सम्पर्क

ब्रेकिङ न्युज २

नेत्र ज्योती कृषी सहकारीको तालिममा गोलभेडाको व्याड

नेत्र ज्योती कृषी सहकारीको तालिममा गोलभेडाको व्याड

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेत्र ज्योती कृषी सहकारी सस्था ले स्थानीय स्तरमा उत्पादन हुने तरकारी उत्पादन गर्ने तरिका र त्यस्ता प्रकारका तरकारीहरुको बजारी करण गर्नका लागी नगरपालिकाको वडा नं २ बतासेमा १० दिने तालिम सञ्चान गरिरहेको छ ।  वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख अतिथ्यतामा २४गते देखी शुरु भएको तालिम सञ्चालन अन्तरर्गत मङ्गलबार गोलभेडाको बिउ उमार्न आबश्यक पर्ने ब्याड निर्माण गर्न सिकाइएको थियो भने बुधबार बिउ राख्न सिकाइएको छ । अब गोलभेडाको बेर्ना उत्पादन भए पछी बिरुवा रोप्न सिकाइने छ भने गोलभेडा, काउली, मेथी लगाएतका अचार बनाएर लेवल टासी बजारिकरणका लागी तालिम दिन लागीएको सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो । बिउ रोप्न सिकाउँदै सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले बिउको दानमा कमीला लाग्ने भएकाले कमीलाबाट बचाउँन पर्ने र माटो सफा गरि मलको व्यवस्थ ागर्न पर्ने बारेमा समेत जानकारी गराउँनु भएको थि...

उपसभामुखमा ठाकुर र लामा मैदानमा, ठाकुरको जित लगभग निश्चित

ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
प्रतिनिधिसभाको उपसभानुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले उम्मेदवारी दर्ता गरेका छन् । दिउँसो २ बजेसम्मको समयसीमाभित्र दुवै उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनीहरु दुवै समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । यसअघि प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक दल तथा फरक लिङ्गबाट हुनुपर्ने व्यवस्था छ, जसअनुसार अबउ पसभामुखको निर्वाचन भोलि हुने तय भएको छ । उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुरलाई रास्वपाले समर्थन जनाएको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई रहेका छन् भने समर्थकमा रास्वपाका अशोक चौधरी र ।म संस्कृतिकी अम्बिकादेवी सङ्ग्रौला छन् । सत्तारुढ दल ...
पश्चिमी प्रणाली सक्रियः देशभरमौसम बदली, धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी प्रणाली सक्रियः देशभरमौसम बदली, धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

#, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भई वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया लबदली छ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । हाल बागमती, कर्णाली र सुदूरपश्चिमका केही सथानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ । मौसमविद्का अनुसार दिउँसोसम्म वर्षा अझै सक्रिय भई कतिपय स्थानमा मध्यमदेखि भारी वर्षासम्म हुनसक्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ । विभागले विहान १० बजेसम्मको विवरणअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिमतर्फका ६० भन्दा बढी केन्द्रमा वर्षा भएको जनाएको छ । अछाम, रोल्पा, सुर्खेत, डडेलधुरा, प्युठान र चितवन लगायत जिल्लामा उल्लेखनीय वर्षा मापन गरिएको छ । साथै कालिकोट, डोटी, रुकुम, म्याग्दी, बाग्लुङ, दाङ र अर...
निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

#, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, शिक्षा, समाचार
काठमाडौं, २५ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ । केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वाेच्च अदालतको आदेश विपरीत हुनेगरी शैक्षिकसत्र प्रारम्भ हुनपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्नेगरेको कार्य सच्च्याउन यही चैत २२ गते निर्देशन दिइएको थियो । केही संस्थागत विद्यालयबाट अझै पनि कानुन विपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा शिक्षा ऐन (संशोधन सहित), २०२८ को दफा १६६ (६) बमोजिम गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई मन्त्रालयले पुनः निर्देशन दिएको हो । “कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १...

मेलचौरकोै अध्यात्मकि सेवाआश्रमको तला थपीयो

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका ७मा रहेको श्रीहरि अध्यात्मकि सेवाआश्रमले आफ्नो भवनको दोश्रो तला थप्ने कार्य तिब्र रुपले अगाडी बढाएको छ । पशु गौशाला निर्माण तथा सुद्धृढीकरण कार्यक्रम अन्तरगत कृषी तथा पशुपन्छी मन्त्रालय बाट समेत अनुदान सहयोग प्राप्त भएको ले उक्त भवन निर्माण कार्य भइ रहेको गोपाल दङ्गालले जानकारी दिनु भयो । उँहाका अनुसरा श्रीहरी अध्यात्मिक सेवा आश्रमले सिन्धुपाल्चोक जिल्ला को सदरमुकाम छेउ मेल्चौर कल्लेरिमा आध्यात्मिक जागरणका साथै जेष्ठ नागरिकको दिवा सेवा र अभिभावक बिहिन बाल्बालिकाको लागि अधुनिक गुरुकुल शिक्षा बिकासको लागि आश्रम भवन निर्माण गरिरहेको बताउँनु भयो ।  ...

शिक्षामन्त्री पोखरेलबाट फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

#, खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
सुदूरपश्चिम,२४ चैतः शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको आज निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा उहाँले आगामी दिनमा सरकारले आयोजनालाई विशेष प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “फाप्ला आयोजनाको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) जस्ता प्राविधिक प्रक्रियाहरू सम्पन्न भइसकेका छन् । यो आयोजना राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउनेछ ।” निरीक्षणका क्रममा उक्त क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिका अध्यक्ष सुवास शाहीले परियोजना निर्माणबारे जानकारी गराउनुभएको थियो । उहाँले निर्माण भएपछि स...

प्रतिनिधिसभा बैठकमा बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

#, कृषि, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, २४ चैतः प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र घोषण गर्दा जनताको मौलिक हक हनन भएको भन्दै त्यसलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गर्नुभएको छ । बैठकमा सांसद अशोक चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट बर्सेनि हुने डुबानको दिगो समस्या समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो । सांसद आकृति अवस्थीले सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध भएको जेनजी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्नुभयो । सांसद आर्यन राईले खोटाङलगायत पूर्वी पहाडका कृषि क्षेत्रमा बाँदर आतङ्क समाधानको उपायका बारेमा आफूहरूले सरकारलाई जानकारी गराएको उल्लेख ग...

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २३ चैतः सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता र प्रतिपक्षका सांसदहरूले सांसदलाई जनताको आवाज मुखरित गर्ने थलोका रूपमा विकास गरिनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सदन, सरकार र समग्र व्यवस्थालाई समन्नुत बनाउन सभामुखले भूमिका खेल्ने विश्वास गर्नुभयो । “सदनमा नयाँ अनुहार मात्रै छैन, मुलुक परिवर्तन गर्ने दृढता भएका सांसदको उपस्थिति छ । नवनिर्वाचित सभामुखको नेतृत्वमा सदनले जनअपेक्षा पूरा गर्न सकोस्”, उहाँले भन्नुभयो । रास्वपा सांसद मनिष झाले संसद चिया चौतरी मात्रै नभई गुरुकुल र विश्वविद्यालय हुनुपर्नेमा जोड दिँदै सांसदले जनताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “सदनमा जनताको प्रश्नको...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई जारी

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्द दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वौच्च अदालतमा सुनुवाइ जारी रहेको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दा विचाराधीन छ । आइतबार नै प्रारम्भ भएको सुनुवाई  त्यतिबेला नसकिएपछि सोही इजलासमा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो उक्त दिन निवेदक पक्षका कानुन व्यवसायीहरुले बहस पूरा गरेका थिए भने आज सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका वकिलहरुले आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । दुवै पक्षको वहस आजै सकिएमा अदालतबाट उनीहरुलाई रिहा गर्ने वा हिरासतमै राखिराख्नेबारे आदेश आउने सम्भावना देखिएको छ । उक्त रिट चैत १५ गते सवौच्च अदालतमा दर्ता गरिएको थियो । पक्राउ प्रक्रिया गैरकानुनी भएको दाबी गर्दै आलीको पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले अलगअलग निवेदन दिएका हुन् । जेन्जी आन्दोल...
शनिबार र आइतबार सार्वजनिक बिदा

शनिबार र आइतबार सार्वजनिक बिदा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २२ चैतः सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ । बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।  दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैङ्कबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो । बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृति दिएको छ । यसैगरी, बैठकले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृ...