सम्पर्क

Author: लोकप्रिय समाचार

उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन

ब्रेकिङ न्युज २, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभएको थियो । अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भुपरिवेष्ठित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सवलीकरण, ‘ट्रान्ससिपमेण्ट मोडालिटि’, भण्डारण जाचँपास लगायतका विषयमा जानकारी लिनुभयो । नेपालका तर्फबाट पारवहन लागत कमगर्ने विषयमा राखेको मन्त्री भण्डारीले जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दीया र कोलकत्तामा सिधा कार्गोे जहाजको व्यवस्था गरिएकाले सिंगापुरमा गरिने ट्रान्ससिपमेण्ट लागत कम भई सम्पुर्ण लागत नै घट्ने जानकारी दिएका छन् । पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरुले बत...

प्रकाश लामाको प्रेम गीत ‘सेम ह्रो’ सार्वजनिक

मनोरन्जन, समाचार
युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ । बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो । गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने गीतमा प्रकाश लामाको आवाजलाई चर्चित गायक जितु लोप्चनले पनि साथ दिएका छन्, जसले गीतलाई सुनमा सुगन्ध बनाएको छ । “सेम ह्रो” गीतको भिडियोमा भने गायक प्रकाश लामा र नायिका सुस्म मोक्तानले मुख्य भूमिका देख्न सकिन्छ । त्रिलोक लामाको निर्देशन गरेको म्युजिक भिडियो सम्पादन पनि उनले नै गरेका हुन्। निर्देशन र सम्पादनको उच्चस्तरको कामले भिडियोलाई प्रभावशाली बनाएको छ । यस्तै गीत सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार दोङले हामी सबै कलाकार भएको बताउँदै हामीले संगीतिक दुनियाँलाई के दिन सकिन्छ भन्ने सोच्नु पर्ने बताउनुभयो । उहाँले समग्रमा गीत राम्रो भएका कारण दर्शकले रुचाउनेमा विश्वस्त भएको बताउनुभएको थियो । रोजन...

गोसाइकुण्डमा तीर्थयात्रीको आगमन सुरु

ब्रेकिङ न्युज २, समाचार
 गोसाइकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि उक्त कुण्डमा स्नान गर्न भक्तजन यहाँ आउने गरेका छन् ।  यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरिएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको दिन भक्तजनको घुइँचोलाई मध्येनजर राख्दै सो दिनका लागि सुरक्षा व्यवस्था, उपचार, खानेपनीलगायत विविध सेवाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । रसुवाको प्रवेशद्वार बेत्रावतिबाट गोसाइकुण्डसम्म सबै यात्रुलाई जिल्लास्तरको सेवा प्रदान गरिने अध्यक्ष डिएमले बताउनुभयो । गोसाइकुण्डको तीर्थका २० जनाको समूह आज निलाद्री पर्वततर्फ प्रस्थान गरेको भन्दै उक्त समूहले सुलाद्री आरोहण गरिरहेको जानकारी प्राप्त भएको उहाँले जनाउनुभयो । भगवान् शङ्करले बास लिनुभएको पवित्र कुण्डस्थलका रुपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ ...

साना र नयाँ दल बढ्दो ‘थ्रेसहोल्ड’ को चक्रब्युमा पर्ने खतरा

अन्तर्वाता, जिबनशैली, राजनिती, विचार, विचित्र संसार
आरपी गैरे प्रमुख तीन दल–नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले लामो समय देखि आलोपालो सरकारको नेतृत्व गर्दै आएका छन तर पनि उनीहरुले दावी गरे अनुसार मुलुक अघि बढ्न सकेको छैन । नेपाली जनता लामो समयदेखि गरिबीको रेखामुनि छन् । गरिबीबाट उनीहरु आर्थिक रूपमा माथि उठ्न सकेका छैनन् । यसको मुख्य दोषी प्रमुख दलहरू नै हुन् । प्रमुख तीन दलले यसको जिम्मेवारी लिनुपर्छ । लामो समयदेखि शासनसत्ता चलाएर पनि उनीहरुले जनतालाई खुशि पार्न सकेनन् । राजनीति गर्ने नेताहरू इमानदारी हुनु पर्छ । राजनीतिमा इमान्दारीता भएन भने जनताले दुख्ख पाउँछन । हिजो जस्तो निष्ठा र त्यागको राजनीति आज छैन ।प्रमुख दलहरूको अदूरदर्शिताले देश बर्बाद भएको छ । एकले अर्काको खुट्टा तान्ने र राम्रो काम गर्न नदिने गलत संस्कारको बिकास भएको छ । मुलुक बनाउने कुरा राजनीति दलहरु र तिनका नेतलाई खासै चासो नभए जस्तो देखिएको छ । आफ्नो र आफ्ना मान्छेक...

सामुदायिक बन दिवस को अबशरमा ब्यक्तीत्व कला सहीत बृक्षरोपण

कृषि, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ७मा रहेको ज्ञानमन्दीर नमुना माबीमा “सामुदायिक वनको प्रभावकारितातीनै तहको सरकार र समुदायको सहभागिता “ भन्ने मुल नाराका साथ सामुदायिक बन दिवस मनाइएको छ । चौतारा सिन्धुपाल्चोक सामुदायिक बन उपभोक्ता महासघ नेपाल जिल्ला महासघ सिन्धुपाल्चोक को आयोजना , चौतारा सागाचोकगढी नगरपालिका वडा नँ ७ को सहयोग र डिभिजन बन कार्यालय सिन्धुपाल्चोक र श्री ज्ञान मन्दिर नमुना मा. बि. मेल्चौरको समन्वयमा “सामुदायिक वनको प्रभावकारितातीनै तहको सरकार र समुदायको सहभागिता “ भन्ने मुल नाराका साथ सामुदायिक बन दिवस २०८१ को अवसर पारेर शुक्रबार श्रावण २५गते चौतारा सागाचोकगढी नगरपालिका अन्तर्गत मा. बि. स्तरिय ब्यक्तीत्व कला प्रतियोगिता कार्यक्रमको आयोजना गरेर दिबश मनाएको हो ।सामुदायिक बन ब्यवस्थापन्मा स्थानिय सरकार र समुदायको भुमिका विषयक उक्त बक्तृत्व कला प्रतियोगितामा नगरप...

विपद्को सामना गरिरहेका छौं : नगर प्रमुख तामाङ

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
दिपिन ढुगंना , मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले विपद्को क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकामा उल्लेख्य मात्रामा विपद्का घटनाहरु भइरहेकाले केहि समस्या उत्पन्न भएपनि नगरपालिका आफ्नो जिम्मेवारीबाट टाढा नभएको दावि गर्नुभयो । नगर प्रमुख तामाङले बेलिब्रिज सम्पन्न भएको, अर्को पुल बनाउने प्रक्रिया अगाडी बढाईएको भएतापनि माथिल्लो निकायमा गएर अड्किएको जानकारी दिनुभयो । प्राविधिक ज्ञान तथा सिप बिनानै आवश्यकताका नाममा जथाभावी सडक खन्दा विपद्को धेरै सामना गर्नुपरेको कुरा प्रमुख तामाङले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरु एवम् संकटासन्न ब्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत जलवायु परिवर्तन अनुकुलन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी एक दिने गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विपद्का क्षेत्रमा नगरपाल...

ईन्द्रावती गाउँपालिकाको वार्षिक समीक्षा, ८२ दशमलव २९ प्रतिशत प्रगति

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सन्ताेष सिग्देल,नवलपुर । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रमहरुको बार्षिक समिक्षा गरेको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । ईन्द्रावती गाउँपालिकाले गत आ.व मा कुल ८२.२९% प्रगती हाँसिल गरेको छ । १८% काम गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । गाउँपालिकाको गत आ.व को आर्थिक बिवरण प्रस्तुत गर्दै लेखा शाखा प्रमुख भास्कर पन्तले आर्थिक बर्ष २०८०÷०८१ को अनुमानित आय ८५ करोड १० लाख ९५ हजार रहेको जानकारी दिनुभयो ।   तर वास्तविक प्राप्ती भने ७६ करोड ३२ लाख ३४ हजार ६ सय ९७ भएको छ । ठुलो मात्रामा घाटा बजेट निर्माण हुनु, समयमा रकमान्तर नहुनु, समयमै योजना तथा कार्यक्रम सम्पन्न ...

तेस्रो काव्य म्युजिक अवार्ड गायक सरोज लामिछानेलाई

समाचार
दिपिन ढुंगाना तेस्रो काब्य म्युजिक अवार्ड लोक तथा दोहोरी गायक सरोज लामिछाने प्राप्त गर्नुभएको छ । राष्ट्रिय नाँचघर जमलमा भएको कार्यक्रममा सर्वोत्कृष्ट लोक तथा दोहोरी गायकको रुपमा सरोज लामिछाने सम्मानित हुनुभएको हो । पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लामिछाने सँगै अन्य कलाकार समेत सम्मानित हुनुभएको थियो । २०४९ साल माघ २ गते सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको फटकशिलामा बुबा उत्तममणि लामिछाने र आमा सावित्रा लामिछानेको कोखबाट जन्मिएका गायक लामिछाने पाँच जना परिवार मध्यका उनी कान्छा छोरा हुन् । सानै उमेरदेखि गीत लेख्न, गाउँन, नाच्न कार्यकम चलाउन र अभिनय गर्न निकै रुचि र चासो राख्ने लामिछाने बहु आयामिक कलाकारका रुपमा स्थापित भएका छन् । पछिल्लो समय नेपालमा काँठ क्षेत्रका गितहरु ओझेल पर्दै गएको अवस्थामा ...

राणाकालीन विद्यालयको दर्दनाक अवस्था  ,श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।  सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप हुने अवस्थामा पुगेको देख्दा आफूलाई ज्यादै दुःख लागेको बताउनुभयो । उहाँले भूकम्प देखि हाल सम्म विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा विद्यालयले चालेको कदमको विषयमा जानकारी लिनु भएको थियो ।यस्तै विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय निकायको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको र टहरामा नै अध्यापन गराउन बाध्य भएको बताउनुभएको थियो । विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएक...

श्रोता तथा दर्शकमाझ लोकप्रिय बन्दै गायक सरोज लामिछाने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देब राज सुबेदी , पछिल्लो समय युवा पुस्तामा निकै व्यस्त रहेका लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेको चर्चा थप चुलिँदै गएको छ । विगत डेढ दशक देखि गीत सङ्गीतको यात्रामा निरन्तर संघर्ष गरिरहेका गायक सरोज अहिले पनि उत्तिकै शसक्त र उर्जाशील भएर लागिरहेका छन् । २०४९ साल माघ २ गते सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको फटकशिलामा बुबा उत्तममणि लामिछाने र आमा सावित्रा लामिछानेको कोखबाट जन्मिएका गायक लामिछाने पाँच जना परिवार मध्यका उनी कान्छा छोरा हुन् । सानै उमेरदेखि गीत लेख्न , गाउँन, नाच्न कार्यकम चलाउन र अभिनय गर्न निकै रुचि र चासो राख्ने लामिछाने बहु आयामिक कलाकारका रुपमा स्थापित भएका छन् । पछिल्लो समय नेपालमा काँठ क्षेत्रका गितहरु ओझेल पर्दै गएको अवस्थामा लामिछाने अहिले तिनै काँठको धरोहरको रुपमा परिचीत छन् र उनको आगमन संगै काँठे भाकाले समेत नंया उचाई हासिल गरेको छ । लोक दोहोरी गित भन्ने बित...