सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरेको छ। आगामी फागुन २१ गते हुने निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्नका लागी सञ्चार क्षेत्रबाट खेलीने भुमिकाका र निर्बचान आचासंिताका बारेमा केन्द्रति रहेकर भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पदाधिकारी जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थितीमा जल्लिा सम्मन्वय समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरीएको थियो । छलफलमा मुख्य निर्बाचन अधिकृत जिल्ला न्यायाधीस रिता कुमारी बख्रेलले निर्बाचन सम्पन्न गर्नु सबैको बराबरी दाइत्व भए पनी देसको चौथो अङ्ग सञ्चार कर्मी, सुरक्षाकर्मी कर्मचारी राजनिती दलका नेता कार्यकर्ताहरुमा अलि बढी जिम्मेवारी हुने त्यसमा पनी सञ्चार कर्मीहरुको महत्वपुणर्न भुमिका हुने हुँदा यो भुमिका निर्बाह गर्न हामी सबै लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा निर्बाचन क्षेत्र नं १का निर्बाचन अधिकृत राजेश कुमार थापाले निर्बाचन आचारसहीताका बारेमा जानकारी गराउँनु हुँदै निर्बाचनका लागी उमेद्धवारी दर्ताका लागी १०ः३०मा मङ्गोल नेशनल अर्गनाइजेश,११बजे रागिट्रय प्रजातन्त्र पार्टी,१बजे नेकपा एमाले ,२ः१५मा नेपाली कम्युनिष्ट पाटी ३बजे राष्टिय स्वतन्त्र पाटी, ४ बजे नेपाली काँग्रेस र ४ः३० बजे राष्टिय जनमोर्चालाइ समय प्रदान गरिएको र अरु थप राजनीत दलहरु स्वतन्त्र हरुका लागी बिचबिचमा समय मिलाइने योजना रहेको बताउँनु भएको थियो भने साहक निर्बाचन अधिकृत हेमा पाण्डेले कार्यक्रमको सहजीकरण गर्ने भएको थियो । कार्यत्रममा सहयक निर्बाचन अधिकृत क्षेत्र नं २का रोजन्द्र बहादुर अर्यालले राजनिती दलहरु सँग भएको छलफलका बारेमा जानकारी दिनु हुँदै निबँृचनमा मनोनयन पत्र दर्ता गर्न समय तालिका मिलाइएको बताउँनु भयो । आचारसहीतामा के छ हेर्न यँहा थिच्नुहोसनिर्वाचन आचारसंहिता, २0८२ (39, 9-12) (1)_compressed
अाचार सहीता
