सम्पर्क

जिबनशैली

निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न प्रेस काउन्सिलको आग्रह

निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न प्रेस काउन्सिलको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
प्रेस काउन्सिल नेपालले निर्बाचन अबधीमा निश्पक्ष एवम उत्तरदायी बन्न सम्पुर्ण सञ्चार माध्यमहरुलाइ आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालले सोमबार एक बिज्ञेप्ती जारी गरी उक्त आग्रह गरेको हो काउन्सिलका सह प्रबक्ता एवम सुचना अधिकारी रामशरण बोहोराद्धारा जारी बिज्ञेप्तीमा भनीएको छ .प्रेस काउन्सिल नेपाल सत्य तथ्य, सन्तुलित, मर्यादित र जिम्मेवार पत्रकारिताको लागि पत्रकार र आमसञ्चार माध्यमलाई अनुगमन गर्ने स्वतन्त्र र स्वायत्त संस्था हो, जसले नेपालमा रहेका आमसञ्चार माध्यमको नियमित अनुगमन गरिरहेको छ । विगतमा झैं प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ । पछिल्लो समय केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक ...
संयोजक चौलागाइको जन्मदिनमा धमलाद्धारा बृक्षरोपण

संयोजक चौलागाइको जन्मदिनमा धमलाद्धारा बृक्षरोपण

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत आज अभियानका केन्द्रिय संयोजक गोबिन्द चौलागाइको जन्म दिनका दिन रौतहट जिल्लाको चादिखोला नजिक निर्माणाधीन रहेकोे जन्मोत्सव पार्कमा बृक्ष रोपेर जन्मोत्सव मानाइएको छ । जन्म दिनको अबशरमा केन्द्रिय संयोजक बृक्ष रोप्न पुग्दा चुनावी अभियानमा उमेदवार बन्नु भएका सञ्चार कर्मी ऋृषि धमला चौलागाइलाइ शुभकामना दिनका लागी पार्कमै पुगेर बृक्ष रोपणमा सहभागी हुनु भएको थियो । सो हबशरमा चौलागाइलाइ शुभकामना दिदै धमला सहित सहभागी सबै मिलेर अभियानलाई ऐक्यवद्धता जनाउदै बृक्षरोपण गरिएको छ । जन्म दिनलाइ सत्कर्ममा जोडौ कार्यक्रम अन्तरगत स्थानीय गुरु हिरामणी सुवेदी मिरा कार्की थापा ,संचारकर्मी हरू कार्यक्रम संयोजक श्याम श्रेष्ठ जुडिबेला सरसफाइ अभियानका संयोजक बिबेक चौधरी लगाएतले ,साइकल र्याली समेत गरी जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमामा ऐक्यवद्धता जनाएका छन । चन्द्रपुर १० वटै ...

त्रिशुली नदीमा भइरहेको हृदयघात

खानेपानी, जिबनशैली, बिजनेस, विचार, विचित्र संसार, साहित्य
 पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु परेको र केही अन्य घाइते भएको अत्यन्तै दुखद घटना घट्यो। यस दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु। २०८१ साल असार २८ गते यही सडकखण्डको सिमताल क्षेत्रमा बाढीसँगै बस नै बेपत्ता हुने गरी भयानक घटना घटेको थियो। एक दशकको अवधिमा मात्रै यस मार्गमा हजारौं दुर्घटनाहरू भइसकेका छन्। के यी सबै घटनाहरू संयोग मात्र हुन् त? यदि नेपाललाई एउटा मानव शरीरसँग तुलना गर्ने हो भने काठमाडौं उपत्यका त्यसको मुटु हो। मुटुसम्म रगत र पोषण पुर्‍याउने शिरा–धमनीहरू जस्तै देशका विभिन्न राजमार्ग र सडक सञ्जालहरु नै हुन्। जब शिरा–धमनीहरूमा अनावश्यक चाप पर्छ वा ती कमजोर हुन्छन्, तब हृदयघात र मस्तिस्कघात जस्ता खतरनाक समस्याहरु हुन्छन ।...
चरौदी बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

चरौदी बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
मलेखु (धादिङ), ११ फागुन : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।रासस...
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, १० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । आज रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गर्दछौँ ।” सरकारले निर्वाचन प्रहरी छनोटदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको उल्लेख गर्दै उहाँले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको बताउनुभयो । मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द...
बिभिन्न दल परित्याग गरी नेकपामा प्रबेश

बिभिन्न दल परित्याग गरी नेकपामा प्रबेश

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
प्रतिनिधी सभाको निर्बाचन नजीकीए सँगै सिन्धुपाल्चोक जिल्लामा बिभिन्न राजनिती दलका नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटीमा प्रबेश गर्नेको लहर चलेको छ । आसन्न फागुन २१ गतेको निर्वाचनको मुखैमा आफ्ना कार्यकर्ताले एमाले धमाधम पार्टी परित्याग गरेपछि एमाले बृतमा खैलाबैला सुरु भएको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ का दर्जन माथीका युवाहरु माधव सापकोटा सुवोध जिताउन भनि नेकपा प्रबेश गरेको सञ्चाकर्मी निर्मल बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार यसरी प्रबेश गर्नेहरुलाइ नेकपाका नेताहरुले खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।२ दिन अघि मात्रै बाह्रबिसेमा भएको युवा भेलाको अवसरमा ३ सय २३ जनाले एमाले, काङ्ग्रेस लगायत अन्य पार्टी परित्याग गरि नेकपा प्रबेश गरेका थिए ।नेपाली कम्युनिस्ट पार्टीका उमेदवार सुबोधले नेपाली कम्युनिष्ट पाटीको बिचारमा सहमत भएर पाटी प्रबेश गर्नेहरुको लहर...
नेपाली काँग्रेस १४नं इकाइले शुरु गर्यो प्रचार प्रसार

नेपाली काँग्रेस १४नं इकाइले शुरु गर्यो प्रचार प्रसार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली काँग्रेस बागमती प्रदेस क्षेत्र न २का कोषाध्यक्ष नेपाल भुत पुर्ब सैनिक संघका केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र थापाले नेपाली काँग्रेसको शत्रु अरु कोही नभएर दुखी गरिब अशिक्षा बेरोजगारी बिथिती हो त्यसैले यसका बिरुद्ध लाग्नका लागी रुख चिन्हमा मतदान गर्न अनुरोध गर्नु भएको छ । उहाँले सबैलाई आ–आफ्नो राजनीतिक आस्था राख्न पाइन्छ तर अनुशासनको पालना गर्न र आपसी सद्भाव कायम राख्न अनुरोध गर्नुभयो। नेपाली काँग्रेस १४ नं वडा इकाइद्धारा आयोजित चुनाब प्रचार प्रसार शुभारम्भ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताउँनु भएको हो । उँहाले नेपाली काग्रेसका उमेदवार बंसलाल तामाङ एक कुशल इमान्दारी र सबैले रोजेको र सबैले खोजेको उमेदवार मध्यको भएकाले उँहालाइ पाटीले जिम्मेवारी दिएको बताउँनु भयो । नगर सभापती इन्द्रलोचन धितालले चौतारासाँगाचोकगढी नगरपालिकाबाट काँग्रेसलाइ पहीलो स्थानमा राख्न अनुरोध गर्नु भयो । नेपाली काँग...
राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड

राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, ९ फागुनः आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य एजेण्डा बनाएका छन् । राजनीतिक दलले जारी गरेका घोषणापत्रमा मुख्यतः नागरिकको स्वास्थ्य उपचार निःशुल्क बनाउनेमा जोड दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी गरेको घोषणापत्रमा सबै विद्यालयका किशोरीलाई निःशुल्क ‘प्याड’ उपलब्ध उल्लेख गरेको छ । साथै स्वास्थ्य स्वयंसेविकालाई रु २० हजार भत्ता र सामाजिक सुरक्षासमेत उपलब्ध गराउने उल्लेख छ । एमालेद्वारा सुत्केरी महिला भत्ता २० हजार र पाँच लाखसम्मको निःशुल्क जीवन बिमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ । सबै तहमा अस्पतालको पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । एमालेले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तिमा एक ...
हेलम्बु–२ ठुलोचौरमा कांग्रेस उम्मेदवार बंशलाल तामाङको मतदाता भेटघाट

हेलम्बु–२ ठुलोचौरमा कांग्रेस उम्मेदवार बंशलाल तामाङको मतदाता भेटघाट

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
हेलम्बु । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चाेक क्षेत्र नं २ का उम्मेद्वार बंशलाल तामाङले हेलम्बु गाउँपालिका वडा नं. २ ठुलोचौरमा मतदाता भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवारसमक्ष आफ्ना गुनासा तथा अपेक्षाहरू राखेका थिए। स्थानीय बागदल तामाङ (काले)ले चित्रे जाने बाटो र चिहानडाँडा जाने सडक निर्माण गर्नुपर्ने माग राख्दै गुम्बा व्यवस्थापन र पाहुना घर आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली कांग्रेसले गाउँपालिकामा जित हासिल गरेपछि विकासका कामहरू अघि बढेको उल्लेख गर्दै यसपटक पनि विकासकै लागि मत दिने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी स्थानीय होमबहादुर भण्डारीले कांग्रेस नेतृत्वमा गाउँपालिकामा स्वास्थ्य सेवा सुधार भएको बताउनुभयो। अर्का स्थानीय तारानाथ भण्डारीले गाउँमै रोजगारी सिर्जना गर्ने विषयमा उम्मेदवार केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा हेलम्बु...
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बागमती, ९ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिउको छ । कार्यालयले अघिल्लो आव २०८१/८२ मा ट्राफिक नियम उल्लङघन गर्ने ३० हजार ३४ सवारीसाधन चालकमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको थियो । प्रहरी निरीक्षक फुयाँलका अनुसार मकवानपुर जिल्लामा चालु आवमा भएका १९६ सवारी दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ भने ३८६ जना घाइते भएका छन् । अघिल्लो आव २०८१/८२ मा मकवानपुरमा ४०७ सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने ९६५ जना घाइते भएका थिए । पछिल्लो समय सञ्चालन गरिएको ट्राफिक सचेतना र नियमति ट्राफिक चेकजाँचका कारण सवारी दुर...