सम्पर्क

बिजनेस

सिन्धुपाल्चोकको बाह्र्बिसेबाट काँग्रेसको चुनाबी अभियान शुरु

सिन्धुपाल्चोकको बाह्र्बिसेबाट काँग्रेसको चुनाबी अभियान शुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेत्र बहादुर बस्नेत     नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार आफ्नै निर्बाचन क्षेत्र बाह्र्बिसेबाट चुनाबी सभा सुरु गर्नु भएको छ । पुर्ब मन्त्री एवम नेपाली काकाग््रेसका केनिद्य्रय सदस्य बस्नेतले रुखको बिरुवामा पानी हालेर सभाको समद्धघाटन गर्नु भएको हो । उद्धघाटन समारोहलाइ समबोधन गर्दै बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ भन्नुभएको छ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् सिन्धुपाल्चोक क्षेत्र नं. १ का लागि पार्टीकातर्फबाट सिफारिस उम्मेदवार मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा आज बाह्रबिसेमा आयोजित बृहत चुनाव तयारी सभामा मन्तव्य राख्नुहुँदै राजनीतिक परिवर्तनका लागि सधैं निर्णायक भूमिकामा रहेको कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई आत्मसात गरेको हुँदा सरकारले निर्वाचनको वातावरण बना...

एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ ः नैनसिंह महर

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौं— नेपाली कांग्रेस १५ औं महाधिवेशनमा महामन्त्रीका सशक्त उम्मेदवार घोषणा गर्नु भएका नैनसिंह महरले विश्वविद्यालयबाट दिक्षित हुँदै गर्दा विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा हुनु पर्ने भन्दै त्यसका लागी सबै मिलेर पहल गर्न पर्ने बताउँनु भएको छ । नेपाल अध्यापक सङ्घको ऐतिहासिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शैक्षिक संस्थाहरूमा ताला लगाएर समृद्धिको ढोका खुल्दैन यसका लागी सम्बाद र छलफलबाट मात्र सम्भब हुँन्छ भन्नु भयो । ‘आज विद्यार्थीको हातमा ’डिग्री’ मात्र होइन, देशको ’डाडु–पन्यु’ सुम्पने हिम्मत हामीले गर्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहलाई जोड्दैे, ‘विश्वविद्यालयबाट निस्कँदै गर्दा प्रमाणपत्रसँगै रोजगारीको सुनिश्चितता हुनुपर्छ।’ भन्नु भयो । संसारका उत्कृष्ट ५०० भित्र नेपालका कुनै पनि विश्वविद्याल...
सबैनागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुन्छ ः गृहसचिब दङ्गाल

सबैनागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुन्छ ः गृहसचिब दङ्गाल

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सबै नागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुने र देसमा कुनै पनी असान्ती नहुने गृह सचिब रामेश्वर दङ्गालले बताउँनु भएको छ । उँहाले आफ्नो जन्म दिनमा केक काट्ने अनाबश्यक फजुल खर्च गर्ने कार्य गर्नु भन्दा धर्तीमा जन्मेको दिन धर्तीमा बिरुवा रोपेर मनाउँने अभियानलाइ धन्यबाद दिदै राष्ट निर्माणका लागी यसको ठुलो योगदान हुने बताउँनु भयो । उँहाले राज्यलाइ आफुले के सहयोग गरेको छु भनेर मुल्याङ्कन गर्न सक्न पर्ने बताउँदै खरानीबाट उठेको नेपाललाइ समृद्ध बनाउँन केही समय लागे पनी समाजमा यस्तै सकारत्मक सोच भएका नागरिक भयो भने छिटै नेपाल माथी उठ्ने बताउँनु भयो । गृह सचिब दङ्गालले नागरिक आफैबाट म राम्रो छु मैले राम्रो काम गरेको छु भनेर बिश्वस्त हुन सक्न पर्यो त्यसका लागी काम पनी राम्रो गर्न पर्यो भन्नु हुँदै राम्रा काम गर्ने मानीसलाइ बेलुका सम्झदा पनी आनन्द आउँने र निन्द्रा पनी राम्रो लाग्ने नराम्र...

“SEE २०८२ मा सहभागी विद्यार्थीहरुले शैक्षिक सुधारको लागि ध्यान पुर्‍याउनुपर्ने पक्षहरु”

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
माध्यमिक शिक्षा परीक्षा (SEE) नेपालको विद्यालय शिक्षाको एक महत्वपूर्ण खुड्किलो हो। यो परीक्षा केवल कक्षा १० को अन्त्य मात्र होइन, विद्यार्थीको शैक्षिक यात्रा, अनुशासन, क्षमता र भविष्यको दिशानिर्देशन गर्ने आधार समेत हो। SEE २०८२ मा सहभागी विद्यार्थीहरुले आफूलाई सफल मात्र होइन, समग्र शैक्षिक सुधारको संवाहकको रूपमा पनि स्थापित गर्नुपर्ने आवश्यकता छ। यसका लागि विद्यार्थीहरुले केही महत्वपूर्ण पक्षहरुमा विशेष ध्यान पुर्‍याउनु अत्यावश्यक छ। १. नियमित अध्ययन र समय व्यवस्थापन शैक्षिक सुधारको पहिलो आधार नियमित अध्ययन हो। SEE मा सहभागी विद्यार्थीहरुले परीक्षा नजिकिँदा मात्र पढ्ने बानी त्यागी दैनिक अध्ययनलाई जीवनशैलीको रूपमा विकास गर्नुपर्छ। समय व्यवस्थापनले पढाइलाई व्यवस्थित बनाउँछ। विषयअनुसार समय छुट्याउने, कठिन विषयलाई बढी समय दिने र पुनरावृत्तिका लागि निश्चित समय तोक्ने अभ्यासले अध्ययन प्रभावकार...

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ६ पुसः जेनजी आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सरकारको आधारभूत प्राथमिकताको सूचीमा रहेकाले निर्वाचनको वातावरण बनाउने कार्यमा सरकार सबै निकायले काम गरिरहेका छन् । निर्वाचन आयोग, राजनीतिक दल र सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारीलाई त्यसतर्फ उन्मुख गराएका उनीहरूका गतिविधिबाट थाहा हुन्छ । यसबीचमा राजनीतिक दलबाट निर्वाचनका लागि दल दर्ता गर्ने कार्य पूरा भइसकेको छ भने सरकारका तर्फबाट एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ । त्यसक्रममा ११४ वटा राजनीतिक दलले चुनावमा भाग लिने सुनिश्चित भइसकेको छ । प्रमुख राजनीतिक दलका साथै यसरी आयोगमा दर्ता भएका सबैजसो राजनीतिक दलले विभिन्न माध्यमबाट आफूलाई निर्वाचनमा केन्द्रित गरिरहेको बताउने गरेका छ...

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ५ पुस : हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।...
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागु गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित एक विशेष बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञ प्रसाद दंगालको अध्यक्षता, ईन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गको प्रमुख आतिथ्यता, ईन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीन वहादुर धामीको विशेष आतिथ्यता रहेको थियो भने ईन्द्रावती गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना नेपालीक...

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने

#, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
मेलम्ची । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ले मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सुरु हुने बताएका छन्। मेलम्ची नगरपालिका ७ दुबाचौर स्थित बालुङ्गे गोल्मे डाँडामा नवनिर्मित तेर माने छोर्तेनको समुद्घाटन राप्ने तथा आयु अभिषेक कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले आफ्नो भनाइ राख्दै मेलम्ची फट्टे पुलको लागि यही आर्थिक वर्ष २०८२ ८३ मा प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माणको लागि फाइल अघि बढिसकेको जानकारी दिए । यो पुल निर्माणको लागि छिट्टै फाइल अघि बढ्ने प्रक्रियामा रहेको जानकारी दिँदै तिनै तहका सरकार मिलेर छिट्टै पुल निर्माण सम्पन्न गरी यहाँका नागरिकको समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाए । सिँचाइ र खानेपानीको समस्या समाधानमा सहयोग गर्नुका साथै भौतिक पूर्वाधार निर्माणका कामहरू लाई निरन्तरता दिँदै यस क्षेत्रको चुनौतीको रुपमा रहेको ...

हेलम्बुको किवी काठमाडौंमा: सानो उत्सव, किसानका लागि ठूलो सम्भावना

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौं | मंसिर २७ गते सनिवार बौद्ध किसान बजारमा गत साता सम्पन्न किवी महोत्सवले एउटा महत्वपूर्ण सन्देश दिएको छ ,किसान र उपभोक्तालाई सिधै जोड्न सकिने हो भने यसले ग्रामीण किसानको जीविकोपार्जन र उपभोक्ताको स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्न सक्छ। मंसिर २७ गते शनिबार आयोजित महोत्सवमार्फत हेलम्बुका किसानहरूले उत्पादन गरेको ताजा र जैविक किवी बिचौलिया बिना सिधै काठमाडौंका उपभोक्तासम्म पुग्यो। किवीसँगै आलु र सिमि,स्कुस ,सिताके च्याउ,केरा कागती आदि सामाग्री बिक्रीका लागि ल्याइयो थियो।जसले हेलम्बु र काठमाडौंबीचको पहिलो प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्‍यो। परम्परागत रूपमा आलु र मुला उत्पादनका लागि चिनिएको हेलम्बु क्षेत्रमा AYTHOS को पहलपछि किसानहरूले किवी खेती सुरु गरेका हुन्। २,५०० मिटरभन्दा माथिको उचाइ, उपयुक्त माटो र हावापानीका कारण यहाँ किवी उत्पादन राम्रो हुँदै आएको छ। तर उत्पादन भए पनि ...

मापदण्ड भित्र रहि गुणस्तरीय काम गर्न मन्त्री तामाङको निर्देशन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
  बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिचाइ मन्त्री मा.कृष्णकुमार तामाङ समिरले सरकारको मापदण्ड भित्र रहि आवश्यक प्रक्रिया पुरा गरेर गुणस्तरीय काम गर्न र गराउन कार्यालयका प्राबिधिक र निर्माण ब्यबसायिलाई निर्देशन दिनुभएको छ । उँहाले –भोटेचौर –काउलेदोभान सडक अन्तर्गत सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका खण्डमा भइरहेको कालोपत्रे कामको अनुगमनका क्रममा यस्तो बताउँनु भएको हो । मन्त्री तामाङले सडक डिभिजनका प्राबिधिक र स्थानियबासिहरुको उपस्तिथिमा अनुगमन तथा निरीक्षण गर्नु हुँदै मापदण्ड बिपरित र गुणस्तरहिन काम हुँदा भुक्तानी रोकीने भएकाले मापदण्ड अनुसार गुणस्तरीय काम गर्न गराउँन समेत उँहाले अनुरोध गर्नु भयो । आफ्नो ठाँउको बिकासका कामहरु मा आफुले पनी रेखदेख गर्न पर्ने र गुणस्तरहिन काम भएको पाइएमा सम्बन्धीत निकायलाइ खबर गर्न समेत स्थानीयले चासो राख्न पर्ने बताउँनु भयो । मन्त्री तामाङले ...