नेवा पुचं कतारको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा जमुना निर्वाचित
दर्शन सुनार र लोकप्रिय् दैनिक
दोहा,कतार
आफ्नो पन,आफ्नो पहिचानको लागि नेवारी एकता,भाषा भेषभुषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकताू भन्ने मुल नाराका साथ
नेवा पुच कतारको चौथौ अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।शुक्रबार ग्रान्डमलमा अवस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि अध्यक्षमा जमुना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश श्रेष्ठ,प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ,उपाध्यक्षमा सृष्टि श्रेष्ठमहासचिवमा बिकाश श्रेष्ठ,सचीवमा ओम कुमार श्रेष्ठ सचीवमा रबिन कर्माचार्यकोषाध्यक्षमाअशोक श्रेष्ठ,सह(कोषाध्यक्षमा पर्शुराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।त्यस्तै कार्यसमिति सदस्यहरुमा निरु श्रेष्ठ सरिता श्रेष्ठ,अस्मिता महर्जन,अन्जना श्रेष्ठ,राम सुन्दर श्रेष्ठ,सम...
