उधमशिल बचत तथा ऋण सहकारी संस्थासाधरण सभा सम्पन्न
एकराज श्रेष्ठ, दोलालघाट, उधमशिल बचत तथा ऋण सहकारी संस्था लि दोलालघाट को बाह्रौ बार्षिक साधारण पुर्व श्रमराज्य मन्त्रि गोबिन्दनाथ उप्रेतीको प्रमुख अतिथीमा सम्पन्न भएको छ । हिजोे शनिबार भएको साधरण सभाको पानसमा बत्ती बालेर उदघाटन गर्दै उप्रेतीले सहकारीताका माध्ययमबाट गरेका हरेक कामहरु सफलतामा जाने भएकाले यस सहकारी सस्था पनी सफलता तिर अगाडी बढेकोमा आफुलाइ खुशी लागेको बताउँनु भयो । उाहाले हरेक साधरण सभाको प्मुख अतिथी बनेर यस सस्थाका साधरण सभामा उपस्थिती हुन पाँयदा आफुलाइ खुशी लागेको बताउँदै बाह्रौ पटक सम्म आफुलाइ प्रमुुख अतिथी बनाएकोमा सस्था प्रती आभार समेत प्रकट गर्नु भयो । संस्थाले पार गरेको बाह्रौ बर्षको अवसरमा बाह्रै वटा घडामा आमन्त्रतित अतिथी मध्य बाह्र जनाले घडामा पानी भरि घडा झै सहकारी पनि भरि भराउ रहि रहोस भन्ने सन्देश दिदै संचालन गरेको सो कार्यक्रममा भुम्लु गाउ पालिका न्यायिक समितीक...
