सम्पर्क

ब्रेकिङ न्युज १

आलेखः माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

आलेखः माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, १ कात्तिकः दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन । विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा दसैँको विशेष महत्व छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा दसैँ विभिन्न समुदायले आ–आफ्नै परम्परा र शैलीमा मनाउँछन् । असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र शक्तिको आराधनासँग जोडिएको यो पर्वले आपसी सद्भाव, सम्मान र सामाजिक एकताको सन्देशसमेत दिन्छ । समय क्रममा सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले दसैँ म...
आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सुदूरपश्चिम, ३० असोजः २०७० असार २ गते महाकाली नदीमा आएको गेग्रानसहितको बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भयो । त्यहाँका १५६ घरमा पूर्ण भयो भने सरकारी कार्यालयका ३२ भवन र ३५३ परिवारका सरसामान बगायो । सरकारी आँकडाअनुसार त्यसबेला रु ३२ करोड ५६ लाख बराबरको क्षति भएको अनुमान छ । महाकाली नदीको माथिल्लो तटीय क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ हुँदा त्यस्तो विपद् आएको त्यसबेलाको निष्कर्ष थियो । आठ वर्षपछि २०७८ कात्तिक ४ गते बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाढमा सेती नदीमा त्यस्तै बाढी आयो । करिब १५० बिघा खेतीयोग्य जमिन बगरमा परिणत भयो । कैयन घर तथा संरचनामा क्षति पुग्यो । सोही वर्ष असोजमा आएको बेमौसमी वर्षाबाट समग्र सुदूरपश्चिम नै प्रभावित भएको थियो । त्यसताका वर्षापछिको पहिरोमा परी डोटीमा १२, बैतडीमा चार र डडेल्धुरामा दुई जनाको मृत्यु भयो । बझाङको थलारामा पहिरोपछि २३ जना र कैलालीको लम्कीचुहामा बाढीपछि...
वडा नं १०को शुभकामना आदान प्रदान सुमनलाइ मेयर बनाउँने

वडा नं १०को शुभकामना आदान प्रदान सुमनलाइ मेयर बनाउँने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेपाली काँग्रेस चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर १० इकाई समितिले बिजयी तथ शुभदिपावलि छट पर्बको उपलक्ष्यमा शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ । पाटी जिल्ला सभापती जगं बहादुर लामाको प्रमुख अतिथ्यतामा नेपाली काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधी केदार क्षेत्री चौतारा साँगाचोकगाढी १० का वडाका पुर्ब वडा सभापति मन्दु थापा बागमती प्रदेश प्रतिनिधि स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो कार्यबmममा पुर्ब वडा सभापती मन्दु थापाले आफ्नो नेतृत्वमा रहेको पाटीले वडा नं १०मा पाटीलाइ बिजय बनाएको उल्लेख गर्दे वडा नं १०का काग्रेसमा एकताको बल रहेको हुँदा आगामी स्थानीय निर्बाचनमा वडा नं १० का साथै नगरपालिकामा नगर प्रमुख जिताउँने बताउानु भयो । उँहाले नगर प्रमुख जित्नका लागी पाटीको मात्र मतले नपुग्ने भएकाले उम्मेद्वार पनी लोकप्रिय हुनु पर्ने भएकाले बर्तमान वडा अध्यक्ष निलबहादुर ताम...
मेलम्ची नगरपालिकामा दूइ कर्मचारीको बिदाइ तथा फेरी भेटौला कार्यक्रम

मेलम्ची नगरपालिकामा दूइ कर्मचारीको बिदाइ तथा फेरी भेटौला कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाले बिजय दशमीको शुभकामना सहीत आफ्ना दूइ कर्मचारीलाइ बिदाइ तथा फेरी भेटौला कार्यक्रम गरेको छ । नगर पालिकाको सभाहलमा एक समारोहका बिच नजीकीदै गरेको बिजयदशमी दिपावली तथा छट पर्बहरुको शुभकामना आदानप्रदान, कर्मचारी बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरपालिकामा कार्यरत जिन्सी शाखा प्रमुख जयराम घोरासैनी र लेखापाल सुरेन्द्र राज खतिवडालाई बिदाइ गरेकोे हो।सो अबशरमा नगरपालिकामा कार्यरत राजस्व शाखा प्रमुख राजेन्द्र दुलालको जन्मदिन समेत मनाइएको थियो । बिदाइ समारोहलाइ सम्बोधन गर्दै कार्यक्रमका सभापतीत्व गरिरहनु भएका नगरपालिकाका उपप्रमुख उमा प्रधानले नगरपालिकालाइ कार्यमुल्याकंनमा उत्कृष्ट बनाउँनका लागी लेखापाल सुरेन्द्र खतीवडा,जिन्सीशाखाका जयराम घोरासैनी, राजेन्द्र दुलाल लगाएतका नगरपालिकाका कर्मचारीहरुको ठुलो सहयोग रहेको बताउँदै जनप्रति...
लोकप्रियसमाचार दैनिककानेत्र बस्नेत सहीत शतप्रतिशत नतिजा ल्याउने शिक्षक र उत्कृष्ट विद्यार्थीलाइ सम्मान

लोकप्रियसमाचार दैनिककानेत्र बस्नेत सहीत शतप्रतिशत नतिजा ल्याउने शिक्षक र उत्कृष्ट विद्यार्थीलाइ सम्मान

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सुनिता रखाल, चौतारा,चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेस्थित श्री सुकुटे माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडाभित्रका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा उत्कृष्ट नतिजा हासिल गर्न शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।वडा शिक्षा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न योगदान पु¥याउने विषयगत शिक्षक, उत्कृष्ट विद्यार्थी तथा तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रममा वडा अध्यक्ष निलबहादुर तामाङ, वडा सचिव पुनम भण्डारीलगायत वडा सदस्यहरू, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक तथा विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको प्रशंसा गर्...
पहिरोको जोखिममा बाह्रबिसे खानेपानी कार्यलय तथा मानबीय बस्ती

पहिरोको जोखिममा बाह्रबिसे खानेपानी कार्यलय तथा मानबीय बस्ती

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
हिरा खड्का सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ र ४ जोड्ने साधी खोल्सा पुल नजिकै ठूलो पहिरो गएपछि स्थानीय बस्ती तथा महत्वपूर्ण पूर्वाधार जोखिममा परेको छ ।बाह्रबिसे बजार नजिकै रहेको साधी खोल्सा पुलदेखि छोटो दूरीमा रहेको उक्त पहिरो क्षेत्र क्रमशः फैलिँदै गएको देखिन्छ। पहिरो आसपास बस्ती, बाह्रबिसे बजारका लागि अति उपर्युक्त खानेपानीको ट्याङ्की,रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज,साधी खोल्सा पुल तथा पुल आसपासका बाह्रबिसेका बस्ती रहेका छन्। पहिरोका कारण खानेपानीका पाइप तथा अन्य संरचना समेत प्रभावित भएको देखिएको छ। साथै, पहिरो क्षेत्रबाट आवतजावत गर्ने पैदल यात्रुका लागि समेत जोखिम बढेको बालुवा बाह्रबिसे खानेपानीका अध्यक्ष इन्द्र लाल श्रेष्ठको भनाइ छ। आगामी दिनमा पहिरोले मानवीय क्षति तथा महत्वपूर्ण संरचनामा असर पर्न सक्ने सम्भावना रहेको भन्दै तत्काल स्थलगत निरीक्षण गरी आवश्यक रो...
उज्यालोसहकारीमा ललीत राणा

उज्यालोसहकारीमा ललीत राणा

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनीबार असोज १७गते सम्पन्न भएको छ । १८ओ साधारणसभा तथा सातोैँ अधिवेशन ले सोही सस्थामा कोषाध्यक्ष रही काम गरि सक्नु भएका ललीतराणाको नेतृत्वमा नयाँ कार्यसमितीको समेत निर्बाचीत गरेको छ । सस्थाको कोषाध्यक्षमा भने पहीले नै नरमान श्रेष्ठ निर्बिरोध भइ सक्नु भएको थियो । सहकारीको उपाध्यक्षमा भने पुरुष तर्फ राम बहादुर कार्की महीला तर्फ आयुषा खड्का र सचिब तर्फ हरिकुमार श्रेष्ठ बिजय हुनुभएको छ । यसै गरी सदस्यहरुमा राजकुमार थापा,मिन बहादुर श्रेष्ठ,निर्बचित हुनु भएको छ भने महीला सदस्यहरु तारा देबी खत्री, बिन्दा पुरी पहीले नै निर्बीरोध भइ सक्नु भएको छ । निर्बाचनमा अध्यक्षललित बहादुर राना ले ९८३ मत ल्याइ बिजयी हासिल गर्नु भएको छ भने उँहाको प्रतीक्ष्पर्र्धी मिनबहादुर बस्नेत ले...
श्री डडुवा भवानीशङ्करमाबीद्धारा बाजागाजा सहीत वद्रीनेपालको शिक्षकबाट बिदाइ

श्री डडुवा भवानीशङ्करमाबीद्धारा बाजागाजा सहीत वद्रीनेपालको शिक्षकबाट बिदाइ

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
लेकप्रिय समाचार दैनिक सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकावडा नं १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपाललाइ शिक्षकपदबाट बाजागाजा सहीत विदाइ गरिएको छ ।करिब ३७ वर्ष शिक्षण सेवामा बिताउँनु भएका नेपाललाई विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले बाजागाजासहित भावुक वातावरणमा विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । बिदाइ कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई आगामी जीवन सुखद, सफल र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।सो अबशरमा उँहाले बिद्यालयमा कम्प्युट ल्यापको समेत उद्धघाटन गर्नु भयो । मनरा फाउन्डेसन, गोर्खाको सहयोगमा विद्यालयलाई उपलब्ध गराइएको १३ थान ल्यापटपबाट बिद्य...
सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

सिन्धु दुबै काग्रेसअधिबेशन स्थगित खुल्यो सम्पर्क कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस गगन थापा नेतृत्वमारहेको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ र २को दुबै अधिबेशन स्थगित भएको छ भने शेर बहादुर देउवा पक्षधरहरुको दुबै क्षेत्रीय कार्यलय खुलेको छ । क्षेत्र नं १को बाह्रबिसेमा र २को मेलम्चीमा भइरहेको थापा पक्षको अधिबेशन स्थगित भएको हो भने देउवा पक्षको क्षेत्र नं १को सम्पर्क कार्यलय दखाडीचौउरमा र र क्षेत्र नं २को सम्पर्क कार्यलय मेलम्ची बजारमा खुलेको छ । थापा पक्षधरको वडा अधिबेशन सम्पन्न भइ क्षेत्रीय अधिबेशन को बिचमा अधिबेशन स्थगित गर्न परेको थियो । स्थगित गर्न पर्ने मुख्य कारण भने निर्बाचन समितीको लापार्बहीका कारण भएको प्रतिनिधीहरुको भनाइ रहेको छ । क्षेत्र नं१का उम्मेदवार को नाम छुटाएर मत पत्र तैयार गरी बितरण गरिएको र २नं क्षेत्रमा भने मतदान अधिकृतको हस्ताक्षर बिना मत पत्र बितरण गरिएको थियो । क्षेत्र न २मा भने थापा पक्षले आफु अनुकुल नभएकाहरुको सक्रिय सदस्यता नदीएको...
नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

नेपाली काँग्रेस देउवासमुहकोमहाधिबेशन तैयारी समिती सिन्धुको कार्यसमिती बिस्तार

ब्रेकिङ न्युज १, राजनिती, समाचार
कुमार बस्नेत खाडीचौर   नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति, सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरिएको छ। लाल काजी तामाङको संयोजकत्वमा बिस्तारित कार्य समिती र पालिका संयोजकहरुले आगामी असोज १५गते वडा अधिबेशन गर्दै १५औ महाधिबेशन गर्न लागेको हो । सिन्धुपाल्चोक लगाएत देसै भरी काग्रेसले छुटाछुटै अधिबेशन गरिरहेको छ महाधिबेशन तैयारी समिती सिन्धुपाल्चोकमा लालकाजी तामाङ जिल्ला संयोजक बिदुर प्रसाद घोरासैनि जिल्ला सह संयोजक निराजन चौलागाईं जिल्ला सचिव जिबन राउत जिल्ला सचिव दिनेश गिरि राकेश जिल्ल्ला सह सचिव प्रकाश बस्नेत काजि क्षेत्र न २ संयोजक अनिल सापकोटा क्षेत्र नं२, प्रदेश ख सचिव राजकुमार रायमाझि क्षेत्रीय नं२, सचिवराम शरण गिरि क्षेत्र न २ प्रदेश ख संयोजक दानोर्बु शेर्पा क्षेत्र न १ क प्रदेश संयोजक समिर तामाङ क्षेत्र नं१, प्रदेश ख संयोजक यसै गरी गाउँपालिका संयोजकहरुमा कृष्ण बहादुर तामाङ इद...