नेकपा एमालेका तर्फबाट उमेदवार बन्नु भएका शेर बहादुर तामाङले चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहनु भएका ८४ बर्षको बृद्धआमा धनमाँया नेपालसँग आसिर्बाद थाप्न आउँनु भएको छ ।
आज धनमाँया नेपालको ८४बर्ष पुरा भएको अबशरमा ८४को पुजामा प्रसाद समेत लिएर घर दैलो गर्नु भयो । चुनाबि अभियान अन्तरगत चौतारासाँगाचोकगढी नगरपालिका १४मा कायृकर्ता भेटघाट गर्दे आउँन भएका तामाङले आफुलाइ १४ नं वडाका मानीसहरु आफ्नै दाजुभाइ सरह लागेको बताउँदै यँहाको सुख दुखका बारेमा आफुलाइ जानकारी भएको बताउँनु भयो । घर दैलो क्रमम अशक्त बिन्दा बोहारा सँग समेत आसीर्बाद लिन पुग्नु भएको थियो । घरदैलोको क्रममा उँहाले स्थानीय स्तरमा उत्पादीत सामाग्रहिरुको बजारीकरणका लागी सबै लागी पर्न पर्ने बताउँनु भएको सरोज बोहाराले जानकारी दिनु भयो ।
