सम्पर्क

ब्रेकिङ न्युज १

डडुवामा महीला सञ्जाल पुनंगठन

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले वडा न १४ मा महिला सञ्जालले महिलाहरुको भेला गराई समितीमा पुनर्गठन गरेको छ । वडाअध्यक्ष उद्वव नेपालको प्रमुख अथ्यितामा भएको भेलामा महिला सदस्य मिना नेपालले स्वागत मन्तब्य राख्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष उद्धव नेपालले वडाको बिकासमा सधै सबेको सहयोगका आशा राखेको बताउनू भयो । उहाँले सबेैले सहयोग गरे पछि मात्र सफलताको बाटो मा हामि जान चाहान्छौ । भन्नू भयो उँहाले बैधानिकताको बाटो जाने पारदर्शीताका साथ काम गर्नु अनुरोध गर्नु भयो । नेपालले नगरले महिलाहरुको उत्थानको लागि सहयोग गररहेकाले यसलाई समेत मध्यनजर राखे काम गर्नु पर्ने बताउनु भयो । महिला हरुको हक हितका लागि आफु सँधै लागि पर्ने अनुरोध गर्नु भयो । सञ्जालको सचिव सीता बस्नेतले सञ्चालन गर्न भएको कार्यक्रममा बोल्दै स्वास्थ्य प्रमुख निर्जना नेपालले वडामा रहेका महिला तथा पुरु...

चौतारा साँगाचोकगढी नगरपालिकाको सहकारीसँग अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीकाले नगर भित्रको सहकारीहरुसँग आईतबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा सागाचोकगढी नगरपालिकाद्वारा आयोजित नगर स्तरिय सहकारहरुको प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सहकार्यको आधारमा काम गर्न काम गर्न सके मात्र सफलता हुन सकिने बताउनु भएको छ । सरकार र सहकारी संस्था मिलेर काम गर्नका लागि आग्रह गर्दै सहकारीको व्यस्थापनमा सबैले ध्यान दिएर काम गर्न अनुरोध गर्नु भयो । सबै जना विधि र बिधान अनुसार चल्न पर्ने भएकाले सबैले बिधि अनुसार गर्न आग्रह गर्नु भयो । कार्यक्रममा सहकारी संस्थाको आर्थिक स्थिति र व्यस्थापन राम्रो भयो भने सक्षम सहकारीको रुपमा स्थापित हुने हँुदा त्यसका लागी, सरकारी र निजि क्षेत्र मिलेर काम गर्न पर्ने बताउँनु भयो । सहकारी संस्थाका प्रतिनिधीहरुले हाल सम्म गरी आयको कार्यक्रमको बारेमा जा...

त्रिपुरासुन्दरीमा शैक्षिक विकासको प्राथमिकतामा साथी शिक्षक

ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे/ पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा २९ सामुदायिक विद्यालयले सेवा दिइरहेका छन।जसमा ६ वटा माध्यमिक र २३ वटा आधारभुत विद्यालय छन । जतिखेर पनि सामुदायिक विद्यालयको गुणस्तर बारे प्रश्न उठे पछि गाउँपालिकाको शिक्षामा गुणस्तर सुधार गरि पठनपाठन गर्न पालिका अध्यक्ष भक्तध्वज बोहराले पहलकदामी लिएका छन।यसै बर्षदेखी उच्च शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गर्न राममाबी चोकटी र कागेश्वरी माबी घोर्थलीमा प्लस टु संचालन गर्ने योजना छ।प्राबिधिक शिक्षा पढ्ने दलित विद्यार्थी लाई पुर्ण छात्रवृत्तिको ब्यवस्था गरिएको छ भने अपांग बालबालिकालाई शिक्षा मा पहुँच र गुणस्तर अभिवृद्धि गर्न बिशेष व्यवस्था गरिएको छ । ICT प्रयोगमा जोड दिई सिकाइ उपलब्धि धेरै र थोर भएका विद्यालय बिच अनुभव आदानप्रदान र नमूना विद्यालयको निति अवलम्बन गर्ने कार्यक्रम छ । प्राथमिक तहलाई शिक्षा क्षेत्रको आधारस्तम्भ मान्दै प्राथ...

चौतारा सागाँचोकगढी नगरपालिकाको सभा स्थगित

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे समिक्षा गर्नुपर्ने धारणा राखे लगतै शुक्रबार चौतारा सागाँचोकगढी नगरपालिकाको १२ औ नगरसभा स्थगित गरिएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरि जम्मा १२ वटा स्थानिय तह रहेका छन् । त्यस मध्य चौतारा साँगाचोकगढी नगरपालिका जिल्लाको सदरमुकाम समेत रहेको नगर पालिका हो । यस नगरपालिकाको १२ औे नगर सभा स्थगित भएको छ । नेपाली काङ्ग्रेस, नेकपा र एमालेको तर्फबाट निर्बाचित वडा अध्यक्ष हरुले चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले बजेट नीति तथा कार्यक्रम सुनाए लगत्तै असहमति जनाउँदै उठेर बिरोध जनाए पछि बैठक स्थगित भएको हो । नगरपालिकाको बजेटमा वडाहरुलाई पक्षपात गरिएको भन्दै नेपाली काङ्ग्रेसको वडा अधयक्ष निल बहादुर तामाङ्ग ( सुमन), बिमल श्रेष्ठ, अमृत दङ्गाल डम्बरहादुर तामाङ्ग, र नेकपा एमालेका सुदिप श्रेष्ठ, टेक बहादुर तामाङ्ग,...

बाह्रबिसेको ११ औ नगर सभा सम्पन्न +२ सम्म निःशुल्क

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाको ११ औ नगर सभा + २ सम्म निशुल्क शिक्षा सशीत बिभिन्न जनमुखी कार्यक्रमलाई अनुमोदन गर्दै सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गर्नू भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै बस्नेतले शिक्षाको बिकास भए मात्र मानवीय बिकास हुने बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा एस.एल.सी. परिक्षा दिने सेण्टर समेत नहँुदा सिन्धुपाल्चोक जिल्लाले सेण्टर पाँईदा समेत एसएलसी पास गराउँन नसकेको सिन्धुपाल्चोकको शिक्षाको विकासका लागी आफ्नो नेतृत्वमा सिन्धुबासीलाई निःशुल्क कोचिङ पढाएर एस.एल.सी.मा उर्तिण गराउँन सफल समेत बताउँनु भयो । उँहाले शिक्षालाई बिशेष प्राथमिकतामा राखेर बाह्र्रबिसे नगरपालीकाले + र्२ सम्म निशुल्क पढाउँने योजनाप्रती नगरलाइ बिशेष धन्यवाद दिदै शिक्षा,स्वास्थ्य,खानेप...

सुरु भयो बाढी पहिरोको जोखिम, पूर्व तयारीका लागि कृत्रिम अभ्यास

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको मेलम्चीमा बुधबार बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदि किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो । बाढी र पहिरोका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिनुभयो । अभ्यासका क्रममा मेलम्चीमा पौडी खेल्दै गरेका १ ब्यक्तीलाई नदीले बगाउँछ । उनलार्ई जिउँदै उद्दार गरिन्छ । त्यसैलाई कसरी बचाउने भन्ने विषयमा बाढीले बगाएका व्यक्तीको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने तथा अस्पताल सम्म कसरी पठाउने विषयमा अभ्यास गरेको थियो । घटना अभ्यासमा पहिरोले घरमा फसेकाहरुको डोरीको साहायत...

नगर प्रमुख बस्नेत द्धारा बहिरा भवन उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धु बहिरा आधारभूत बिद्यालयलाइ नगरका तर्फबाट भौतिक, शैक्षिक सहयोग गर्ने नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापती समेत रहनु भएकाबाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा बहीराहरुको लागी अध्ययन गर्नका लागी बिद्यालय नै सञ्चालन गरेर बाह्रबिसे नगरपालिकामा उदाहरणीय काम गरेकोमा ब्यवस्थापन समितीलाइ धन्यबाद दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले सिन्धु बहिरा आधारभूत बिद्यालयको नव–निर्मित तीन कोठे भवनको उद्घाटन गर्नु हुँदै यस्तो बताउँनु भएको हो ।उँहाले बिद्यालय संरक्षणका लागि बिद्यालय मुनी भोटेकोशी नदी नियन्त्रणका लागि प्रदेश सरकारबाट १० लाख बिनियोजन गरेको र अपुग बजेट पनि उपलब्ध गराउने पनि उहाँले बताउनु भयो सो अबशरमानगर प्रमुख बस्नेतले बहिरा बिद्यार्थी रोशन श्रेष्ठलाई सोही कार्यक्रमा उत्कृष्ट चित्रकला बनाएबापत ब्यक्तिगत रुपमा नगद १० हजार...

पत्रकारको श्रम शोषण हुनु लज्जा काउन्सिल अध्यक्ष बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौँ, असार ६ पत्रकारहरूले तोकिएको पारिश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । पत्रकारको श्रम शोषण हुनु पनि एक प्रकारको हिंसा नै रहेको र यो समस्या समाधन गर्न सञ्चार गृहका नेतृत्वकर्ता रहने सम्पादकले विशेष भूमिका देखाउनुपर्ने उहाँको सुझाव थियो । तर, सम्पादकहरु नै धेरैजसो व्यवस्थापकको भूमिकामा देखिँदा समस्या थपिएकोतर्फ अध्यक्ष बस्नेतले चिन्ता जनाउनुभयो । काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ ले समेटन नसेकका विषय सहित कार्यस्थलमा हुने हिंसाको विषयमा छुट्टै निर्देशिका बनाउने तयारी भैरहेको उहाँल...

पेट्रोल १९९ डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ जनता मारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । यो मुल्य बृद्धी सँगै खेती गर्ने पमयमा मल नपाएका कृषक झन मारमा परेका छन । मल खोज्न भौतारिएर हिडेका किसानलाइ गाडीभाडाको मारमा परेका छन ।...

भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन बस्नेतको आग्रह

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत ले भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नु भएको छ । उँहाले हेलम्बु गाउँपालिका–३ स्थित जयवागेश्वारी माविको ४ कोठे पक्की भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएकोहो ।उँहाले जुनसुकै स्थानमा प्रतिस्पर्धामा सफल हुनेगरी विधार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो ।उहाँले नेपाली काङ्रेसले हुने र सक्ने काम मात्र बोल्ने भन्दै बोलेको काम पूरा गर्ने बताउनुभयो जँहा दुखी पिडीत छन त्यँहा नेपाली कांग्रेस पुग्ने बताउँनु हँदै जनताको दुख सुखमा साथ दिन सके मात्र राजनिती धर्म पुरा हुने बताउँनु भयो । नेता बस्नेतले जनताको दुःखको सारथि कांग्रेस भएका स्पष्ट पार्दै गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँनु भयो । उँहाले पाल्चोक मन्दिर, सडक खानेपानी , विद्युतको सा...