सम्पर्क

विचार

६५ दिने सिलाई तालिम सम्पन्न, सहभागीलाई व्यवसायिक जीवनको शुभकामना

६५ दिने सिलाई तालिम सम्पन्न, सहभागीलाई व्यवसायिक जीवनको शुभकामना

खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
  चौँसागढी, असार २३। वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय (प्रदेश ऋत्भ्ख्त्) र चौँसागढी नगरपालिकाको आर्थिक सहयोग तथा नगर महिला सञ्जालको आयोजनामा सञ्चालन गरिएको ६५ दिने सिलाई तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।नगर महिला सञ्जालकी अध्यक्ष चमेली श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २० जना महिलाले तालिम सफलतापूर्वक पूरा गर्नु भएको छ । का महिलाहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले सिलाईसम्बन्धी व्यावहारिक तथा व्यवसायिक ज्ञान हासिल गरेका थिए। समापन कार्यक्रममा प्रमुख अतिथि चौँसागढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कसापकोटाले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिदै सीप सिकेर मात्र नहुने, त्यसलाई उत्पादन र व्यवसायसँग जोडेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताउँनु भयो ।कार्यक्रम...
वर्तमान सूचना प्रविधिको युगमा सञ्चार साक्षरताको अती महत्व छः नगर प्रमुख आइतमान

वर्तमान सूचना प्रविधिको युगमा सञ्चार साक्षरताको अती महत्व छः नगर प्रमुख आइतमान

अन्तर्वाता, कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले वर्तमान सूचना प्रविधिको युगमा सञ्चार साक्षरताको महत्व झन् बढेको बताउनुभएको छ । उँहाले मेलम्चीमा आयोजित तिन दिने पत्रकामरिता तालिमको समापन गर्दे यस्तो बताउँनु भएको हो ।नगर प्रमुख तामाङले सिप सिक्नु मात्र ठुलो कुरा होइन काम गर्नु ठुलो हो भन्नु हुँदै आफुले सिकेको सपिलाइ व्यवहारमा उतार्न पर्ने बताउँनु भयो । उँहाले “आजको समयमा सूचना हरेक व्यक्तिको पहुँचमा छ, तर सही र गलत सूचना छुट्याउन सक्ने क्षमता सबैमा हुँदैन , यस्ता तालिमले विद्यार्थीहरूलाई सही सूचना पहिचान गर्न, विश्लेषण गर्न र जिम्मेवार ढंगले आफ्नो विचार अभिव्यक्त गर्न सक्षम बनाउँछ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सचेत र जिम्मेवार युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ भन्नु भयो ।   नगर प्रमुख तामाङले यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई सामा...
इन्द्रावतीलाइ अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

इन्द्रावतीलाइ अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सिन्धुपालचोक जिल्लाको इन्द्रावती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा गाउँपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र कुमार खातीको सभापतित्वमा एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालको प्रमुख अतिथ्यतामा, उपाध्यक्ष शोभाना तामाङ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा कार्यरत साझेदार संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले यो घोषणा औपचारिकताका लागि मात्र नभई पूर्ण कार्यान्वयनका लागि गरिएको बताउँनु भयो । उँहाले समृद्ध पालिका निर्माणका लागि यस्ता अभियान आवश्यक रहेको उल्...
मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु

मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सगुन बस्नेत ,सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा नेत्रज्योति मिडिया हाउसप्रालीको आयोजनामा मेलम्चीमा रहेको होटल हेरिटेजमा तालिमको शुरुवात भएको हो । नेपाल पत्रकार महासघंका केन्द्रीय महासचिब राम प्रसाद दाहालको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका उपध्यक्ष कान्ती न्यौपानेको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न वडाका बिद्यार्थीहरु सहभागीता रहनु भएको छ । पानसमा बत्ती बालेर तालिमको उद्धघाटन गर्दै महासचिब दाहालले पत्रकारिता पेशा आफैमा राम्रो मर्यादित पेशा हो यसलाइ प्रयोग गर्न जान्नु पर्छ यो पेशा जोखीम पनी छ भन्नु हुँदै “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व पनी भएको बताउँनु हँदै यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न ...
श्री गोल्मादेवी माध्यमिक विद्यालयमा सोलार सिस्टम हस्तान्तरण कार्यक्रम सम्पन्न

श्री गोल्मादेवी माध्यमिक विद्यालयमा सोलार सिस्टम हस्तान्तरण कार्यक्रम सम्पन्न

अन्तर्वाता, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
जितपुर, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित श्री गोल्मादेवी माध्यमिक विद्यालयमा नेपाल किड्स (NEPAL KIDS) को सहयोगमा जडान गरिएको सोलार सिस्टम हस्तान्तरण कार्यक्रम भव्य, सभ्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइको केन्द्रका रूपमा विकास गर्ने, विद्युत आपूर्तिमा हुने समस्यालाई न्यूनीकरण गर्ने तथा आधुनिक शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सरोज लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिका–९ का पूर्व वडा अध्यक्ष तथा मित्रता संघ जितपुरका कार्यकारी निर्देशक श्री विष्णु लामा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा वडा सदस्य श्री सृजना तामाङ, नेपाल किड्सका अध्यक्ष श्री हरिशरण गिरी तथा उपाध्यक्ष श्रीमती शान्ति गिरी...
नेपालआदिवासी  जनजाति महासंघ १४ नंको कानुन सम्बन्धी अभिमुखीकरण सम्पन्न

नेपालआदिवासी जनजाति महासंघ १४ नंको कानुन सम्बन्धी अभिमुखीकरण सम्पन्न

अन्तर्वाता, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा न्याकि सम्बन्धी दुइदिने प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल आदिवासी  जनजाति महासङ्घ वडा सम्मन्वय परिषद द्धाराचौसागढी १४ को अशिने मा गरिएको दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपाल रहनु भएको थियो भने जिल्ला न्यायधिबक्ता भगवती देबी गौतम र जिल्ला बार एशोसियशन जिल्ला अदालत इकाइका अध्यक्ष भुपेन्द्र तामाङ प्रशिक्षक रहनु भएको थियो ।   कार्यक्रम वडा सम्मन्वय परिषदका अध्यक्ष शेरबहादुर श्रेष्ठको सभापतित्वमा भएको हो । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपालले गाँउका मानिसहरुलाई कानुन सम्बन्धमा धेरै कुराहरुको जानकारी नभइरहेको अबस्थामा यसरी गाँउ गाँउमा आएर कानुनी बिषयमा जानकारी गराइदिनने काम गरेकोमा आफुलाइ खुसी लागेको बताउँनु हँदे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४लाइ प्लाक्ष्टीक मुक्त ...
गोल्मादेवी माविमा नयाँ व्यवस्थापन समिति गठन

गोल्मादेवी माविमा नयाँ व्यवस्थापन समिति गठन

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुर स्थित श्री गोल्मादेवी माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ । विद्यालयमा आयोजित अभिभावक भेलाले अभिभावक प्रतिनिधिहरूको सहमतिमा नयाँ नेतृत्व चयन गर्दै विद्यालयको आगामी शैक्षिक तथा संस्थागत विकासको जिम्मेवारी सुम्पिएको हो । वडा सदस्य सिर्जना तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व वडा अध्यक्ष विष्णु लामा प्रमुख अतिथि तथा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम तामाङ विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक,समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । भेलाले सरोज लामालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा हुनुभएको हो । कामना तामाङ, अम्बिका कार्की र रेश्मा तामाङलाई सदसयमा सर्वसम्मत चयन गरेको हो । सर्वसम्मतिबाट नेतृत्व चयन हुनु ...
पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि दुवै स्थानीय तहले औपचारिक रुपमा पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, सामाजिक विकास समिति संयोजक काले गोले, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष नारायण भट्टराई लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै पूर्णखोपको अवस्थ...
एउटै प्रतियोगितामा तीन बुबा र तीन छोरा सहभागी

एउटै प्रतियोगितामा तीन बुबा र तीन छोरा सहभागी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सञ्जय तामागं   जिल्लास्तरीय पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आठौँ संस्करण अहिले तल्लो मूलपानी क्रिकेट मैदानमा चलिरहेको छ। यस प्रतियोगिता केवल चौका–छक्का, विकेट र जित–हारको प्रतिस्पर्धामा सीमित छैन। यहाँ मैदानभित्र एउटा यस्तो दृश्य देखिएको छ, जसले क्रिकेटलाई खेलभन्दा माथि उठाएर पुस्ता जोड्ने भावनात्मक सम्बन्धको प्रतीक बनाइदिएको छ।  एउटै प्रतियोगितामा तीन बुबा र तीन छोरा सहभागी हुनु आफैंमा दुर्लभ र प्रेरणादायी घटना बनेको छ। जिल्ला क्रिकेट सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष विजयकुमार धिताल र उनका छोरा सार्थक धिताल यस कथाका एक उदाहरण हुन्। बागमती प्रदेश अन्डर–१६ का तथा सिन्धुपाल्चोकका कप्तान र १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका सार्थकले पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। बुबाले क्रिकेटको विकासमा नेतृत्व सँगै मैदानमा सङ्घर्ष गरिरहँदा छोरा मैदानमा आफ्...
पाँचपोखरी टि-ट्वान्टी क्रिकेट : उपाधिका लागि हेलम्बु र पाँचपोखरी क्रिकेट क्लब भिड्ने

पाँचपोखरी टि-ट्वान्टी क्रिकेट : उपाधिका लागि हेलम्बु र पाँचपोखरी क्रिकेट क्लब भिड्ने

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सञ्जय तामागं   काठमाडौँ । आठौँ संस्करणको जिल्लास्तरीय पाँचपोखरी टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ।  सोमबार तल्लो मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा पाँचपोखरीले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई र हेलम्बुले मेलम्ची नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  पहिलो सेमीफाइनलमा पाँचपोखरीले पाँचपोखरी क्रिकेट क्लबलाई ३३ रन र हेलम्बु गाउँपालिकाले मेलम्ची नगरपालिकालाई २७ रनले पराजित गर्दै दुबैले फाइनल भेट पक्का गरेको हो ।  पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो। प्रतिक श्रेष्ठले २४ बलमा ४४ रन बनाए भने कप्तान सार्थक धितालले ४१ र बुद्धिमान पाख्रिनले ३३ रन जोडे । अन्त्यतिर पुजन धितालले १० बलमा अविजित २६ रनको आक्रामक इनिङ्स खेले । हिमा...