सम्पर्क

ब्रेकिङ न्युज १

स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सञ्जय तामागं,  सिन्धुपाल्चोक — उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय तहहरूसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक हलमा आयोजित कार्यक्रममा कार्यालय र स्थानीय तहबीच समन्वय गरेर सञ्चालन गर्न सकिने कार्यक्रमहरू तथा कार्यालयले प्रदान गर्दै आएका सेवाबारे जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयले व्यवसाय दर्ता, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, बजार अनुगमन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले उद्योग, वाणिज्य तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात र प्रक्रियाबारे जानकारी गराउनुका साथै विभिन्न स्थानीय तहमा कार्यालयले सम्पन्न गरेका गतिविधिहरू प्रस्तुत गर्नुभयो। इन्द्राव...
“स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक अन्तरक्रिया मेलम्चीमा

“स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक अन्तरक्रिया मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
  सञ्जय तामाङ मेलम्ची सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा प्रकृति रिसोर्सेज सेन्टरको आयोजनामा तथा मेलम्ची नगरपालिकाको सहकार्य र समन्वयमा “स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक एक दिबशीय अन्तरक्रिया कार्यक्रम भएको छ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नवीकरणीय ऊर्जा प्रवद्र्धन, ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता तथा स्थानीय स्तरमा दिगो विकासका लागि अपनाउन सकिने उपायहरूबारे छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिन स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा आफ्नो धारणा राख्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बतउनुभयो । उहा...
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २० दशमलव तीन प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९ दशमलव नौ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी हो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यवस्थापन गर्न राजस्वबाट रु १४ खर्ब पाँच अर्ब ३१ करोड तथा वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड प्राप्त हुने अनुमान गरिएको छ । यसबाट अपुग हुने रु...
भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री सहयोग

भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री सहयोग

#, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, जेठ १४ — पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा रहेको श्री भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरूले ट्र्याकसुट तथा विद्यालयले विभिन्न शैक्षिक सामग्री सहयोग प्राप्त गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत Global Inclusive Adventure Organization ले उक्त सहयोग उपलब्ध गराएको हो। आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यालय परिवारले संस्थाका प्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाकी प्रतिनिधि रञ्जिता ढुंगानाले संस्थाले शिक्षा, वातावरण संरक्षण र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले छात्रवृत्ति, पर्यटनसम्बन्धी सीपमूलक तालिम तथा समुदाय केन्द्रित गतिविधिहरूमार्फत स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। संस्थाका प्रतिनिधिहरू मनमाया तामाङ र...
पत्रकार आचरणविपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

पत्रकार आचरणविपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ जेठ: प्रेस काउन्सिल नेपालले पेसागत आचरणविपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सम्पूर्ण पक्षमा आग्रह गरेको छ । पछिल्लो समय स्वअनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले बुधबार विज्ञप्तिमार्फत त्यस्ता विभिन्न प्रवृत्ति/क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट ‘भ्यूअर’ बढाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ । यस्तै, बिनाअनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्कीदप्की एवं दुव्र्यवहारजन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक/शिक्षक/संरक...
पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच सम्पन्न

पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच सम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
लोकप्रिय समाचार , नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच शनीबार काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालको सभापतीत्वमा भएको साधरण सभाका प्रमुख अतिथी भने शाखाका सस्थापक अध्यक्ष किशोर नेपाल रहनु भएको थियो । यसै गरी बिशेष अतिथी नेपाल पत्रकार महासघं का केन्द्रीय अध्यक्ष निर्मला शर्मा रहनु भएको थियो । पत्रकार हरुको पेशागत संगठनका केन्द्रीय नेताहरु तथा शाखाका पुर्ब अध्यक्षहरु शाखाका बर्तमान पदाधिकारी तथा साधरण सदस्यहरुको उपस्थितीमा सञ्चार ग्राम मा रहेको नेपाल पत्रकार महासघ केनद्रीय कार्यलयको सभाहलमा सभा सम्पन्न भएको हो । सभाको उद्धघाटन गर्दै प्रमुख अतिथी किशोर नेपालले पत्रकारीता पेशा फेरी सङ्कटमा पर्न थालेकोमा एक भएर पेशाको सुरक्षमा लाग्न पर्ने बताउँनु भयो । उँहाले सञ्चार कर्मीले सामाजीक सञ्जालमा समाचार लेख्ने गर्न नहुने ...
मेलम्चीमा शिक्षाको गुणस्तर सुधार हुँदैछ ः नगर प्रमुख आइतमान तामाङ

मेलम्चीमा शिक्षाको गुणस्तर सुधार हुँदैछ ः नगर प्रमुख आइतमान तामाङ

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
मेलम्ची –आइतमान तामाङले पछिल्लो समय नगरपालिका भित्र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभएको छ ।श्री शीतलादेवी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख तामाङले शिक्षा नै समृद्ध समाज निर्माणको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा व्यक्त गर्दै नगरपालिकाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि शैक्षिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण तथा गुणस्तरीय सिकाइमा कुनै कञ्जुस्याइँ नगरेको बताउनुभयो ।नगर प्रमुख तामाङले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता समेत जनाउनुभयो ।व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ५ का वडाध्यक्ष राजु रायमाझी, वडा नं. ९ का वडाध्यक्ष किरण दीप खड्का, वडा नं. १० का वडाध्यक्ष अमृत खनाल...
नेपाल किड्स द्धारा  आदर्श बिद्यालयमुलखर्कलाइ  सहयोग

नेपाल किड्स द्धारा आदर्श बिद्यालयमुलखर्कलाइ सहयोग

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार, स्वास्थ्य
ज्ञान बहादुर तामाङ सिन्धुपाल्चोक चौतारासाँगाचोकगढी नगरपालिकाम वडा नं ९ स्थित श्री आदर्श आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाइ पठन नेपाल किडस द्धारा पठन पाठनका लागी शैक्षिक सामाग्री प्रदान गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९का वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष समिर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका लागी ६थान कम्प्युटर, कम्प्युटर टेबुल कुर्सी भुइमा राख्ने कार्र्पेट सहीत सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९, मुलखर्कस्थित श्री आदर्श विद्या मन्दिर आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल किड्स संस्थाद्वारा ६ थान डेस्कटप कम्प्युटर, टेबल, चेयर तथा फ्लोरिङ कार्पेट हस्तान्तरण गरिएको बिव्यस अध्यक्ष समिर तामाङले जानकारी दिनु भयो । व...
योजना अनुगमनमा चौतारा साँगाचोकगढी नगरपालिकाको कडाइ, ठेक्का योजनामा विशेष निगरानी

योजना अनुगमनमा चौतारा साँगाचोकगढी नगरपालिकाको कडाइ, ठेक्का योजनामा विशेष निगरानी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको  चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माण योजनाको अनुगमन तथा निरीक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ। नगरपालिकाले विशेषगरी ठेक्का प्रक्रियामार्फत सञ्चालन भइरहेका योजनाको प्रभावकारी अनुगमनमा कडाइ गरेको जनाएको छ।नगर उप प्रमुख    सिता थापा को नेतृत्वमा सञ्चालन गरिएको अनुगमन कार्यक्रममा  प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरे, योजना शाखा तथा प्राविधिक टोलीको सहभागिता रहेको थियो। अनुगमन टोलीले योजनाको प्रगति, निर्माण गुणस्तर, लागत विवरण तथा स्थानीय उपभोक्ताको सहभागिताबारे स्थलगत जानकारी लिएको जनाएको छ। नगरपालिकाले योजनाको पारदर्शिता, प्रभावकारिता तथा जनसहभागिता सुनिश्चित गर्न प्रत्येक योजना स्थलमा योजना सम्बन्धी सम्पूर्ण विवरण उल्लेख भएको होर्डिङ बोर्ड अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ।  नगरपालिकाका अनुसार योजनाको लागत, स्...
सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे सहमति भएको छ । सहमति भएसँगै उहाँले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गर्नुभएको छ । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाउनुभएको हो । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो । उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दाहाल हुनुहुन्थ्यो । उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी ...