सम्पर्क

जिबनशैली

अरुणिमा शैक्षिक प्रतिष्ठानको  आफ्नो ४१औँ स्थापना दिवस

अरुणिमा शैक्षिक प्रतिष्ठानको आफ्नो ४१औँ स्थापना दिवस

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
देबराज सुबेदी ,   काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्ध, कुमारीगाल अवस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ४१औँ स्थापना दिवसको अवसर पारेर २०८२ साल माघ १६ गते विशिष्ट व्यक्तित्व अभिनन्दन कार्यव्रmम सम्पन्न गरेको छ । प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्षश्री भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित उक्त कार्यव्रmमको समुद्घाटन सभाध्यक्ष, प्रमुख अतिथि, संरक्षक र कार्यकारी प्रिन्सिपल एवम् अन्य विशिष्ट व्यक्तित्वहरूले संयुक्तरूपमा गर्नुभएको थियो । सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको सो कार्यव्रmममा उपस्थित व्यक्तित्वहरूलाई कार्यकारी प्रिन्सिपल श्री ईश्वरीप्रसाद लामिछानेले स्वागत गर्नुका साथै प्रतिष्ठानका समग्र गतिविधिहरू उल्लेख गर्दै संस्थाको प्रगतिमा गुठियार, सल्लाहकार, शिक्षक कर्मचारी, अभिभावक लयायत शुभेच्छुकहरूको महत्त्वपूर्ण योगदान रहेको कुरामा जोड दिनुभ...
नेपाली काँगे्रस चौताराको अन्तरक्रिया

नेपाली काँगे्रस चौताराको अन्तरक्रिया

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको नेपाली काँग्रेस नगर कार्यसमितीले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । नगर सभापती इन्द्रलोचन धितालको सभापतित्वमा भएको अन्तरक्रियामा वडा नं १देखी १४ सम्मका प्रतिनिधीहरुले आआफ्नो धारण राखेका थिए । धाराणा राख्ने क्रममा नेपाली काँग्रेसको अबस्था बदलीएर पहीलो हुने बताएका थिए । यस अघी नगरमा तेश्रो स्थानमा रहेको कागै्सलाइ यस पटक पहीलो स्थानमा ल्याउँन सबै जना लागी पर्नु पर्ने नगर सभापती धितालले बताउँनु भयो । नेपाली काग्रेसका पुर्ब सभापती श्याम बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधी बिल बहादुर तामाङ नेपाली काँग्रेस जिल्ला उपसभापती टङ्क बहादुर कार्की प्रदेस सभापती केशबराज गिरी, कोषाध्यक्ष भुपेन्द्र थापा २न. क्षेत्रका उम्मेद्धार बंशलाल तामाङ जिल्ला किसान संघका उपाध्यक्ष रहर बहादुर तामाङ वडाअध्यक्षहरु वडा नं ७का...
निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल

निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १५ । ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी बुधबार प्रेस काउन्सिलले उक्त छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिलले स्वच्छ, निष्पक्ष र स्वतन्त्र भई काम गरिरहेको बताउनु भएको छ । काउन्सिलले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै आगामी दिनमा थप सुधारोन्मुख भई आफ्नो जिम्मेवारी पूरा गर्ने अध्यक्ष आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूले दिएका सुझावहरुलाई...
महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न

महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
श्री महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले यस विद्यालय मेलम्ची नगरपालिकामा मात्र नभएर जिल्लामै चिनिएको विद्यालय रहेको बताउनुभयो । उप प्रमुख प्रधानले यो क्षेत्र प्रख्यात रहेकाले यसलाई अझै विकास गर्दै अगाडि जाने कुरामा सधैं साथ र सहयोग रहने बताउनुभयो । यहाँको खानेपानीको समस्या समाधानका लागी आफुहरु निर्वाचित भएदेखि नै लागिपरेको बताउनुभयो । विद्यालयको घेराबार,कक्षाकोठा ब्यबस्थापन लगायतको काम भैसकेको भन्दै आगामी दिनमा समेत आवश्यक काम गर्दै जाने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेश तामाङले गुणस्तरीय शिक्षाको लागी वड...

डडुवा भवानीशङ्कर माबीले मानायो आफ्नो बार्षीक उत्सव

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयले आफ्नो ६६औ बार्षीकउत्स्वव मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उप प्रमुख सिता थापा , वडा अध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब काठमाण्डौद्धारा बिद्यालयमा रहेका २७२जना बिद्यार्थीलाइ झोला कापी लगाएतका शैक्षिक सामाग्रीहरु बितरण गर्दै मनाइएको बार्षीक उत्सव समारोहमा बिद्यालयका शिक्षक तथा बिद्याथीहरुलाइ सम्मान समेत गरिएको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जिबन कृष्ण नेपालको सभापतीत्वमा भएको कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा जोड दुइ कक्षा १२ सम्म निशुल्क गर्न लागएिको बताउँनु हुँदै बिद्यालयको भवन मात्र राम्रो भएर हुँदैन गुणस्तरिय शिक्षा प्रदान गर्न सके म...

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसंग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजाय दिन नभइ प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैँ सक्रिय रहेको बताउनुभयो । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण), पुरस्कार लगायतका विषयलाई अझ व्यवस्थित बनाउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूसँग सुझाव दिन अनुरोध गर्नुभयो । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले कि नोट स्पिकरका रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय उदा...

जनजागृतीका प्रअ र शिक्षक प्रहरी नियन्त्रणमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ रहेको श्री जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक र एक शिक्षक पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा राखीएको छ । सोही बिद्यालयकी कक्षा ७ मा अध्ययनरत१२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार प्रयास भएको आरोपमा विद्यालयका प्रधानाध्यापक सहीत सोही बिद्यालयका शिक्षक पक्राउ परेको जल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनु भयो । उँहाकाअनुसार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । पीडित पक्षकाअनुसार माघ १२ गते साँझ विद्यालय नजिकै रहेको स्टेसनरी पसलमा पेन्सिल किन्न गएकी बालिकामाथि शिक्षक जितराज गिरीले दुव्र्यवहार प्रयास गरेको आरोप लागेको छ । घटनापछि बालिकाले साथीसँग कुरा खोलेपछि माघ १३ गते विद्यालयमा घटना सार्वजनिक भएको थियो ।पीडित पक्षले प्रधानाध्यापक ध्रुवराज गिरीले घटना का...
स्वास्थ्यको लागि खेलकुद अती महत्वपुर्ण ः नगर प्रमुख बस्नेत

स्वास्थ्यको लागि खेलकुद अती महत्वपुर्ण ः नगर प्रमुख बस्नेत

#, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
स्वास्थ्यको लागि खेलकुदको अती महत्वपुर्ण भुमिका हुने बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ ।उँहाले असल जीवन जिउनको लागि राम्रो स्वास्थ्य हुनु आवश्यक छ । जसरी शरीरलाई स्वस्थ र रोगरहित राख्नका लागी खेलको आवश्यक हुन्छ, त्यसैगरी खेलकुदको पनि स्वस्थ जीवनको लागि अत्यधिक महत्व छ । खेल केटाकेटी र युवायुवतीहरूको मानसिक तथा शारीरिक विकासका लागि अती आवश्यक छ भन्नु भयो । बाह्र्बिसे नगरपालिका द्धारा आयोजित सातौ राष्टपती रनिङ्ग शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । किताबी ज्ञान सँगसँगै खेलको बिकासले नै नगरको बिकास हुने आफुले पाएको बताउँनु हँुदै बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट आफु नगर प्रमुख भए पछी भएको शिक्षाको बिकासका कारण आफुलाइ खुशी लागेको बताउँनु भयो । निशुल्क शिक्षा निशुल्क स्वास्थ्य, खानेपानीको व्यवस्था गरेर नागरिकको समस्या ...
सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मी सँगै बसेर काम गर्न सक्ने छन् ।मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्शीको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको नजिक बसेर काम गर्दा सही सूचना प्रवाह हुने निर्वाचन क्षेत्र नं. १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताउनु भयो । आजैदेखि जिल्लाका सञ्चारकर्मीहरुले मिडिया हाउसमा बसेर काम गर्न सक्ने छन् ।खास गरी मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको समयको रिपोर्टिङ गर्न मिडिया हाउसले सञ्चारकर्मीहरुलाई लाभ दिने विश्वास महासंघ ज...
पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा बुधबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतको उपस्थितमा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाबाट विभिन्न विधेयक तथा नियमावलीहरू पारित गरिएको गाउँपालिका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।...