सम्पर्क

जिबनशैली

नेपालको तातोपानी पर्यटनः सम्भावना, चुनौती र विकासको नयाँ मोडेल

#, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, राजनिती, विचार
इन्जिनियर कृष्णभक्त दुवाल सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, जुम्ला हुँदै गोरखासम्म फैलिएका तातोपानी कुण्डहरू नेपालका अमूल्य प्राकृतिक सम्पदामध्ये पर्दछन्। यी तातोपानीहरू केवल स्नान वा मनोरञ्जनका लागि मात्र होइनन्, धार्मिक आस्था, स्वास्थ्य लाभ र पर्यटन विकासका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण छन्। प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न छाला तथा स्नायुसम्बन्धी समस्यामा राहत मिल्ने विश्वास गरिन्छ, जसले यसलाई “प्राकृतिक उपचार केन्द्र” को रूपमा समेत चिनाएको छ। नेपालमा रहेका यस्ता तातोपानी स्रोतहरूको सही व्यवस्थापन र प्रवद्र्धन गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्न सक्छ। अहिले पनि धेरै ठाउँमा स्थानीय स्तरमा सामान्य संरचना बनाएर प्रयोग भइरहेका छन्, तर समग्र रूपमा हेर्दा अझै व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन सकिएको छैन। चीन...
राजनीतिक ‘सुनामी’को वर्ष २०८२ : के-के भए ? (५० मुख्य घटनाक्रम)

राजनीतिक ‘सुनामी’को वर्ष २०८२ : के-के भए ? (५० मुख्य घटनाक्रम)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, शिक्षा, समाचार
काठमाडौं । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ।जेनजी आन्दोलनकै बलमा तत्कालीन सरकार विस्थापन र प्रतिनिधिसभा विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित नागरिक सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएपछि मुलुकले नयाँ सरकार प्राप्त ग¥यो । निर्वाचनमा विगतमा सत्तासिन तथा पुराना राजनीतिक दलहरू पराजित भई राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइको जनादेश प्राप्त गर्न सफल भयो। नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरिरहेका ती दलहरू वर्ष २०८२ को अन्त्यतिर राजनीतिक रूपमा खुम्चिन पुगे...
सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार
काठमाडौँ, १ वैशाख : नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो । यसलाई राय तथा सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमा राखिएको छ । सो मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट यही वैशाख १० गतेभित्र राय सुझाव माग गरिएको छ । सो वेभसाइटमा राखिएको सूचनामा भनिएको छ “सम्वत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका छ वटा राजनीतिक दलहरूका घोषणापत्र÷वाचापत्र÷प्रतिबद्धतापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा उपर सम्बन्धित राजनीतिक दलहरूबाट सम्वत् २०८३ वैशाख १० गते भित्र राय सुझाव माग गरिएको ।” सरकारले चैत १३ गते पह...

कृषीमा आत्मानिर्भरता बनाउँने सरकारको प्रतिबद्धता

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सरकार गठन हुँदाको बखत जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यन्वयनमा सरकाले चासो देखाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकार सञ्चालनको शुरुमा गरिएको प्रतिबद्धताको बुँदा नं. ३ का आधारमा बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबीचको साझा स्वामित्व स्थापित गर्न ल्याइएको यस प्रतिवद्धतालाई आगामी आर्थिक वर्ष २०८३÷८४ र त्यसपछिका वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गरिनेछ। यसको अन्तरनिकाय समन्वय र अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।प्रतिवद्धतापत्रमा आर्थिक स्थायित्व र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। आगामी पाँच वर्षभित्र औसत ...
क्षेत्र नं २का माननीय युबराज दुलाल द्धारा प्रधानमन्त्री समक्ष ८बुदे प्रस्ताब

क्षेत्र नं २का माननीय युबराज दुलाल द्धारा प्रधानमन्त्री समक्ष ८बुदे प्रस्ताब

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, साहित्य
काठमाडौँ, ३० चैतः सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र न २का सााद माननीय युबराज दुुलाल शरद ले प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको अबशरमा तत्काल सम्बोधन गर्न पर्ने ८बुदे प्रस्ताबहरु प्रस्तुत गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२÷८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको थियो ।सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो ।छलफलमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य युवराज दुलाल शरद ल...
क्षेत्र नं १का माननीय भरत पराजुलीको सम्माननीय प्रधानमन्त्रीलाइ २८बुदै र प्रस्ताब

क्षेत्र नं १का माननीय भरत पराजुलीको सम्माननीय प्रधानमन्त्रीलाइ २८बुदै र प्रस्ताब

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० चैतः प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२÷८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो ।छलफलमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य भरत प्रसाद पराजुली ले प्रधानमन्त्री बालेन शाह समक्ष जिल्लाका विभिन्न महत्वपूर्ण मागहरू प्रस्तुत गर्नु भएको छ। उँहाले तत्काल बिशेष सम्बोधन भैहाल्नु पर्ने बिषयहरुमा , प्रधानमन्...

त्रिपुरासुन्दरीमा आँखा शिबीर ८७४ले सुबिधा पाए

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार, स्वास्थ्य
त्रिपुरासुन्दरी गाउँपालिकामा निःशुल्क आँखा शिविर भएको छ “अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम” अन्तर्गत गाउँपालिकाका सबै ६ वटै वडामा चैत्र २१ गतेदेखि २४ गतेसम्म एक–एक दिन शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमार्फत जम्मा ८७४ जनाको आँखाको चेकजाँच गरिएको थियो । जस मध्य ६५ जनामा मोतिबिन्दु रोग पहिचान भएको थियो। “अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम” अन्तर्गत भएको उक्त शिविरमार्फत ८७४ जनाको आँखाको चेकजाँच गरिएकोमा ६५ जनामा मोतिबिन्दु रोग पहिचान भएका बिरामीहरूको चैत्र २५ र २६ गते पिस्कर स्वास्थ्य चौकीमा सफल शल्यक्रिया सम्पन्न गरिएको छ । शिबीर समापनमा पालिका अध्यक्ष भक्त ध्वोज बोहोराले हरेक नागरिकलाइ स्वास्थ्य र शिक्षबाट बञ्चीत हुन नपरोस भन्दै आफुले बिभिन्न निकाय र आफ्नै पालिकामा पनी भएका श्रोत साधन प्रयोग गरेर परिचालन गरिरहेको बताउँदै आफ्ना पालिका बासीहरुलाइ अहीले आँखाको उपचारमा पनी सहयोग गरेको ब...
नेत्र ज्योती कृषी सहकारीको तालिममा गोलभेडाको व्याड

नेत्र ज्योती कृषी सहकारीको तालिममा गोलभेडाको व्याड

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेत्र ज्योती कृषी सहकारी सस्था ले स्थानीय स्तरमा उत्पादन हुने तरकारी उत्पादन गर्ने तरिका र त्यस्ता प्रकारका तरकारीहरुको बजारी करण गर्नका लागी नगरपालिकाको वडा नं २ बतासेमा १० दिने तालिम सञ्चान गरिरहेको छ ।  वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख अतिथ्यतामा २४गते देखी शुरु भएको तालिम सञ्चालन अन्तरर्गत मङ्गलबार गोलभेडाको बिउ उमार्न आबश्यक पर्ने ब्याड निर्माण गर्न सिकाइएको थियो भने बुधबार बिउ राख्न सिकाइएको छ । अब गोलभेडाको बेर्ना उत्पादन भए पछी बिरुवा रोप्न सिकाइने छ भने गोलभेडा, काउली, मेथी लगाएतका अचार बनाएर लेवल टासी बजारिकरणका लागी तालिम दिन लागीएको सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो । बिउ रोप्न सिकाउँदै सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले बिउको दानमा कमीला लाग्ने भएकाले कमीलाबाट बचाउँन पर्ने र माटो सफा गरि मलको व्यवस्थ ागर्न पर्ने बारेमा समेत जानकारी गराउँनु भएको थि...

मानुषी लघुवित्तको महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न

#, ., अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, विचार, विचित्र संसार, समाचार
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलम्चीद्वारा आयोजना गरिएको महिला उद्यमशीलता तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सदस्यहरूको सीप विकास, जीविकोपार्जन वृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिम कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा सहभागी महिलाहरूलाई उद्यम सञ्चालन, सीप अभिवृद्धि तथा आयआर्जनका विभिन्न पक्षहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो। महिलाहरूको सशक्तीकरण तथा आत्मनिर्भरतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले मेलम्चीमा विविध विषयमा छलफल गर्दै एकदिने गोष्ठी सम्पन्न गरेको हो । मानुषी लघुवित्तले विगतदेखि नै महिलालाई प्राथमिकतामा राखेर विना धितो कर्जा प्रवाह गर्दे आएको छ । बचत सङ्कलनका लागि ग्रामिण भेग सम्म पुगेर घरदैलो कार्यक्रम गर्दे महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन उत्प्रेरित गर्दै आएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका ...

बृहत् पाशुपत क्षेत्र पदयात्री लाई फड्केस्वरमा स्वागत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
देवराज सुबेदी,विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउने उदेश्यले आयोजित ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा’ गर्दै स्फटिकेश्वर महादेव मन्दिर मेलम्ची १३ फट्केस्वर आइपुगेको छ । उक्त टोलिलाई मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्वागत गर्नुभयो । आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गर्न लागिएको आयोजकले जनाएको छ । पशुपतिनाथ, पाशुपतक्षेत्र तथा बाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने पदयात्राको मुख्य उद्देश्य रहेको महेश सन्न्यास आश्रमका पीठाधीश एवम् महेश संस्कृत गुरुकुलम्का अध्यक्ष स्वामी रमणानन्द गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्मती नदी प्रदूषित भएकामा भगवान्...