सम्पर्क

स्वास्थ्य

तत्कालसमस्या समधान गर्न नगर प्रमुख बस्नेतकोनिर्देशन

#, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरका कुनै पनी नागरिकलाइ समस्या नपरोस यदी परीहालेमा समस्या समधान गर्न सम्बन्धीत निकायले तत्काल आबश्यक कार्य अगाढी बढाउँनका लागी समबन्धीत शाखाका कर्मचारी हरुलाइ निर्देशन दिनु भएको छ । बाह्रबिसे मानेस्वारा घुम्थाङ्ग भैरबकुण्ड सडक खण्ड अन्तर्गत मानेस्वारा घट्टे खोलामा गएको पहिरोबाट आवत जावतमा समस्या पर्न गए पछी पहिरोको निरीक्षण गरि तत्काल उक्त बाटो सुचारु गराउनको लागि प्राबिधिकहरुलाई निर्देशन दिनु हँदै उँहाले उक्त कुरा बताउँनु भएको हो । निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय रोजगामा का बिषयहरुमा आफ्नो पहीलो प्राथमिकता रहेको बताउँदै नगरपालीकाका प्रमुख बस्नेतले गाँउमा कुनै पनी नागरिक शिक्षा र स्वास्थ्यबाट बञ्चीत हुन नपरोस भनी आफुलागी परेको समेत बताउँनु भयो । जँहा मानिस शिक्षीत हुन्छन त्यहाका नागरिक स्वस पनी हुन्छन र जाँहा शिक्षी...

चैतारासाँगाचोकगढी नपा १४मा मकैको क्षती

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकचौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा हावा हुरीका कारण क्षती भएको मकैको निरिक्षण भएको छ । वडाका किसानलाइ परेको मर्काको सुनुवाइ गर्दै नगरपालिकाका उपप्रमुख सिता थापाले किसानको मेहनत खेर गएकोमा दुख लागेको बताउँनु भयो । पिडीत कृषकलाइ सान्त्वना दिदै थापाले यसको क्षेतीपुर्तीका लागी आबश्यक पहल गरिने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका १४ नं वडा डडुवाको मकै बढी प्रख्यात हुने गरेको छ । यस अबस्थामा गत शनीबार गएको हावाहुरीका कारण मकै ढलेर काम नलाग्ने भएको थियो भने नढलेको मकै पनी बदेलले नास गरिरहेको छ । बदेल धपाउँनका लागी रातभर जाग्रम बस्न परेको कृषक कृष्ण बहादुर खत्रीले बताउँनु भयो । यसै क्रममा उप प्रमुख सिता थापाले दुग्ध कृषकलाइ प्रतिलिटर तिन रुपैयाका दरले अनुदान दिने नगररपालिकाको निर्णय भएकाले दुध उत्पादनमा लाग्न समेत अनुरोध गर्नु भयो । उँहाले वडा कार्यलय नजीकै रहेको घट्टको न...

बलत्कारको आरोपमा भुजेल पक्राउ

जिबनशैली, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेललाइ विजल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पक्राउ गरी अनुसन्धान गरिरहेको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार २०७९श्रावण०१ गते बेलुका १९ः३० बजेको समयमा सुस्त मनस्थिती भएकी अपांग वालिका वर्ष १२ कि परिवर्तित नाम सिन्धुपाल्चोक जिल्ला २९ बस्ने पीडित चौतारा (क) लाई जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेलले पँधेरोटोल स्थित कच्ची बाटोमा जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा भुजेललाई श्रावण २ गते विहान २ बजे निजकै घरबाट नियन्त्रणमा लिईएको हो । जवरजस्ती करणी मुद्दामा सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको समेत बस्नेतले जानकारी दिन...

डाक्टर माथी हातपात अस्पताल बन्द

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा र।हेको नवलपुर प्राथमिक अस्पतालमा कार्यरत कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेय माथी हातपात भएको समाचार प्राप्त भएको छ । सोमवार दिउँसो १२ः३५ बजेको समयमा पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगर ले उहाँ माथी हातपात गरेको जनाइएको छ । अस्पताल सोमबारै एक बिज्ञेप्ती जारी गर्दै यस्तो जनाइएको हो । द्धारा जारी बिज्ञेप्तीमा बिरामी जाँच्ने कक्ष भित्रै गएर नवलपुर प्राथमिक अस्पतालका पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगर ले डाक्टर माथी अभद्र व्यवहार, गाली –गलौच र हातपात गरेको जनाएको छ । उक्त दोशी व्यक्तिलाई कारवाही गरी छानबिन नहुन्जेल सम्मको लागी नवलपुर प्राथमिक अस्पताल बाट प्रवाह हुने आकस्मिक सेवा बाहेकका सबै सेवा अनिश्चितकाल सम्म को लागी बन्द रहने समेत बिज्ञप्ती मार्फत अस्पतालले जानकारी गराएको छ ।...

ग्रीनसिटी अस्पतालले राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)का सदस्यहरुलाई निशुल्क उपचार गर्ने

समाचार, स्वास्थ्य
सञ्जिव तामाङ (स्याङ्बो)/ काठमाडौं राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बिच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने सेवा सुबिधामा छुट दिने बिषयमा मंगलबार सम्झौता भएको छ । सम्झौतामा अस्पतालले प्रदान गर्नसक्ने सेवा सुबिधामा तोकीएको प्रतिशतमा छुट तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पत्रकारको हकमा नोजाको बिशेष सिफारीसको आधारमा निशुल्क उपचारको ब्यबस्था मिलाउन अस्पताल पक्ष सहमत भएको छ । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर मंगलबारबाट २ बर्षका लागि लागु हुनेगरी यो संझौता गरीएको हो । राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रलाई समेत सहयोग गर्न पाउनु आफ्नो लागि खुसिको कुरा भए...

भेटेकोशी ३ को आफ्नै भवन अध्यक्ष शेर्पा द्धारा उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्ला को भोटेकाशी गाँउपालिका वडा नं ३ कोवडा कार्यलय भवन एक समारोहका बिच उद्धघाटन भएको छ । गाँउ पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाको प्रमुख आथिथ्यतामा भएको उद्धघाटन समारोहमा , गाउँपालिका उपाध्यक्ष श्री दिछेन शेर्पा बिशेष अतिथीकोूपमा उपस्थित रहनु भएको थियो । कार्यक्रमकोउद्धघाटन गर्दै अध्यक्ष शेर्पाले नागरिकले छिटो छरितो र निश्पक्ष सेवा पाउनु पर्ने बताउँदैसिहदरबारको अधिकार गाँउमा भनेकै गाउँबाटै सेवा सुबिधा पाउँनु हो त्यसका लागी यो भवन साँच्चीकै सिहदरबार बन्न पर्ने बताउँनु भयो । वडा नं ३ वडाका वडा अध्यक्ष श्री निमा सोना शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा , प्रमुख प्रशासकीय अधिकृत श्री भद्र बहादुर बस्नेत का साथै वडा अध्यक्षहरुको इको हिमाल नेपालका प्रतिनिधि, कर्मचारी, लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेकोथियो । यसका साथै दुगुना खानेपानी आयोजनाको पनि आइतबारै एक कार्यक...

मद्धत नेपालको शिबिर जल्केनी,सुकुटेमा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न १०मा निशुल्क स्वास्थ्य सेवा प्रदान गरीएको छ ।१० न वडाअध्यक्ष निल बहादुर तामाङ्ग सुमनको विशेष सक्रियतामा मद्धत नेपालको सहयोगमा ५,६,७गते गरी तिनदिन सम्म शिबिर चलेको समचार प्राप्त भएको छ । समाचार अनुसार   बिभिन्न रोगीहरुको रोग परिक्षण गर्ने क्रममा वडा न १० को जल्केनिमा १३७जना सुकुटेमा ७०साठि मुरेमा ७८ जना गरि जम्मा २८५ जनाले स्वास्थ्य परिक्षणा गरेको मद्दत नेपालकाहेमराज दङ्गालले जननकारि दिनु भयो । निशुल्क शिविर सञ्चालन गर्दै वडा न १० कापडा अध्यक्ष निल बहादुर तामाङ्ग सुमनले हरेक बर्ष वडाबासिहरुलाइ निशुल्क रोग परिक्षण गर्नुका साथैऔषधिको समेत ब्यस्था गर्न आफु लागि परेको बताउनु भयो शिबिर मा सुगर प्रेशर लगायत विभिन्न रोगकोपरिक्षण गर्नुका साथै आषधि बितरण गरिएको थियो...

निर्बचित पदाधिकारीलाइ जोड दुइ सम्म निशुल्क गर्न बस्नेतको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
  नेपालीकाग्रेसले जितेका ठाँउमा जोड दुइ सम्म निशुल्क शिक्षा को ब्यवस्था गर्न नेपालि काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले निर्बाचित जन प्रतिनिधीहरुलाइ अनुरोध गर्नु भएको छ । उँहाले नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २कार्य समितीले बाह्र्बिसमा गरेको स्वागत तथा सम्मान कार्यक्रमको उद्धघाटन गर्दै बस्नेतलेकहीले काँग्रेसलाइ कसरी पहीलो पाटी बनाउँने भन्ने चिन्ता कहीले उम्मेद्वारलाइ कसरी जिताउँने भन्ने चिन्ता अहीले निर्वाचित जन प्रतिनिधीले जनमुखी काम गर्न सक्दैनन की भन्ने चिन्ता लागीरहेको बताउँदै पाटीबाट टिकट पाइयो चुनाव जितीयो तर नागरिकको पक्षमा काम गरेन भने त्यस्ता जन प्रतिनिधी नेपाली काँग्रेसको हुनै नसक्ने बताउँनु भयो । उँहाले जुनसुकै ब्यक्ती पनी नेता हुन सक्ने तर आफ्नो गाँउ ठाँउ बाट पाटी सगठन बलीयो बनाएर अगाडी बढे मात्र नेता हुने बताउँदै केन्द्रमा बेठक ब...

चौतारा वृद्धाश्रममा निशुल्क उपचार

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा पुरानो बजार नजिक रहेको वृद्धाआश्रममा रहेका बृद्दा बृद्दहरूलाई डाक्टर सहितको एक टोलीले मंगलबार निशुल्क उपचार गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ५ नं.वडा कार्यालयको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका, जिल्ला अस्पताल चौताराले बृद्द बृद्दाहरूलाई स्वास्थ्य परिक्षण गरि बिभिन्न औषधीहरू निशुल्क बितरण गरेको हो । उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक शिव पुरी जिल्ला अस्पतालका डा.श्रीकेश यादव, नगर स्वास्थ्य शाखाका शंकर प्रसाद दाहाल वडा अध्यक्ष शिव श्रेष्ठ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक घनश्याम नेपाल ५ नं.वडाको शहरी स्वास्थ्य केन्द्रका अ.हे.व सृजना खड्का थापा, अ.न.मी दिपा थापा बृद्दआश्रमको अध्यक्ष माया निरासी सचिव होम कुमारी पुरी जनप्रतिनिधी राम ब घले लगायत अन्या सामाजिक अभियान्ताहरूको उपस्थिती रहेको थियो । उक्त कार्याक्रममा नियमित औषधी प्रयो...

नगर प्रमुख बस्नेत द्धारा बहिरा भवन उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धु बहिरा आधारभूत बिद्यालयलाइ नगरका तर्फबाट भौतिक, शैक्षिक सहयोग गर्ने नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापती समेत रहनु भएकाबाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा बहीराहरुको लागी अध्ययन गर्नका लागी बिद्यालय नै सञ्चालन गरेर बाह्रबिसे नगरपालिकामा उदाहरणीय काम गरेकोमा ब्यवस्थापन समितीलाइ धन्यबाद दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले सिन्धु बहिरा आधारभूत बिद्यालयको नव–निर्मित तीन कोठे भवनको उद्घाटन गर्नु हुँदै यस्तो बताउँनु भएको हो ।उँहाले बिद्यालय संरक्षणका लागि बिद्यालय मुनी भोटेकोशी नदी नियन्त्रणका लागि प्रदेश सरकारबाट १० लाख बिनियोजन गरेको र अपुग बजेट पनि उपलब्ध गराउने पनि उहाँले बताउनु भयो सो अबशरमानगर प्रमुख बस्नेतले बहिरा बिद्यार्थी रोशन श्रेष्ठलाई सोही कार्यक्रमा उत्कृष्ट चित्रकला बनाएबापत ब्यक्तिगत रुपमा नगद १० हजार...