सम्पर्क

विचित्र संसार

जब दिनदहाडै जिसस प्रमुखको टोली बगर पुगे

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक–केही समयअघिदेखि सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा मापदण्डविपरित दोहन भइरहेको भन्दै गुनासो आएको थियो । केही संञ्चारमाध्यममा सुरक्षाकर्मी ,जिल्ला समन्वय समिति र स्थानीय प्रशासनकै मिलेमतोमा दोहन भएको भन्दै समाचार आएपछि स्थानीय निराशिए । त्यसलाई चिर्न बुधवार दिउसोदेखि अबेरभर नवर्निवाचित जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ सहित प्रशासकिय अधिकृत ,प्राविधिकको टोलीले बगर अनुगमन गर्नुभएको छ। जिससको अनुगमनको टिम स्थलगत पुग्दा दोहन गरिएको भनिएका बन्देउ क्षेत्रका क्रसरमा एकदमै सुनसान देखिएको सम्मन्वय प्रमुख श्रेष्ठले बताउनुभयो । ‘हामी आउने सूचना पाउनेबित्तिकै सबै क्रसर बन्द गरिएका रहेछन् ,केही क्रसरले मापदण्डविपरित दोहन गरिरहेको पायौ, एकबाहेक अन्य क्रसरका संञ्चालक सम्पर्कमा आएनन् ,छलफलमा बोलाउदैछौ,’उह“ाले भन्नुभयो । त्यह“ा पुग्दा सुचना पहिलै पाइसकेकाले सबै एक्जाभेटर थन्काएपनि ब...

डोजरमा तेल हाल्दा हेल्फरको मृत्यु आफन्त द्वारा छानबिनको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिका वडा न ८ मानेस्वारा,बाह्रमुरे स्थायी घर भएको दिपक भण्डारीको डोजरमा तेल हाल्ने क्रममा मृत्यु भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार अरनिको मेन बाह्रबिसे÷तातोपानी सडक मर्मत गरिरहेको कन्ट्रक्सन कम्पनीका डोजरमा हेल्फर रहेर कार्यरत रहनु भएका भण्डारीको डोजरमा डिजल हाल्ने क्रममा कम्पनीको चरम लापरबाहीको कारण निधन भएको स्थानीयहरुले बताएका छन । नेपाल विद्युत प्राधिकरण द्वारा संचालित विद्युतय तार डोजरमा टच हुँदा घटना स्थानमा नै निधन भएकाजनाइएको छ । त्यस समबन्धमा स्थानिय नागरिकहरुले घटनाको सत्यतथ्य के हो? भन्ने बिषयमा तत्काल छानबिन गरि जानकारी दिन भण्डारी परिबारले माग गरेका छन । यस सम्बन्धमा बाह्र्बिसे नगरपालिकाका प्रमुख बाल कृष्ण बस्नेतले घटना प्रती गहीरो दुख ब्यक्त गर्दै श्रदान्जली ब्यक्त गर्नु भएको छ ।...

सिहं दरबारको अधिकार गाँउमा बलेफीको प्रयास

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले सिहदरबारको अधिकार गाँउमा भन्ने नारालाइ ब्यवहारमा उतार्ने प्रयास गरेको छ । बलेफी गाँउपालिकाका अध्यक्ष गङ्गा बहादुर तामाङ्गले आफ्ना पालिकाका जेष्ठ नागरिककोे घरमै पुगेर भत्ता दिने अभियान शुरु गरेर यसको प्रयास शुरु गर्नु भएको हो । स्थानीय तहको दोश्रो निर्वाचनमा निर्वाचीत भए पछी तामाङ्गको लोकप्रियता बढ्दै गइरहेकोबेला यसरी जेष्ठ नागरिकको घरमा भत्ता जान थाले पछी झन लोकप्रियता बढेको छ । गाऊपालिका अध्यक्ष तामाङ को बिषेश पहलमा एनआइसी एसिया बैंक संग सहकार्य गर्दै प्रहरी प्रशासनको रोहबरमा बलेफी–४ अदमारा निवाशि जेस्ठ नागरिक १०३ बर्षिय विष्णुमाया खत्री लाई सामाजिक सुरक्षा भत्ता बापत पाउानेरकम हस्तांतरण गर्दै गाऊघर तथा टोल टोलमा समाजिक सुरक्षा भत्ता वितरण कार्य सुरू गर्नु भएको छ ।बलेफी गाउँपालिकाले घर घरमै गएर बृद्धा भत्ता दिन थाले पछी दिनभर हिँडेर बलेफीस्थित एनआ...

बलत्कारको आरोपमा भुजेल पक्राउ

जिबनशैली, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेललाइ विजल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पक्राउ गरी अनुसन्धान गरिरहेको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार २०७९श्रावण०१ गते बेलुका १९ः३० बजेको समयमा सुस्त मनस्थिती भएकी अपांग वालिका वर्ष १२ कि परिवर्तित नाम सिन्धुपाल्चोक जिल्ला २९ बस्ने पीडित चौतारा (क) लाई जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेलले पँधेरोटोल स्थित कच्ची बाटोमा जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा भुजेललाई श्रावण २ गते विहान २ बजे निजकै घरबाट नियन्त्रणमा लिईएको हो । जवरजस्ती करणी मुद्दामा सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको समेत बस्नेतले जानकारी दिन...

लोकप्रिय समाचारले मनायो बार्षीक उत्सव

अन्तर्वाता, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक बाट प्रकाशित एक मात्र राष्ट्र्यि दैनिक पत्रीका लोकप्रिय समाचार दैनिकले आफ्नो बार्षीक उत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ मा रहेको जयमाता चण्डेश्वरी होटलको सभाहलमा आफ्नो दशौ बार्षीक सभा मनाएको हो । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा उत्सव समारोहभएकोथियो । समारोह मा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कार्यलय प्रमुखहरु, जिल्लाका जनप्रतिनिधीहरु, नेपाली काँग्रेस दोलखा जिल्लाका पाटी सभापती बर्मा लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबिन्द चौलागाइ, नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिप शङ्कर चौलागाइ, बरिष्ट पत्रकार हरी बहादुर थापा,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सस्थापक सभापती बिष्णु प...

निर्बचित पदाधिकारीलाइ जोड दुइ सम्म निशुल्क गर्न बस्नेतको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
  नेपालीकाग्रेसले जितेका ठाँउमा जोड दुइ सम्म निशुल्क शिक्षा को ब्यवस्था गर्न नेपालि काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले निर्बाचित जन प्रतिनिधीहरुलाइ अनुरोध गर्नु भएको छ । उँहाले नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २कार्य समितीले बाह्र्बिसमा गरेको स्वागत तथा सम्मान कार्यक्रमको उद्धघाटन गर्दै बस्नेतलेकहीले काँग्रेसलाइ कसरी पहीलो पाटी बनाउँने भन्ने चिन्ता कहीले उम्मेद्वारलाइ कसरी जिताउँने भन्ने चिन्ता अहीले निर्वाचित जन प्रतिनिधीले जनमुखी काम गर्न सक्दैनन की भन्ने चिन्ता लागीरहेको बताउँदै पाटीबाट टिकट पाइयो चुनाव जितीयो तर नागरिकको पक्षमा काम गरेन भने त्यस्ता जन प्रतिनिधी नेपाली काँग्रेसको हुनै नसक्ने बताउँनु भयो । उँहाले जुनसुकै ब्यक्ती पनी नेता हुन सक्ने तर आफ्नो गाँउ ठाँउ बाट पाटी सगठन बलीयो बनाएर अगाडी बढे मात्र नेता हुने बताउँदै केन्द्रमा बेठक ब...

नगर प्रमुख बस्नेत द्धारा बहिरा भवन उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धु बहिरा आधारभूत बिद्यालयलाइ नगरका तर्फबाट भौतिक, शैक्षिक सहयोग गर्ने नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापती समेत रहनु भएकाबाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा बहीराहरुको लागी अध्ययन गर्नका लागी बिद्यालय नै सञ्चालन गरेर बाह्रबिसे नगरपालिकामा उदाहरणीय काम गरेकोमा ब्यवस्थापन समितीलाइ धन्यबाद दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले सिन्धु बहिरा आधारभूत बिद्यालयको नव–निर्मित तीन कोठे भवनको उद्घाटन गर्नु हुँदै यस्तो बताउँनु भएको हो ।उँहाले बिद्यालय संरक्षणका लागि बिद्यालय मुनी भोटेकोशी नदी नियन्त्रणका लागि प्रदेश सरकारबाट १० लाख बिनियोजन गरेको र अपुग बजेट पनि उपलब्ध गराउने पनि उहाँले बताउनु भयो सो अबशरमानगर प्रमुख बस्नेतले बहिरा बिद्यार्थी रोशन श्रेष्ठलाई सोही कार्यक्रमा उत्कृष्ट चित्रकला बनाएबापत ब्यक्तिगत रुपमा नगद १० हजार...

प्रेस काउन्सिलको पक्षमा अर्को आदेश, अनलाइन कडा गर्न बाटो खुला

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
  उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो । जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डट कमलाई कालोसूचीमा राख्दै सुचीकरणबाट समेत हटाउने निर्णयविरुद्ध रिट दायर भएको थियो ।उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको थियो । तर सुनुवाई पछि उच्च अदालतले काउन्सिलले विधिसम्मत काम गरेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश आवश्यक नरहेको जनाएको छ । न्यायाधीशद्धय श्यामजी प्रधान र रमेश ढकालको संयुक्त इजलासबाट अनलाइन र न्यू मिडियाका लागि नियमन र अनुगमन गर्न बाटो खुला गर्ने गरी आदेश जारी भएको हो ।‘उच्च अदालतबाट जुन ...

पेट्रोल १९९ डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ जनता मारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । यो मुल्य बृद्धी सँगै खेती गर्ने पमयमा मल नपाएका कृषक झन मारमा परेका छन । मल खोज्न भौतारिएर हिडेका किसानलाइ गाडीभाडाको मारमा परेका छन ।...

भललाइ जल बनाउँने गिरीको उद्घोष

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ११का वडा अध्यक्ष रोषन राज गिरीले आफुले नगरपालीका मा भललाइ जल बनाउँने लगाएतका बिभिन्न कार्यक्रम अगाडी सारेको बताउँनु भएको छ । उँहाले आफुले अबलम्बन गर्न चाहेका निति तथा कार्यक्रम ÷ वडाको लागि उपर्युक्त सल्लाह शुझावको अपेक्षा समेत राखेको बताउँदै आधुनिक मेसिन औजारको प्रयोग गरि ठुला ठुला पोखरी खनी प्लास्टिक पोखरी निर्माण गरि सिंचाइ सुबिधा उपलब्ध गराएर “भललाई जल“ बनाउने अभियान संचालन गर्ने बताउँनु भएको छ । यसै गरी बस्तीका माथिल्ला क्षेत्रमा परेको पानीलाई साना साना पोखरी ट्रेन्चहरु बनाई जमिनमा पठाउने कार्यलाई झरेली अभियान को रुपमा अघि बढाउँदै “जनशक्तिलाई जल शक्ति“ मा रुपान्तरण गर्ने योजना रहेको बताउँनु भयो । “झरेका पात र परेको पानी “ को सदुपयोग गर्ने अभियान संचालन गर्दै प्राराङगिक मल उत्पादन अभियान संचालन गर्ने ।डुम्रेबेशी,बन्देउटार र दोला...