सम्पर्क

अन्तर्वाता

दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ भदौः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो । बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो । कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उहाँले सुनाउनुभयो । “व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने छ, वडास्...

साना र नयाँ दल बढ्दो ‘थ्रेसहोल्ड’ को चक्रब्युमा पर्ने खतरा

अन्तर्वाता, जिबनशैली, राजनिती, विचार, विचित्र संसार
आरपी गैरे प्रमुख तीन दल–नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले लामो समय देखि आलोपालो सरकारको नेतृत्व गर्दै आएका छन तर पनि उनीहरुले दावी गरे अनुसार मुलुक अघि बढ्न सकेको छैन । नेपाली जनता लामो समयदेखि गरिबीको रेखामुनि छन् । गरिबीबाट उनीहरु आर्थिक रूपमा माथि उठ्न सकेका छैनन् । यसको मुख्य दोषी प्रमुख दलहरू नै हुन् । प्रमुख तीन दलले यसको जिम्मेवारी लिनुपर्छ । लामो समयदेखि शासनसत्ता चलाएर पनि उनीहरुले जनतालाई खुशि पार्न सकेनन् । राजनीति गर्ने नेताहरू इमानदारी हुनु पर्छ । राजनीतिमा इमान्दारीता भएन भने जनताले दुख्ख पाउँछन । हिजो जस्तो निष्ठा र त्यागको राजनीति आज छैन ।प्रमुख दलहरूको अदूरदर्शिताले देश बर्बाद भएको छ । एकले अर्काको खुट्टा तान्ने र राम्रो काम गर्न नदिने गलत संस्कारको बिकास भएको छ । मुलुक बनाउने कुरा राजनीति दलहरु र तिनका नेतलाई खासै चासो नभए जस्तो देखिएको छ । आफ्नो र आफ्ना मान्छेक...

विपद्को सामना गरिरहेका छौं : नगर प्रमुख तामाङ

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
दिपिन ढुगंना , मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले विपद्को क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकामा उल्लेख्य मात्रामा विपद्का घटनाहरु भइरहेकाले केहि समस्या उत्पन्न भएपनि नगरपालिका आफ्नो जिम्मेवारीबाट टाढा नभएको दावि गर्नुभयो । नगर प्रमुख तामाङले बेलिब्रिज सम्पन्न भएको, अर्को पुल बनाउने प्रक्रिया अगाडी बढाईएको भएतापनि माथिल्लो निकायमा गएर अड्किएको जानकारी दिनुभयो । प्राविधिक ज्ञान तथा सिप बिनानै आवश्यकताका नाममा जथाभावी सडक खन्दा विपद्को धेरै सामना गर्नुपरेको कुरा प्रमुख तामाङले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरु एवम् संकटासन्न ब्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत जलवायु परिवर्तन अनुकुलन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी एक दिने गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विपद्का क्षेत्रमा नगरपाल...

चौतारालाई नमुना वडा बनाउँछौंः वडा अध्यक्ष श्रेष्ठ

अन्तर्वाता
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष एवम सामाजिक व्यक्तित्व शिव श्रेष्ठ साविक चौतारा गा.वि.स हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ५ बाजे सोम बहादुर श्रेष्ठ, बुबा अमिर बहादुर श्रेष्ठ र आमा कृष्ण माया श्रेष्ठको कोखबाट २०३६ कार्तिक ११ गते जन्मनु भएका वडाध्यक्ष श्रेष्ठसँग लोकप्रिय समाचारले गरेको छोटो कुराकानी ः तपाईको परिचय पाउँ न ? मेरो नाम शिव श्रेष्ठ हो । म अहिले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडाअध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेको छु । २०५० सालदेखि सामाजिक गतिविधिमा आबद्ध रहनु भएको उहाँ पूर्व निर्माण व्यवसायी जिल्ला सचिव, जिल्ला खेलकुद विकास समिति जिल्ला फुटबल संघ सदस्य, टोल विकास समिति अध्यक्ष, चौतारा युवा बचत समूह अध्यक्ष, चौतारा नमूना गुठीको अध्यक्ष, खासा व्यापार निर्माण व्यवसाय, निर्माण व्यवसायी र यातायात व्यवसायी तथा विभिन्...

नवीन ढङ्गले विकास गतिविधि अघि बढाउने छुः वडाध्यक्ष नेपाल

अन्तर्वाता
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपाल सामाजिक व्यक्तित्व जसले सामाजको कामसँगै राजनिती, व्यापार र कृषि व्यवसायलाईसँगै लग्नु भएको छ । सावीक ठुलोसिरुवारी गाबिस ९ हाल वडा नं.१४ स्थायी बसोबास गरिरहनु भएको वडा अध्यक्ष उद्धव नेपालसँग गरिएको छोटो कुराकानी ः १. यहाँको परिचय दिनुहोस न ? मेरो नाम उद्धब नेपाल हो । म हाल चौतारा साँँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्षको जिम्मेवारीमा काम गरिरहेको छु । २. राजनीति पृष्ठभूमि बताईदिनुहोस न ? म २०४८ सालदेखि अनेरास्ववियुको ५ औमा आबद्ध रही पार्टीका विभिन्न कार्यहरूमा काम गर्दै आएको व्यक्ति हुँ । मैले २०५१÷ ०५४ को निर्वाचन होस् या द्वन्द्वकाल खण्डमा पनि आफ्ना पार्टी र ठाउँवाट अलिकति पनी विचलित नभई पार्टी सङ्कटको घडीमा समेत साथ दिँदै सङ्गठन विस्तारका लागी काम गरि आएको ब्यक्ती हुँ । म २०६७ साल देखि ...

विगतमा व्यवसायीहरुको माझमा बसेर गरेको काम नै जितको आधार होः बस्नेत

अन्तर्वाता
२०५५ सालबाट व्यवसाय क्षेत्रमा प्रबेश गर्नु भएका बुद्धराज बस्नेत २०६४ सालबाट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गर्नू भएको थियो । २०६७ सालको अधिवेशनबाट द्वितिय उपाध्यक्ष हुनु भएका बस्नेत हाल संघको सल्लाहकार समितिको सहसभापति समेत हुनुहुन्छ । यहि चैत ९ र १० गते बाह्रबिसेमा हुन लागेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औं अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी बुद्धराज बस्नेतसँग अधिबेशनको सेरोफेरोमा रहेर लोकप्रिय समाचारको लागी बिपना तामाङले गरेको कुराकानीको अशं ः तपाई अहिले के गर्दै हुनुहुन्छ ? म खाशगरी अहिले यहि चैत्र ९ गते र १० गते सिन्धुपाल्चोक उद्योग बाणीज्य संघको ११औ अधिबेशन हुँदै छ, त्यही अधिबेशनमा केन्द्रित छु । मैले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु आफुलाई बिजय गराउँनका लागी व्यवसायीहरुसँग अनुरोध गरिरहेको छु । तपाईको अध्यक्ष प...

नगर प्रमुख बालकृष्ण बस्नेत बिकास प्रेमी नेता हो ः वडाअध्यक्ष तामाङ

अन्तर्वाता, ब्रेकिङ न्युज २, राजनिती, विचार
  सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका – ५ बाबु सञ्च बहादुर तामाङ आमा सीतामायाँ तामाङको कोखबाट २०३० सालमा जन्म लिनुभएको विकास प्रेमी समाजसेवी श्याम बहादुर तामाङ हाल वडा नं. ५ को अध्यक्ष हुनुहुन्छ । हाल उहाँ वडा नं. ५ को अध्यक्षका साथै समाजसेवक पनि हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग लोकप्रिय समाचारका संवादाता फुडोमा शेर्पाले गरेको छोटो कुराकानीः तपाईंको परिचय मेरो नाम श्याम बहादुर तामाङ हो । मेरो जन्म वि.सं. २०३० सालमा भएको हो । मेरो बुबाको नाम सञ्च बहादुर तामाङ, आमाको नाम सितामाया तामाङ । मेरो जन्म स्थान बाह्रविसे वडा नं ५ कसेरी भन्ने ठाँउमा हो । मतदानको बेला अनुभव बताइदिनुहोस न मलाई २०७९ सालको बेला चुनौतीपूर्ण थियो । हामी चुनावी मैदानमा उत्रिएका थियौं । मैले बिगतका दिनहरुमा पनी सामाजिक काम गरेर स्थानीय नागरिकलाई सहयोग गरीरहेको थिए । मैले त्यसैका आधारमा यहाँका वडाबासीहर...

आबश्यकताका आधारमा प्रमुख,उपप्रमुखद्धारा सहयोग भइरहेको छःवडाअध्यक्ष शेर्पा

अन्तर्वाता, कृषि, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला सासबक घुम्थाङ गाविस वडा नं. २ हाल बाह्रबिसे नगरपालिका वडा नं. ७ मा पिता साङदोर्जे र माता गोरी शेर्पाको कोषबाट मिती २०४३ पौेष २ गते जन्मिएका बाह्रबिसे नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ङिमा शेपासँग लोकप्रिय समाचार बाह्रबिसेका संवादाता फुडोमा शेपाले गरेको छोटो कुराकानी ः तपाईंको परिचय दिनुहोस् म ङिमा शेर्पा हाल वडा नं. सातको वडा अध्यक्षको रुपमा काम गरिरहेको छु । मेरो घर बाह्रबिसे नगरपालिका हो । . तपाईं वडा अध्यक्षमा कसरी चुनिनुभयो देश संघीय लोकतान्त्रीक गणतन्त्रमा गएपछी स्थानीय तहलाई नागरिकका समस्या समधान गर्ने अधिकार दिएपछी खाशगरी सिंह दरबारको अधिकार गाउँमा आएपछी हामीले स्थानीय सरकार सञ्चालनका लागी वडामा रहेर वडाबासी तथा नगरबासीको सेवा गर्नको लागी २०७९ सालमा भएको स्थानीय निर्वाचनमा वडाबासीको मताद्धारा म वडा अध्यक्षको जिम्मेवारीमा आएको हुँ । म यस वडाको नागरिकको स...

दरबन्दीको कारणले निजि स्रोतमा शिक्षक राख्नु परेको बाध्यता छ , प्र अ ज्ञान बहादुर तामाङ

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला साविक कदमबास गाबिस वडा नं ९ मा पिता चन्द्र बहादुर तामाङ र माता कान्छी माया तामाङको कोखबाट पहिलो सन्तानको रुपमा २०३९ साल पौष महीना को ७ गते जन्मनु भएका शिक्षा प्रेमी सामाजिक व्यक्तित्व चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको गोल्मा देबी माध्यमिक बिद्यालयका प्र.अ. ज्ञान बहादुर तामाङसँग हामीले केही कुराकानी गरेका छौँ । प्रस्तुत छ उँहा सँँग गरिएको छोटो कुराकानी तपाइको परिचय पाऊ न मेरो नाम ज्ञान बहादुर तामाङ हो । म वि.स. २०३९ पौष ७ गते पिता चन्द्रबहादुर र माता कान्छीमायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएर हाल सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको श्री गोल्मा देवी माध्यमिक बिद्यालयको प्रधानध्यापकको जिम्मेवारीमा काम गर्दे छु । मेरो घर यसै वडामा पर्छ । मेरो एक श्रीमती १ छोरा १ छोरी छन । यहाले शिक्षणा पेसा सम्हालेको कति बर्ष भयो ? म शिक्षण ...

चौतारा अस्पतालले छिटै ‘डायलायसिस’ सेवा सञ्चालनमा ल्याउने छ ः अधिकारी

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा मा रहेको चौतारा अस्पतालमा छिटै डायलायसिस सेवा सञ्चालन हुन लागेको छ । चौतारा अस्पतालका सुपरिटेन्डेन्ट गगन अधिकारीले बताउँनु भएको छ । उँहाले लोकप्रिय समाचार सँग कुरा गर्देै यस्तो बताउँनु भयो । प्रस्तुत छ उँहा सँँग अस्पतालका बारेमा गरिएको छोटो कुरा कानीः यहाँको परिचय दिनुहोस न  मेरो नाम डा. गगन अधिकारी हो । हाल म चौतारा अस्पतालमा कार्यरत अधिकृत स्तर नबौै तहको मेडिकल सुपरिटेन्डेन्ट छु । मैले MBBS KU affiliated Lumbini Medical College बाट गरे र मास्टर्स जेनेरल सर्जरी IOM बाट गरे । घर मेरो चन्द्रागिरी नगरपालिका वडा नं. ३ थानकोट हो । तपाईंको पृष्टभूमि बताइदिनुहोस् न म मध्यम वर्गीय परिवारको जेठो छोरो हुँ । बुबा राष्ट्रिय बाणिज्य बैंकबाट पेन्सनमा हुनुहुन्छ । दिदी र भाइ अमेरिकामा हुनुहुन्छ । बहिनी राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागीरमा काम गरिरहन...