सम्पर्क

बिजनेस

निर्वाचनसँग सम्बन्धित जिम्मेवार व्यक्तित्वहरूलाई प्रशासन को   सम्मान

निर्वाचनसँग सम्बन्धित जिम्मेवार व्यक्तित्वहरूलाई प्रशासन को सम्मान

#, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभाको निर्वाचन सफल बनाउन अहोरात्र खटिएका तिनै तहका सुरक्षाकर्मी, सञ्चारकर्मी तथा निर्वाचनसँग सम्बन्धित जिम्मेवार व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र निर्वाचन आयोग सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो। उक्त कार्यक्रममा निर्वाचनका क्रममा देखिएका सहज तथा असहज अवस्थाहरू, भोग्नुपरेका चुनौतीहरू तथा कठिन परिस्थितिमा पनि निर्वाह गरिएको जिम्मेवारीबारे छलफल गरिएको थियो। सहभागीहरूले भविष्यमा यस्ता चुनौतीहरूलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्ने विषयमा समेत धारणा राखेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीद्वारा सम्मानपत्र वितरण गरिएको थियो। साथै निर्वाचन आयोगका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।  ...
चौतारा अस्पतालले पायो ९६ अङ्क देसकै  पहीलो स्थान पाउँने सम्भावाना

चौतारा अस्पतालले पायो ९६ अङ्क देसकै पहीलो स्थान पाउँने सम्भावाना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल मा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले गत चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले ९६ अंक प्राप्त गर्दै अहीले सम्मको अनुगमनमा देसकै  पहिलो स्थान हासिल गरेको जनाएको छ । अस्पताल ब्यवस्थापन समितीको व्यवस्थित व्यवस्थापन प्रशासनको लगनसिलता तथा स्तरिय सेवा प्रदानका कारण यो ९६ अङ्क ल्याउँन सफल भएको हो । अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष केशब राज गिरीका अनुसार अनुगमनमा अस्पतालबाट प्रदान गरिएका सेवाहरु बिबरण तथा व्यवस्थापन सरसफाइ तथा उपलब्ध सेवाग्रहकिो व्यवस्थापन लगाएतका बारेमा जानकारी लिनुका साथै प्रत्यक्ष अनुगमन समेत गरिएको थियो । यस अघी चौतारा अस्पताल बागमती प्रदेशको पहिलो तथा देशभरि दोस्रो स्थानमा रहिसकेको थियो भने यस बर्ष पहीलो स्थान ओगट्न सक्ने सम्भावना रहेको छ । मिति २०८२ चैत्र ८ गते देखि १० गते सम्म (३ दिन) भएको च...
ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुल समुद्घाटन सम्पन्न

ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुल समुद्घाटन सम्पन्न

अन्तर्वाता, खानेपानी, जिबनशैली, बिजनेस, विचार
 सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ लाई जोड्ने ठाडोखोला–कालढुङ्गा झोलुङ्गे नाम्लाङखोलामा नब निर्मित पुलको समुद्घाटन कार्यक्रम २०८२ साल चैत ४ गते बुधबार सम्पन्न भएको छ। पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। पाँचपोखरी थाङपाल गाउँपालिका तथा कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल) को सहयोगमा निर्माण भएको उक्त पुलले स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, सदस्यहरू, गाउँकार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि, अस्पताल प्रमुख डा. प्रवेश गजुरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा नं. ८ का पशु स्वास्थ्य प्राविधिक राजेश खड्काले र र...
उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ ः प्रजिअ अधिकारी

उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ ः प्रजिअ अधिकारी

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ तर अधिकार मलाइ चाहीने तर दाइत्व चाही अरुलाइ देखाउँने कार्य बन्द गर्न पर्ने प्रमुख जिल्ल अधिकारी रामकृष्ण अधिकारीले बताउँनु भएको छ । “सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता” भन्ने मूल नारासहित सिन्धुपाल्चोकको चौतारामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।उँहाले कानुन, ब्यवहार सबैले अधिकार र दाइत्व सबैको बराबर रहने बताउँदै दाइत्वका बारेमा जिम्मेवार बन्न आबश्यक रहेको बताउँनु भयो । उँहाले अधिकारका कुरा आफुबाट सुरु गर्छाै दाइत्व चाही अरुबाट सूरु गराउँन खोज्छौ यसो हँदा अधिकारको कुरा मात्र गरेर हँदैन काईन्वयन गर्नका लागी दाइत्व पनी बहन गर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा अधिकारीले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपभोक्ता अधिकारको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायहरूले आफ्नो दायित्व कडाइका साथ पालना गर्नु...
अरनिको यातायातमा चेैत्र ७गते देखी २०गते सम्म दैनिक १२घण्टा सबारी सञ्चालनमा रोक

अरनिको यातायातमा चेैत्र ७गते देखी २०गते सम्म दैनिक १२घण्टा सबारी सञ्चालनमा रोक

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा खण्डसम्म सडक कालोपत्रे गर्ने कार्य सुरु हुने भएकाले उक्त सडक मा चैत्र ७गते बेलुका ६बजे देखी बिहान ५बजे सम्मका लागी सबारी साधन सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यलय भक्तपुरले एक सुचना जारी गरी उक्त सडक खण्डमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको जनाएको छ।कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयका आधारमा २०८२ चैत ७ गतेदेखि २०८२ चैत २० गतेसम्म सो सडक खण्ड प्रयोग गर्ने सवारी साधनका लागि विशेष व्यवस्था गरिएको छ।सो अवधिमा ठूला चारपाङ्ग्रे सवारी साधन (बस सहित) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छैन।त्यस्तै टिपर र ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।कार्यालयले सडक मर्मत तथा कालोपत्रे कार्यलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको भन...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २९ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६२, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (मुडे) प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु २५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ३५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ र भन्टा डल्लो प्रतिकिलो ...
निर्वाचनसम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिका महत्वपुर्ण रह्यो

निर्वाचनसम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिका महत्वपुर्ण रह्यो

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  प्रतिनिधि सभा निर्वाचन भब्य र सब्य रुपमा सम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिकाको प्रती खुशी लागेको जिल्ला प्रमुख निर्बाचन अधिकृत रिता क्मरुी बख्रेलले बताउँन् भयो । जिल्ला समन्वय समितिको कार्यलयमा रहेको जिल्ला नर्बिाचन अधिकृतको बार्यकक्षमा जिल्ला स्थित सक्रिय सञ्चार कर्मीहरुको उपस्थितीमा निर्बाचन समबन्धी समिक्षा कार्यबmममा उँहाले यस्तो बताउँनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासघंका सभापती ध्रुब दङ्गाल सहित विभिन्न रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बख्रेलले निर्वाचनको अवधिभर सञ्चारकर्मीहरूले निर्भीक, निष्पक्ष र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषण गरी लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन ठूलो योगदान दिएको बताउनुभयो। निर्वाचनको स...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

#, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ फागुन : हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ । यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । को...
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’

पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् भन्ने स्वाभाविक चासोको विषय हो । राससले रास्वपाको वाचापत्रमा राखिएका आर्थिक एजेन्डालाई केलाएको छ । उत्पादकत्व वृद्धि र उद्यममैत्री वातावरण आर्थिक उन्नयनको मूल आधारका रूपमा थितिसहितको आर्थिक समृद्धि तथा उत्पादकत्वमा वृद्धि गर्ने रास्वपाको वाचापत्रमा उल्लेख गरेको छ । सीमित समय, पुँजी र साधनस्रोतको अधिकतम उपयोग गर्दै उच्च गुणस्तरीय, प्रतिस्पर्धी र दिगो उत्पादन हासिल ...
प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिनुभयो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी नि...