सम्पर्क

मनोरन्जन

एमालेको जागरणसभाका जे देखियो…

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो । पार्टीका नेता तथा कार्यकर्ताले एउटा हातमा नेपालको झण्डा, अर्को हातमा एमाले पार्टीको झण्डा लिएर बेलाबेला उत्साहित भएर फहराइरहेको दृश्य देखिन्थ्यो । त्यही सभामा एउटा ठूलो बोराभरि भुटेको मकै थियो । सभामा उपस्थित नेता, कार्यकताले पालैपालो निकाल्दै एक–एक मुठ्ठी खाँदै थिए । एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले बीचबीचमा सभालाई उत्साह भर्न गीत गाएपछि झन् उत्साहित भएर झण्डाहरू फहराउँदै नाचेको दृश्य देखिन्थ्यो । राष्ट्रिय जनसांस्कृति महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले लेख्नुभएको गीतलाई कलाकार अमृत खातीले गाउनुभएको थियो । गीतमा भनिएको थियो, ‘लागौँ सबै विकासको बाटोमा, मोती फल्छ नेपाली माटोमा ।’ कलाकार खातीकै स्वरमा अर्क...

बाबिनाले कसलाई देख्छिन सपनामा

मनोरन्जन, समाचार
काठमाडौं : जीवन नै जीवन हो, जीवन नै जीवन हो, सपना पनि एक हो, विपनिमा पनि एक हो । उनी गएपछि जीवन जीवन जस्तै भयो। उनी गएपछि जीवनले गति लियो, लय, पलपल भयो, जीवनमा पलपल खुशी चम्किरहेको छ । उनी कति प्यारी छिन्, कति प्यारी छिन्, उनले आफ्नो याद र सम्झना कहिल्यै छोड्दैनन्। जाति बेला पानी उनि, जा गर्द पानी उनि, जसो गर्द पानी उनि नै । जीवन भरी एक, खुशी भरी एक, खुशी नी उनि, दुःख, सुख सब्बा भवमा उनि नै। जीवनका रंगहरूमा पानिमा र चिनियाँ गहनाहरू मिसिएका छन्। तिमि बिनाको जिन्दगी चलेको जस्तो लाग्छ ? के तपाईं सास बिना सास फेर्न सक्नुहुन्छ? उ एक्लै छ भने जिन्दगी रमाइलो छ, यदि उ हो भने जिन्दगी एकदमै रमाइलो छ... उसले जे गर्छ रमाइलो हुन्छ। जिन्दगी भनेको उसको याद, उसको याद, उसको कल्पना र माया त राई छ नी, पलपल उसको यादमा विताउं, कल्पनालाई हराएर, आफ्नै मनसँग कुरा गरेर समय बिताएर, उसलाई सम्झेर, उसैको यादले बिहा...

गौरती भिमेश्वरमा भक्तजनको भिड जात्राको बारेमा कसले कसको कुरा के?

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय रुपमा परिचित सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरमा शुक्रबारदेखि मेला सुरुभएसंगै दर्शन गर्न आउँने भक्तजनको भिड लागेको छ । पार्किङको सहज व्यवस्थापन भएसंगै विगतको वर्षमा हुने गरेको समस्या सुल्झिएकाले पनि भक्तजन बढेका हुन् ।सिन्धुपाल्चोकको गौरती भीमेश्वरमा बर्सेनी कात्तिक पुर्णिमाको दिनदेखि पञ्चमीसम्म लाग्ने मेला यस वर्ष पनि सुरु भएको हो । यातायातको व्यवस्थापन सहज भएसंगै गौरती भीमेश्वरमा मेला भर्न आउँने भक्तजनमा उल्लेख्य सहभागिता देखिएको छ । विगतका वर्षहरुमा यातायात व्यवस्थापन गर्न नसक्दा दर्शनार्थीले समस्या भोग्नु परेपनि यसवर्ष सहजता सिर्जना भएसंगै विभिन्न जिल्लाबाट भक्तजनको ओइरो लागेको गौराती भिमसेन युथ क्लबले जानकारी दिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला प्रत्येक कार्ति...

गौराती मेलाबारे नगरप्रमुख संग युवाहरुको छलफल ,सम्पदा संरक्षण गुठीको अनुरोधमा सय तोला चाँदी तथा सुनको गहना आउँने

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सँग भीमसेन युवा क्लवका पदाधिकारीहरुले भेट गरी गौराती भीमसेन जात्रा २०८१ सभ्य,भव्य एवं मनोरंजनात्मक रुपले सम्पन्न गर्न बिशेष छलफल गरेको छ । आइतबार नगर प्रमुख सँग भएको छलफलमा नगरमा रहेका सबै भाषा,संस्कृति ,जात्रा पर्ब,संरक्षित स्थानको बिकास र संरक्षणका लागी नगर पालिका बाट हुन सक्ने र आफुले गर्न सकीने हरेक कार्यहरुमा सहयोग गर्ने सापकोटाले बताउँनु भयो र उँहाले कुनै पनी मेला पर्ब हरु रिती रिवाज अनुसार शान्त पुर्ण र मनोरन्जनात्मक तरिकाले सम्पन्न गर्न हामी सबैको प्रमुख दाइत्व रहेको बताउँदै गौराती भिमसेन मेलाको ब्यवस्थापनमा पनी हामी सबै मिलेर गर्नु पर्छ भन्नु भयो । यसका लागी नगरपालिकाबाट हुन पर्ने र हुन सक्ने सहयोग निरन्तर रहने बतथाउँनु भयो । स्थानीय युवाहरुले मेलालाइ व्यवस्थापन मा मुख्य भुमिका खेल्न पर्ने भएकाले युवाहरुको भुमिाकामा पनी ...

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि

अन्तर्वाता, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
पाटन (ललितपुर), २१ कात्तिक : तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”, अध्यक्ष चित्रकारले बताउनुभयो । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो । मल्लकालीन राजा सिद्धिनरसिंहले ल...

ग्रामीण क्षेत्रमा पनि लोप हुँदै मखमली फूल’

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
गलेश्वर (म्याग्दी), १८ कात्तिकः जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो । शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गर्नुभएकी प्रतिभालाई मखमली फूलको अभाव खड्किएको छ । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला बनाइरहनुभएकी उहाँको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो । “कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल”, ढुङ्गानाले भन्नुभयो, “तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो । मखमलीको माला नै नभएपछि मन हर्षित छैन । कति खोजे पनि भेटिएन ।” भाइटीकाका दिन दिदीबहिनीले...

देउसी-भैलोमा मौलिकता हराउँदै, बुढापाका चिन्तित

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
ढोरपाटन (बागलुङ), १८ कात्तिक : देउसी-भैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको छ । मौलिक संस्कृतिसहित देउसीभैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । यमपञ्चक सुरु भएपछि बागलुङ बजारसहित ग्रामीण क्षेत्रमा देउसीभैलो खेल्नेहरूको भिड लाग्ने गरेको छ । भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ । तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । अहिलेको देउसीभैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, ¥याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् । निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घ...

चौतारामा ‘न्हुँदया भिन्तुना’ शुभकामना ¥याली

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना ¥याली निकालिएको छ । यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको चौतारा बजारमा पनी ¥याली निकालिएको छ । भिन्तुना चोकबाट शूरु भएको झाँकीसहित ‘न्हुँदया भिन्तुना’ भन्दै पैदलयात्रामा ¥याली निकालिएको हो । ¥याली गत बर्षहरमा भन्दा व्यवस्थित र बढी जनुहभागीता रहेको थियो । ¥यालीले बजार परिक्रमा गरि टुडीखेलमा पुगेर सकिएको थियो । ¥यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुसी साट्दै हिँडेको थियो ।नेपाल संवत्लाई हाल विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लि...

सदभांव युवा समाज कतारले मनायो दिपावली साझं 

बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
दर्शन सुनार, सदभांव युवा समाज कतारले "दिपावली सांझ २०८१" भब्य रुपमा मनाएको छ ।"आपसी सहयोग,सामाजिक सदभांव र बन्धुत्वको लागि" भन्ने मुल नाराका साथ समाजले "समाजसेवाको निरन्तरको लागी नेपालीहरुको महान पर्व "बिजयादशमी तथा शुभ दिपावली २०८१" को पावन अवसरमादोहा नज्मामा अवस्थित रोयल नेपाली रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक कार्यक्रम सहित "दिपावली साझं भब्य रुपमा मनाएको हो ।समाजका अध्यक्ष बिजय गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका संरक्षक पुर्ण मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो। बिधिगत उदंघाटन सहित भगवान लक्ष्मीको पुजा आराधना गर्दै कार्यक्रम अघि बढेको थियो ।कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमकी प्रमुख अतिथी केसीले आफ्नो मन्तव्य बोल्दै दोहाको समाज...

एनसिसी कतारको समन्वयमा राष्ट्रिय पर्वहरु एकै साथ मनाईदै

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आगामी शुक्रबार राष्ट्रिय पर्वहरु एकै साथ मनाईने भएको छ । नेपालीहरुको महान पर्वहरु दशै,तिहार छ्ठ पर्व,नेपाल सम्वत ११४५,बलिहाङ तङनाम,जितिया पर्व,हुर्रा पर्व,म्ह पुजा र । एनआरएनए दिवसको अवसर पारेर एनसिसी कतार र कतारमा स्थापित बिभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम मनाईने भएको हो । राष्ट्रिय पर्वहरु एकै साथ मनाउदा कतारमा रहेका नेपाली दाजुभाईहरुको भाईचारमा थप मितब्यायी बढ्नेका साथै समाजमा एक खालको सकारात्मक सन्देश दिने र सामुहिक रुपमा चाड पर्व मनाउदा चाडबाडले माया र सद्भाव समेत मिल्ने एनसिसी कतारका अध्यक्ष रमेश भट्टले बताउनु भयो ।हाल सम्म कतारमा स्थापित करिब पचास ओटा संघ संस्थाहरुको नामावली आईसकेको र थप आयोजकको रुपमा रहन चाहाने संघ संस्थाहरुले आगामी...