सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र न १मा स्वतन्त्र उमेदवारी दिनु भएका सानु लामाले नेपाली काँग्रेसका जिल्ला सभापती समेत रहनु भउका जङ्गबहादुर लामालाइ समर्थन गर्देै आफ्नो उमेदवारी फिर्ता लिनु भएको छ। तामाङले आफ्नो उमेद्वारी फिर्ता लिँदै नेपाली कांग्रेसका उमेद्वार जङ्गबहादुर लामालाई समर्थन गर्नुभएको हो।
उहाँले लोकतान्त्रीक मुल्य मान्यतालाई अपनाउँदै आफ्ना पार्टिका उम्मेदवार लाई रुख चिन्हमा मतदान गरी विजयी गराउन पनि अपिल गर्नुभएको छ । नेपाली काँग्रेसका प्रभावशालस् नेता तथा पुर्ब मनत्री मोहन बहादुर बस्नेतले आज लामा सँग कुरा गरेर उमेदवारी फिर्ता लिन लगाएको नेपाली काँग्रेसकाको उमेदवारलाइ मत माग्न जान समेत निर्देशन दिनु भएको समाचार श्रोतले जनाएको छ । ।श्रोतका अनुसार नोपली काँग्रेस क्षेत्र नै १का सभापती बालकृष्ण बस्नेतले आफ्नो क्षेत्रमा नेपाली कााग्रेसले जित्ने निश्चत भएको भएता पनी घरदैलो अभियानमा लाग्न र सबै मिलेर पाटीलाइ अत्याधिक बहुमतले बिजय गराउँन लागी पर्न अनुरोध गर्नु भएको छ ।
