सम्पर्क

ब्रेकिङ न्युज १

हेलम्बुमा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकामा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तरर्गत बृक्ष रोपण कार्यक्रम गरिएको छ । रौतहट बाट सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै स्विजरल्याण्डका नागरिक आइएफएफईका प्रेसिडेन्ट पिस्टप डर्मुलर भ्वाइस प्रेसिडेन्ट मार्टिना डुर्मेल र हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ,समाज कल्याण परिषदका सदस्य सचिब मनोज भट्ट र शिक्षाबिद डाक्टर बिद्यानाथ कोइराला सहितले हेलम्बु ध्याङ सामुदायिक स्कुलमा बृक्ष रोपण गरेर अभियानमा सहभागी हुनुभएको छ। जन्म दिनलाइ सतकर्ममा जोडौ अभियान्ता गोबीन्द चौलागाईको बिशेष सक्रियतामा उक्त बृक्ष रोपण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रोतहटबाट अभियान शुरु गरेर देसकै नमुना काम गर्न लाग्नु भएका चौलागाइलाइ बिशेष धन्यबाद द...

मेलम्चीको पानी काठमाण्डौ लान बन्द

अन्तर्वाता, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको हेलम्बुका स्थानीयले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण बन्द गराएका छन् । हेलम्बु गाउँपालिका–१,अम्बाथानस्थित सुरुङबाट बिहीबार मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएको हो ।स्थानीयले आफ्ना माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन् ।  यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढिपिडित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईंले जानकारी दिनुभयो । मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण, मेलम्ची बाढी अघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर...
गैराती मेला, मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालु सहभागी अनुगमनका क्रममा आखाद्य मिठाइ नष्ट

गैराती मेला, मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालु सहभागी अनुगमनका क्रममा आखाद्य मिठाइ नष्ट

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामास्थित गौराती भीमेश्वर मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा मेला लागेको छ। यो मन्दिरमा हरेक वर्ष कात्तिक पूणिर्मादेखि पञ्चमीसम्म दर्शनार्थीको भिड लाग्ने गर्दछ। पूर्णिमाको दिन र रातभरी दर्शनार्थीहरू जगाराम व्रत बसेका छन् । यसरी व्रत बसेर पूजापाठ गरेमा पापमोचन हुनुको साथै चिताएको कुरा पुरा हुने विश्वास रही आएको छ । गैराती मेलामा ओखल ढुङ्गा लगाएत का देसका बिभिन्न स्थानबाट दर्शनार्थीको घुइचो लागेको छ । हिजो पुणीमाको दिनमा पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ति बाल्ने परम्परा रहँदै आएको छ ।     यसरी बत्ती बालेर पुजा आजा गर्ने र दर्शन गर्नेहरुको भिडमा कुनै अप्रीय घटना घट्न नदीन प्रहरीले अस्थाइ पोष्ट खडा गरेको थियो भने चौतारा साँगाचोकगढी नगर पालिकाले निशुल्क स्वास्थ्य शिबीर सञ्चालन गरेको थियो । मेलामा बिक्रीका लागी राखीउको ज...
बन्देउमा प्रहरीको भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापन अभ्यास

बन्देउमा प्रहरीको भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापन अभ्यास

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको बन्देउमा कृतिम घटना अभ्यास भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका विभिन्न चरणहरूको व्यवहारिक अभ्यास कार्यक्रम गरिएको छ । नेपाल प्रहरी र शशस्त्र प्रहरीको दुवै सुरक्षा निकायका बागमती प्रदेश प्रमुखहरु सहितको उपस्थितिमा सो कृतिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी १६ नं गण, बन्देउका गणपति अच्युतमकुमार मजगैयाँले जानकारी दिनु भयो । सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बन्देउमा गरेको यस कृतिम घटना अभ्यास भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका विभिन्न चरणहरूको व्यवहारिक अभ्यास थियो। सो अभ्यासमा चेतावनीदेखि लिएर लाठी चार्ज, अश्रुग्यास, पानीको फोहोरा, हवाई फायर र घाइते उद्धारसम्मको दृष्य प्रस्तुत गरियो।अभ्यासको मुख्य उद्देश्य अहिलेको संवेदनशील परिस्थितिमा सुरक्षा निकायहरूलाई व्यवहारिक रूपमा तयार गराउनु रहेको छ । बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेलले आन्दोलनको प्रकृति अनुसार समानुपात...
आज देखी गौराती मेला सुरु ११बजेस्थानीय सरकारको पुजा ४बजे प्रसाद बितरण बृहत सास्कृती कार्यक्रम हँुदै

आज देखी गौराती मेला सुरु ११बजेस्थानीय सरकारको पुजा ४बजे प्रसाद बितरण बृहत सास्कृती कार्यक्रम हँुदै

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेला आज देखी शुरु भएको छ । प्रत्येक कात्तिक पूर्णिमाको दिन देखि शुरु भई पञ्चमीका दिन सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने हुँदा यो जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो । मेला अवधिभर मन्दिर आसपास मदिरा बिक्री वितरण निषेध गरिएको छ । मेलामा हुलदंगा र अप्रिय घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।। सदरमुकाम चौताराबाट चार किमी उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिर सम्म पुग्न यातायातको समेत सुविधा छ । चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि ...

मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर,

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची (सिन्धुपाल्चोक )— मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेका थियो। शिविरको उद्घाटन गर्दै नगरप्रमुख तामाङले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निजी संस्था र समुदायबीचको सहकार्यले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै “नगरपालिकाले पुर्‍याउनुपर्ने दायित्वमा नव आशा गृह क्लिनिकजस्ता संस्थाहरूले हातेमालो गर्नुले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको र दुर्गमका बासिन्दा, विद्यार्थी र कमजोर वर्गका नागरिकका लागि यस्ता स्वास्थ्य सेवा कार्यक्रमले ठुलो राहत पुर्‍याउने गरेको बता...

सिँचाइ मन्त्री तामाङको नेतृत्वमा प्रदेशसभा सदस्यहरू भेटघाट

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा भेटघाट गरेका छन् । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू सदैव जनसेवामा समर्पित रहनुपर्ने विश्वासका साथ जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूले आपसी समन्वयका उद्देश्यले संयुक्त रूपमा भेटघाट गरेका हुन् । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङको नेतृत्वमा सम्पन्न उक्त भेटघाटमा जिल्लाको विकास, जनताको सेवा र साझा उद्देश्यका साथ अघि बढ्ने विषयमा विस्तृत छलफल गरिएको छ । भेटघाट कार्यक्रममा प्रदेश सांसदहरु युवराज दुलाल, सरल सहयात्री पौडेल, कुमारी तामाङ, अमृता नेपाल र माइली तामाङ सहभागी भएका थिए । भेटघाटमा सहभागी जनप्रतिनिधिहरूले आपसी सहकार्य र एकताको माध्यमबाट सिन्धुपाल्चोक जिल्लामा सकारात्मक परिवर्तन ल्याउन योगदान गर्ने प्रतिबद्धता ...

बाह्रबिसे नगरपालिकामा अख्तियार को छापा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छापा मारेको छ । अनियमितताको गुनासो तथा उजुरी आएपछि अख्तियार को टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ ।नगरपालिकाले भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै ५ करोड लिएको रकम हिनामिना भएको भन्ने आशंका गरिएको हो । अस्पतालका लागि भनेर लगिएको सो रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो । यस सम्बन्धमा नगर प्रमुख सँग सम्पर्क गर्दा सम्पर्क हुन नसके पछी नगरपालिका वडा नं ३का वडा अध्यक्ष जिबन कुमार भण्डारी सँग सम्पर्क गर्दा उँहाले अस्पतालको भवन बनेको छ ।अस्पालमा कार्यरत कर्मचारीहरुका लागी पारिश्रमीक व्यवस्था गरिएको छ । करिब ३करोड रुपैया खर्च भएको छैन ब्यालेन्स छ , खर्च गर्न बाँकी छ भन्नु भयो । अख्तीयार दुरुपयोग, अदालत प्रहरी प्रशासनले शङ्का गर्न...

खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा ताला बन्दी

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, यासामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, याङ्री लार्के स्थानीय सरोकार समिति, इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति र मण्डन उपत्यका सामाजिक उत्थान समाज द्वारा आजदेखि मेलम्ची खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा ताला बन्दी गरिएको छ। संबन्धित समितिहरूले आफ्नो माग सम्बोधन नभएसम्म अनिश्चितकालका लागि काम ठप्प पारिएको घोषणा गरेका छन्। उनीहरूले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित विकास कार्यहरूमा समुदायको हकहित, क्षतिपूर्ति र सरोकारका विषयमा दीर्घकालदेखि बेवास्ता गरिएको आरोप लगाएका छन्।ताला बन्दीका कारण समितिको नियमित प्रशासनिक र प्राविधिक कामकाज पूर्णरूपमा रोकिएको...

पेस्तोल लुटपाट लगाएत का अपाराधी गतीबिधीका लाइ पक्राउ

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौं,कार्तीक १५गते ,प्रहरीले गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको छ । अभियुक्तहरुलाइ काठमाडौंका विभिन्न स्थानबाट प्रहरी वृत्त स्वयम्भूबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । यसरी पक्राउ पर्नेहरूमा पेस्तोल लुटपाटमा संलग्न काठमाडौं महानगरपालिका १५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरूङ रहेका छन । हतियार खरिद तथा बिक्री वितरणमा संलग्न काठमाडौं महानगरपालिका–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, काठमाडौं महानगरपालिका–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने भारत मोतिहारी सितामणी घर भएका २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६...