सम्पर्क

ब्रेकिङ न्युज १

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रासस    काठमाडौँ, ८ माघः चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना÷भूलसुधार भएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो । यसैगरी पाँचवटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, पाँच वटालाई निर्देशन एवं सचेत गराइएको छभने यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी÷कालोसूचीमा राखी कारबाही गरिएको छ ।   यस्तै, यस अवधिमा ६३२ वटा मिडिया÷वेबपोर्टल÷सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन भएका छन् । प्रवक्ता बोहराद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “जसमध्ये ४४७ वटा मिडिया र १८५ वट...
प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ७ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएको उहाँले सुनाउनुभयो । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । स...
सिन्धुपाल्चोकमा ३६ सहीत देसभरी २९२५को उम्मेदवारी दर्ता

सिन्धुपाल्चोकमा ३६ सहीत देसभरी २९२५को उम्मेदवारी दर्ता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ माघ ६ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। साँझ ६ बजेसम्म २९२५ उम्मेदवारी परेका निर्बाचन आयोगले जनाएको छ।उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद समेत व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा पनि व्यक्त गर्नुभयो।निर्वाचन आयोगका अनुसारे महिला उम्मेदवार ३३६ र पुरुष २५८९ रहनु भएको छ। यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्र क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ। यो सँगै सिन्धुपाल्चोकजिल्लामा ३६ जना उम्मेदवारले गराउँनु ...
प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , “स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारिता मैत्री” भन्ने मूल नारासहित प्रेस काउन्सिल नेपालद्वारा सिन्धुपाल्चोकमा पत्रकार आचारसंहिता जागरण कार्यक्रमसम्पन्न गरेको छ । नेपाल पत्रकार महासघका सिन्धुपाल्चोक शाखामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालन भयो भने पत्रकारिता पनि राम्रो हुने बताउनुभयो । पत्रकारितामा आचारसंहिता कडाइका साथ पालना भए मात्र पत्रकारिताको गुणस्तर वृद्धि हुने बताउनु हुँदै अध्यक्ष आचार्यले राजधानीमा मात्र होइन बाहिरी जिल्लाका पत्र पत्रीकाको बिषयमा जानकारी लिदै पत्रकारहरुको समस्या पनी पहीचान हुने र आचार सहींताका बारेमा पनी जानकारी लिन दिन का सकिने भएकाले राजधानी बाहीरका हरेक जिल्लाहरुमा प्रेसकाउन्सिल नेपाल पुग्ने गरेको बताउँनु भयो । उँहाले पत्रकारिता पेशा लाइ मर्यादित बनाउँन हामी सबैको दाइत्व रहेकोले उ...
सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरेको छ। आगामी फागुन २१ गते हुने निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्नका लागी सञ्चार क्षेत्रबाट खेलीने भुमिकाका र निर्बचान आचासंिताका बारेमा केन्द्रति रहेकर भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पदाधिकारी जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थितीमा जल्लिा सम्मन्वय समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरीएको थियो ।  ...
बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । आज साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र बसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सुनिल केसीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । काफ्लेले प्रदेशसभा सचिवालयमै पुगेर उपसभामुख अप्सरा चापागाईलाई राजीनामा बुझाउनुभएको छभने प्रदेशसभा सदस्य मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमार्फत राज...
आज सोनाम ल्होसार मनाइदैँ

आज सोनाम ल्होसार मनाइदैँ

ब्रेकिङ न्युज १, समाचार
तामाङ समुदायको प्रमुख तथा नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन मनाइँने सोनाम ल्होसार पर्व आज श्रद्धा र उत्साहका साथ मनाइँदैछ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबा...
नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न

नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
मेलम्ची, सिन्धुपाल्चोक । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न भएको छ । “गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वधार” भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा शनीबार मेलम्ची नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको हो। नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी को प्रमुख अतिथ्यतामा र नेपाल शिक्षक महासंघका संघीय अध्यक्ष श्री लक्ष्मीकिशोर सुवेदी को बिशेष अतिथ्यतामा भएको सभामा आफनो भनाइ राख्दै प्रमुख अतिथी सोमनाथ गिरी ले नेपाल शिक्षक संघको इतिहास, वर्तमान र भविष्यलाई जोड्दै शिक्षक संघ लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण स्तम्भ भएको उल्लेख गर्नुभयो।उहाँले शिक्षकको पेशागत मर्यादा, आत्मसम्मान र अधिकार सुनिश्चित गर्न संघीय नेतृत्व सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा बिशेष अतिथीलक्ष्मीकिशोर सुवेदी ले शिक्षक महास...
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३ माघः आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ । उक्त समितिलाई सहयोग गर्ने गरी अर्को प्र...
बिभिन्न सस्कृती कार्यक्रम सहीत सात धारा दुपचेश्वर मेला सम्पन्न

बिभिन्न सस्कृती कार्यक्रम सहीत सात धारा दुपचेश्वर मेला सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
मेलम्ची ।सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ९को खड्काथोक स्थित सातधारा दुप्चेश्वर मेला बिभिन्न सस्कृती कार्यक्रम सहीत भब्यताका साथ सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङको प्रमुख आतिथ्यता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको अवसरमा आफ्नो भनाइ राख्दै मन्त्री तामाङले धर्म र संस्कृतिलाई हाम्रो पहिचानका रूपमा उल्लेख गर्दै संरक्षण र प्रवद्र्धन नगरे अस्तित्व नै समाप्त हुने खतरा रहने बताउनुभयो । धार्मिक तथा सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै यसमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै मन्त्री तामाङले मेलम्ची नगरपालिका स्रोत र साधनमा जिल्लाका अन्य पालिकाहरूभन्दा अगाडि रहेको बताउनुभयो । यी श्रोत र साधनलाई व्यवस्थित तरिकाले उपयोग गर्न स...