सम्पर्क

मनोरन्जन

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
 काठमाडौँ, १ माघः राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभएको छ, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पु¥याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।” माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिल...

बारबिसे नगरपालिकाको १८औ नगर सभा सम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बार बिसे नगरपालिका ले आफ्नो १८औ नगर सभा सम्पन्न गरेको छ । नगरपलिकाको कबर्डहलमा मङ्गलबार भएको नगर सभाले यस अघी बिनयिोजन भएको बजेटको रकमान्तरण समेत गरेको छ । नगर सभाले आब २०८२÷८३का लागी हाल सम्म नगर कार्यपालिकाबाट भएका निर्णयहरु सर्ब सम्मत अनुमोदन गर्नुकासाथै हाल सम्म भएको आम्दानी खर्च अनुमोदन गरेको छ । नगर सभामा उपस्थित सभासदहरुलाइ नगर प्रबक्ता एवम वडा नं ८का वडाअध्यक्ष बिमल पौडेलले उपस्थितलाइ मन्तब्यद्धारा स्वागत गर्नू भएको थियो भने उप प्रमुख मन्जु तामाङले नगरपालिकाबाट भएका योजना र न्यायीक समितीले गरेका कार्यहरुका बारेमा जानकारी गराउँनु भएको थियो । नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश नेपाली वडाअध्यक्षहरु कर्यपालिकाका पदाधिकारीहरु वडाका पदाधिकारीहरु बिषयगत शाखाका कर्मचारीहरु लगाएतको उपस्थितीमा भएको नगर सभालाइ सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले देस सघंीयतामा गए पश्च...
प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ पुसः नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभएको हो । त्यस अवसरमा सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । पूर्व प्रधानसेनापति, रथीवृन्द र सकल दर्जाले पनि त्यस अवसरमा सालिकमा माल्यर्पण गरी सलामी अर्पण गर्नुभएको थियो । त्यसअघि ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा त्यहाँ आयोजित विशेष समारोहस्थल पुगेर समापन भएको थियो । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरान...

नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
दिनेश भण्डारी– नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम भएको छ । वंशावली समाज भगवत टिकानारायण जितबहादुर गिरी एकता अभियान समिति २०७६ को वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम पौष १५ गते मझेरी क्याफे लाईभ सेकुवा गठ्ठाघर मा सम्पन्न भएको हो । उक्त कार्यक्रममा दशनामी गिरि भनेको दशनामी संन्यासी परम्परा अन्तर्गत पर्ने एक प्रमुख संन्यासी उपनाम (उपसम्प्रदाय) हो। संक्षेपमा बुझ्दा दशनामी परम्परा के हो? दशनामी संन्यासी परम्पराको स्थापना आदि शंकराचार्यले गरेका हुन्। यस परम्परामा संन्यासीहरूले १० वटा नाम (दश नाम) धारण गरेको कुरा जानकारी गराइएको थियो । गिरि,पर्वत,सागर,तीर्थ,आश्रम,भारती,सरस्वती,पुरी,अरण्य,वन,यी सबैलाई मिलाएर दशनामी भनिएको पुख्र्यौली भनाईहरू सोही बुकमा उल्लेख गरिएको छ। उक्त बुक लेखनमा गिरि को अर्थ गिरि संस्कृत शब्द हो ।अर्थ...

ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
दिपक विक्रम देउजा / हेलम्बु गाउँपालिका ४, ग्याल्थुम स्थित श्री सरस्वती  विद्यालयको ६३ औ वार्षिकोत्सव तथा ३२ औ अभिभावक भेला सम्पन्न भएको छ । बागमती प्रदेशका सरकारका खानेपानी ,सिंचाइ तथा उर्जा मन्त्री प्रदेस माननीय कृष्णकुमार तामाङ (समीर) प्रमुख आतिथ्यता र हेलम्बु गाउँपलिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोक जिल्लाकै पुराना विद्यालय मध्येको एक मानिने उक्त विद्यालय २०७८ असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा समेत रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी तामाङले बाढीका कारण जोखिममा रहेको मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र पुनःनिर्माणको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरी नेतृत्वदायी भूमिकामा आफू क्रियाशिल रहेको बताउनुभयो । मेलम्ची पुननिर्माण राज्यको दायित्वभित्र रहेकोले सबै तहका सरकार आफ्नो जिम...
मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
मित्रता संघले आफ्नो १०औं अधिवेशन एवम् १५औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ जितपुरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयमा भएको संघको अधिवेशनबाट पुनः मंगले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समितीको सर्वसम्मत् गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको सभाले कार्यसमितीको उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा रिता लो तामाङ र कोषाध्यक्षमा ज्ञानीमाया तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा हरि भारती, लोपन लामा, लालकाजी तामाङ, अस्मिता मोक्तान, प्रेमबहादुर तामाङ, अष्टबहादुर र राममाया तामाङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ्य र आपतकालिन उद्दारको काम गर्दै आएको मित्रता संघले हाल ३५ जना गरीब, असाहय बालबालिकालाई आवा...

जिससको वक्तृत्वकला प्रतियोगितामा अभिश्री खड्का पहीलो

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले बिहीबार जिससको सभाहलमा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा हेलम्बु गाउँपालिकामा रहेको इष्टपोईन्ट एकेडेमीकी अभिश्री खड्काले प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुवाट १९ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुनुभएको थियो । प्रतियोगितामा विषयबस्तुको गहिराइसम्म पुगेर सवैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बु गाउँपालिका अविश्री खड्का प्रथम हुन भएको मुल्याङ्कन समितीले जनाएको छ । प्रतीयोगितामा थाङपाल माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मीता भारती द्धितीय, प्रगती बोडि...
सबैनागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुन्छ ः गृहसचिब दङ्गाल

सबैनागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुन्छ ः गृहसचिब दङ्गाल

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सबै नागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुने र देसमा कुनै पनी असान्ती नहुने गृह सचिब रामेश्वर दङ्गालले बताउँनु भएको छ । उँहाले आफ्नो जन्म दिनमा केक काट्ने अनाबश्यक फजुल खर्च गर्ने कार्य गर्नु भन्दा धर्तीमा जन्मेको दिन धर्तीमा बिरुवा रोपेर मनाउँने अभियानलाइ धन्यबाद दिदै राष्ट निर्माणका लागी यसको ठुलो योगदान हुने बताउँनु भयो । उँहाले राज्यलाइ आफुले के सहयोग गरेको छु भनेर मुल्याङ्कन गर्न सक्न पर्ने बताउँदै खरानीबाट उठेको नेपाललाइ समृद्ध बनाउँन केही समय लागे पनी समाजमा यस्तै सकारत्मक सोच भएका नागरिक भयो भने छिटै नेपाल माथी उठ्ने बताउँनु भयो । गृह सचिब दङ्गालले नागरिक आफैबाट म राम्रो छु मैले राम्रो काम गरेको छु भनेर बिश्वस्त हुन सक्न पर्यो त्यसका लागी काम पनी राम्रो गर्न पर्यो भन्नु हुँदै राम्रा काम गर्ने मानीसलाइ बेलुका सम्झदा पनी आनन्द आउँने र निन्द्रा पनी राम्रो लाग्ने नराम्र...

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ५ पुस : हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।...

हेलम्बुको किवी काठमाडौंमा: सानो उत्सव, किसानका लागि ठूलो सम्भावना

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौं | मंसिर २७ गते सनिवार बौद्ध किसान बजारमा गत साता सम्पन्न किवी महोत्सवले एउटा महत्वपूर्ण सन्देश दिएको छ ,किसान र उपभोक्तालाई सिधै जोड्न सकिने हो भने यसले ग्रामीण किसानको जीविकोपार्जन र उपभोक्ताको स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्न सक्छ। मंसिर २७ गते शनिबार आयोजित महोत्सवमार्फत हेलम्बुका किसानहरूले उत्पादन गरेको ताजा र जैविक किवी बिचौलिया बिना सिधै काठमाडौंका उपभोक्तासम्म पुग्यो। किवीसँगै आलु र सिमि,स्कुस ,सिताके च्याउ,केरा कागती आदि सामाग्री बिक्रीका लागि ल्याइयो थियो।जसले हेलम्बु र काठमाडौंबीचको पहिलो प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्‍यो। परम्परागत रूपमा आलु र मुला उत्पादनका लागि चिनिएको हेलम्बु क्षेत्रमा AYTHOS को पहलपछि किसानहरूले किवी खेती सुरु गरेका हुन्। २,५०० मिटरभन्दा माथिको उचाइ, उपयुक्त माटो र हावापानीका कारण यहाँ किवी उत्पादन राम्रो हुँदै आएको छ। तर उत्पादन भए पनि ...