सम्पर्क

राजनिती

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव तथा २६ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ लगायतको उपास्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै बक्ताहरुले गुणस्तरीय शिक्षाका लागि सबैको प्रयत्न जरुरी रहेको बताउनुभयो । एक पक्षले मात्र शिक्षा सुधार नहुने भएकाले अभिभावक , शिक्षक , विद्यार्थी र सरोकारवालाको सहकार्यले मात्र गुणस्तर कायम गर्न सकिने बताउनुभयो । कार्यक्रमको अवसरमा जिल्लाका दुईजना पत्रकारहरू सम्मानित भएका छन्। एक दशकदेखि पत्रकारितामा क्रियासिल पत्रकार दिपक खत्री र विजय नेपाल हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार– २०८१ बाट सम्मानित हुनुभएको हो । अनाथ बालबालिकाको शैक्षिक गतिविधि र व...
निर्वाचनका समयमा मात्र मतदाता रिझाउन गाउँ पुग्छन् उम्मेदवार

निर्वाचनका समयमा मात्र मतदाता रिझाउन गाउँ पुग्छन् उम्मेदवार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा क्षेत्र नं १ र २ मा यसपटक समान १८÷१८जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धसपाल्चोकमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियानमा छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरू भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता तान्न व्यस्त देखिएका हुन् । अन्यसमयमा शहरमा विलासी जीवन विताउने नेताहरु निर्वाचनको समय भने एक दुई महिना गाउँमै विताउने गरेको मतदाताहरुको भनाई छ । चुनाव सकिएको भोली पल्टदेखि उनीहरु गाउँमा आ...
 आइतमान तामाङको प्रमुख आतिथ्यतामा  श्री ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय,  वार्षिकोत्सव सम्पन्न 

 आइतमान तामाङको प्रमुख आतिथ्यतामा  श्री ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय,  वार्षिकोत्सव सम्पन्न 

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
श्री ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय, मेलम्ची–७ को ४२ औँ वार्षिकोत्सव तथा २२ औँ अभिभावक दिवस मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शिक्षा सबैका लागि अनिवार्य र आधारभूत अधिकार भएको उल्लेख गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले लगानीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामुदायिक विद्यालयहरूको सुदृढीकरण नै समग्र समाज विकासको आधार भएको धारणा राख्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान , वडा अध्यक्ष पासाङ तामाङ, निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर श्रेष्ठ लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विभिन्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्...
मेलम्चीमा रहेकाे जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न

मेलम्चीमा रहेकाे जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, साहित्य, स्वास्थ्य
मेलम्ची । श्री जलवाई देवी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। विशेष अतिथिको रूपमा शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल सहभागी हुनुभयो । वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा पूर्व वडा अध्यक्ष ठंकराज गिरीले विद्यालयको वर्तमान अवस्था र भावी योजनाबारे धारणा राख्नु भएकाे थियाे ।उहाँले विद्यालयको स्तरोन्नती, शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि सबै अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका अवसरमा भुलायुनिक अर्जुन बैरागी अक्षय कोषमार्फत पाँच जना जेहेन्दार तथा आर्थिकरूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। अक्षय कोषका संरक्षक अर्जुन गिरी र सर्वोत्कृष्ट चन्दादाता ...
सिन्धुपाल्चोक १मा काँग्रेसको समर्थनमा स्वतन्त्रको उमेदवारी फिर्ता

सिन्धुपाल्चोक १मा काँग्रेसको समर्थनमा स्वतन्त्रको उमेदवारी फिर्ता

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र न १मा स्वतन्त्र उमेदवारी दिनु भएका सानु लामाले नेपाली काँग्रेसका जिल्ला सभापती समेत रहनु भउका जङ्गबहादुर लामालाइ समर्थन गर्देै आफ्नो उमेदवारी फिर्ता लिनु भएको छ। तामाङले आफ्नो उमेद्वारी फिर्ता लिँदै नेपाली कांग्रेसका उमेद्वार जङ्गबहादुर लामालाई समर्थन गर्नुभएको हो। उहाँले लोकतान्त्रीक मुल्य मान्यतालाई अपनाउँदै आफ्ना पार्टिका उम्मेदवार लाई रुख चिन्हमा मतदान गरी विजयी गराउन पनि अपिल गर्नुभएको छ । नेपाली काँग्रेसका प्रभावशालस् नेता तथा पुर्ब मनत्री मोहन बहादुर बस्नेतले आज लामा सँग कुरा गरेर उमेदवारी फिर्ता लिन लगाएको नेपाली काँग्रेसकाको उमेदवारलाइ मत माग्न जान समेत निर्देशन दिनु भएको समाचार श्रोतले जनाएको छ । ।श्रोतका अनुसार नोपली काँग्रेस क्षेत्र नै १का सभापती बालकृष्ण बस्नेतले आफ्नो क्षेत्रमा नेपाली कााग्रेसले जित्ने निश्चत भएको भएता पनी घर...
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै

कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने भएको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ । `फागुन २१ का लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ /उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।´ निर्णयमा भनिएको छ। यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला / क्षेत्र / पालिका र वडामा केन्द...
दोलखामा स्वतन्त्र उम्मेदवार महेन्द्रको समर्थन अजयबाबु शिवाकोटीलाई

दोलखामा स्वतन्त्र उम्मेदवार महेन्द्रको समर्थन अजयबाबु शिवाकोटीलाई

कृषि, खानेपानी, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
दोलखा । जेन-जी पुस्ताका अगुवा तथा दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी स्थगन गरेको घोषणा गरेका हुन् । आइतबार तामाकोशी–४, मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी फिर्ताको घोषणा गरे । उक्त अवसरमा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र कांग्रेस दोलखाका सभापति वर्मा लामाको समेत उपस्थिति रहेको थियो। मन्दिरको पवित्र प्राङ्गणमा उभिएर खड्काले अबको निर्वाचनमा शिवाकोटीलाई जिताउन आफू र आफ्नो समूह सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । उम्मेदवारी फिर्ता लिँदै खड्काले जेन-जी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा...
शेर बहादुर तामाङद्धारा ८४बर्षीयानेपालसँग आसिर्बाद

शेर बहादुर तामाङद्धारा ८४बर्षीयानेपालसँग आसिर्बाद

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमालेका तर्फबाट उमेदवार बन्नु भएका शेर बहादुर तामाङले चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहनु भएका ८४ बर्षको बृद्धआमा धनमाँया नेपालसँग आसिर्बाद थाप्न आउँनु भएको छ । आज धनमाँया नेपालको ८४बर्ष पुरा भएको अबशरमा ८४को पुजामा प्रसाद समेत लिएर घर दैलो गर्नु भयो । चुनाबि अभियान अन्तरगत चौतारासाँगाचोकगढी नगरपालिका १४मा कायृकर्ता भेटघाट गर्दे आउँन भएका तामाङले आफुलाइ १४ नं वडाका मानीसहरु आफ्नै दाजुभाइ सरह लागेको बताउँदै यँहाको सुख दुखका बारेमा आफुलाइ जानकारी भएको बताउँनु भयो । घर दैलो क्रमम अशक्त बिन्दा बोहारा सँग समेत आसीर्बाद लिन पुग्नु भएको थियो । घरदैलोको क्रममा उँहाले स्थानीय स्तरमा उत्पादीत सामाग्रहिरुको बजारीकरणका लागी सबै लागी पर्न पर्ने बताउँनु भएको सरोज बोहाराले जानकारी दिनु भयो ।...
नेपाली काग्रेसका बंशलाल तामाङ घरदैलो भेटघाटमा

नेपाली काग्रेसका बंशलाल तामाङ घरदैलो भेटघाटमा

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
 दिनेश भण्डारी, आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका बंशलाल तामाङ हाल घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ। उँहाले हेलम्बु, पाँचपोखरी मेलम्ची इन्द्रवाती र चौतारासाँगाचोक गढी नगरपालिकाका कार्यकर्ता भेटघाटमा ब्यस्त रहनु भएको छ । २ नै क्षेत्रका निर्बतमान सासद तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत सहीतका नेता तथा कार्यकर्ताहरु सहीत भएको भेटघाटमा काँग्रेसलाइ दसौहजारका मतान्तरले जिताउँने उद्धघोष गरेर घरदैलो शुरु गर्नु भएका तामाङले जनताका गुनासो सुन्ने मात्र नभई समाधान र दिगो विकासका उपाय खोज्ने प्रतिबद्धताका साथ मैदानमा उत्रिएको बताउँदै घर दैलो गरीरहनु भएको छ । स्थानीय तहमा देखाएको कार्यसम्पादनकै आधारमा उहाँलाई फरक र भरोसायोग्य विकल्पका रूपमा हेरिएको नेपाली काँग्रेसका चौतारा साँगाचोकगढी नगरपालिका नगर ...

कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
पाटन (ललितपुर), २३ माघः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताउनुभयो । “समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियोे, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियोे,” उहाँले भन्नुभयो, “कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ ।” उहाँले जेनजी आन्दोलनको अपेक्षालाई...