सम्पर्क

राजनिती

महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न

महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
श्री महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले यस विद्यालय मेलम्ची नगरपालिकामा मात्र नभएर जिल्लामै चिनिएको विद्यालय रहेको बताउनुभयो । उप प्रमुख प्रधानले यो क्षेत्र प्रख्यात रहेकाले यसलाई अझै विकास गर्दै अगाडि जाने कुरामा सधैं साथ र सहयोग रहने बताउनुभयो । यहाँको खानेपानीको समस्या समाधानका लागी आफुहरु निर्वाचित भएदेखि नै लागिपरेको बताउनुभयो । विद्यालयको घेराबार,कक्षाकोठा ब्यबस्थापन लगायतको काम भैसकेको भन्दै आगामी दिनमा समेत आवश्यक काम गर्दै जाने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेश तामाङले गुणस्तरीय शिक्षाको लागी वड...

डडुवा भवानीशङ्कर माबीले मानायो आफ्नो बार्षीक उत्सव

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयले आफ्नो ६६औ बार्षीकउत्स्वव मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उप प्रमुख सिता थापा , वडा अध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब काठमाण्डौद्धारा बिद्यालयमा रहेका २७२जना बिद्यार्थीलाइ झोला कापी लगाएतका शैक्षिक सामाग्रीहरु बितरण गर्दै मनाइएको बार्षीक उत्सव समारोहमा बिद्यालयका शिक्षक तथा बिद्याथीहरुलाइ सम्मान समेत गरिएको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जिबन कृष्ण नेपालको सभापतीत्वमा भएको कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा जोड दुइ कक्षा १२ सम्म निशुल्क गर्न लागएिको बताउँनु हुँदै बिद्यालयको भवन मात्र राम्रो भएर हुँदैन गुणस्तरिय शिक्षा प्रदान गर्न सके म...

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसंग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजाय दिन नभइ प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैँ सक्रिय रहेको बताउनुभयो । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण), पुरस्कार लगायतका विषयलाई अझ व्यवस्थित बनाउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूसँग सुझाव दिन अनुरोध गर्नुभयो । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले कि नोट स्पिकरका रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय उदा...

उज्यालो नेपाल सिन्धुपाल्चोक -२ का उमेद्वार तामाङको घरदैलो अभियान सुरु

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
उज्यालो नेपाल पाटी सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उमेदवार रामसिं तामाङले घर दैलो अभियान सुरु गर्नुभएको छ । जिल्लाको हेलम्बु क्षेत्रबाट उँहाले घर दैलो अभियान सुरु गर्नुभएको हो । उहाँले स्थानीयको समस्या सुन्दै पाटिका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भएका काम र अबको सरकारको नेतृत्व उज्यालो नेपाल पाटीको बनाउन भोट गर्न आग्रह गर्नुभयो ।उहाँले अबको एकमात्र बिकल्प उज्यालो नेपाल रहेको बताउदै सिन्धुपाल्चोक र देश बनाउन आफ्नो पाटिले मात्र सक्ने बताउनुभयो । सुशासन समृद्ध र सामाजिक न्यायको लागि र भावी पुस्ताहरूको भविष्यको लागि उज्यालो नेपाल पार्टी उज्यालो नेपाल बनाउन र उज्यालो सिन्धुपाल्चोक बनाउन अगाडि बढेको उहाँको भनाई छ ।...

जनजागृतीका प्रअ र शिक्षक प्रहरी नियन्त्रणमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ रहेको श्री जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक र एक शिक्षक पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा राखीएको छ । सोही बिद्यालयकी कक्षा ७ मा अध्ययनरत१२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार प्रयास भएको आरोपमा विद्यालयका प्रधानाध्यापक सहीत सोही बिद्यालयका शिक्षक पक्राउ परेको जल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनु भयो । उँहाकाअनुसार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । पीडित पक्षकाअनुसार माघ १२ गते साँझ विद्यालय नजिकै रहेको स्टेसनरी पसलमा पेन्सिल किन्न गएकी बालिकामाथि शिक्षक जितराज गिरीले दुव्र्यवहार प्रयास गरेको आरोप लागेको छ । घटनापछि बालिकाले साथीसँग कुरा खोलेपछि माघ १३ गते विद्यालयमा घटना सार्वजनिक भएको थियो ।पीडित पक्षले प्रधानाध्यापक ध्रुवराज गिरीले घटना का...
सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मी सँगै बसेर काम गर्न सक्ने छन् ।मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्शीको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको नजिक बसेर काम गर्दा सही सूचना प्रवाह हुने निर्वाचन क्षेत्र नं. १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताउनु भयो । आजैदेखि जिल्लाका सञ्चारकर्मीहरुले मिडिया हाउसमा बसेर काम गर्न सक्ने छन् ।खास गरी मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको समयको रिपोर्टिङ गर्न मिडिया हाउसले सञ्चारकर्मीहरुलाई लाभ दिने विश्वास महासंघ ज...
पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा बुधबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतको उपस्थितमा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाबाट विभिन्न विधेयक तथा नियमावलीहरू पारित गरिएको गाउँपालिका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।...
सिन्धुपाल्चोक–२ ः घरदैलोमा उम्मेदवार, विकास निर्माणको एजेन्डा

सिन्धुपाल्चोक–२ ः घरदैलोमा उम्मेदवार, विकास निर्माणको एजेन्डा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरू घरदैलो र गाउँस्तरका भेटघाटमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। उनीहरूको मुख्य एजेन्डा भनेको स्थानीय विकास र रोजगारी सिर्जना हो । सिन्धुपाल्चोकमा दुई प्रतिनिधि सभा क्षेत्रका लागि १५ राजनीतिक दलका उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवारसहित कुल ३६ जना मनोनयन दर्ता गरिसकेका छन् । यस वर्षको चुनावी मैदानमा दोहोरिएका उम्मेदवार र नयाँ अनुहार दुवै देखिएका छन् । पुराना एमालेका उम्मेदवार शेरबहादुर तामाङले ग्रामीण सडक स्तरोन्नति, पक्की पुल निर्माण, खानेपानी आयोजना विस्तार, सिँचाइ सुविधा र शिक्षा–स्वास्थ्यका अधुरा काम पूरा गर्ने योजना अघि सार्नुभएको छ । तामाङ भन्नुहुन्छ “हामीले अघि बढाएका विकासका कामलाई निरन्तरता दिनु हाम्रो मुख्य प्राथमिकता हो । गाउँलेलाई प्रत्यक्ष असर पर्...
सिन्धुपाल्चोक–२ मा १८ उम्मेदवारः शिक्षादेखि अनुभवसम्मको चुनावी चित्र

सिन्धुपाल्चोक–२ मा १८ उम्मेदवारः शिक्षादेखि अनुभवसम्मको चुनावी चित्र

., कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
रुपक पुरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को चुनावी माहोल तातिँदै गएको छ । गाउँ–बस्ती, चिया पसल र चौतारीमा उम्मेदवारका नामसँगै उहाँहरूको पृष्ठभूमि र क्षमताबारे चर्चा चल्न थालेको छ । यसपटक यहाँ १८ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसले चुनावलाई बहुपक्षीय र प्रतिस्पर्धात्मक बनाएको छ । निर्वाचन आयोगका अनुसार सिन्धुपाल्चोक–२ बाट १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट र तीन जना स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी दौडमा रहनु भएको छ । उम्मेदवारी दर्ता र निर्वाचन चिह्न पाएपछि सबै उम्मेदवार मतदाता भेटघाट र प्रचारप्रसारमा व्यस्त रहनु भएको छ । आयोगले सार्वजनिक गरेको व्यक्तिगत विवरणले उम्मेदवारहरूको शैक्षिक र सामाजिक पृष्ठभूमि उजागर गरेको छ । यस सूचीमा एसएलसीदेखि पीएचडीसम्मका शैक्षिक योग्यता भएका उम्मेदवार छन् । केही उम्मेदवार गाउँकै जनजी...
मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
देबराज सुबेदी,मेलम्ची नगरपालिका आयोजनामा नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि सहकारिता तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (CoPoMIS) सम्बन्धी तीन दिने आवासीय तालिमको सुरु भएको छ । मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको तालिममा प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल लगायतको उपस्थिति रहेको थियो। तालिममा मेलम्ची नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी गरी जम्मा २७ जना सहभागी रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने यस तालिममा सहकारी ऐन, नियमावली, सहकारी सुशासन, CoPoMIS प्रणालीमार्फत तथ्यांक प्रविष्टि तथा व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। तालिमका प्रशिक्षक नविन मैनाली रहनुभएको छ। नगरपालिकाले सहकारी क्षेत्रको क्षमता विकास, सुशासन र प्रविधिमैत्री व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश...