श्री इर्खु मा.बी.मा भगवान
सिन्धुपाल्चोक जिल्लाको इर्खु माध्यमिक बिद्यालय व्यवस्थापन समितीको अध्यक्षमा भगवान खड्का सर्बसम्मत चयन हुनुभएको छ । शुक्रबार भएको श्री इर्खु माध्यमिक विद्यालयको वि. व्य. स. तथा शिक्षक अभिभावक संघ पुनर्गठन कार्यक्रम ले अध्यक्षमा भगवान खड्कार सदस्यहरुमा युनिक तामाङ , माया श्रेष्ठ,ः डम्बर श्रेष्ठ,सदस्यः सञ्चु तामाङ ,सदस्यः कमला तामाङ ःवडा अध्यक्ष अमृत बहादुर दंगाल(वडा प्रतिनिधि ) लाइ सर्ब सम्मत गरेको छ भने शिक्षकअभिभावक संघको अध्यक्षमा धन बहादुर तामाङ र सदस्यहरुमासञ्जु तामाङ ,निमा तामाङ,गणेश कार्की,सुकमाया घिसिङ ओम कुमारी रानामगर रहनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं– ८ का वडा अध्यक्ष अमृत बहादुर दंगाल को अध्यक्षता , नगर शिक्षा प्रमुख मातृका आचार्य को प्रमूख अतिथ्यता मा वि. नि . गोपाल खड्का को विशेष आतिथ्यमा बिव्यस पुनर्गठन भएको हो । कार्यक्रममा वडा अध्यक्ष दङ्गालले शिक्षा क्षेत्रम...
