सम्पर्क

राजनिती

रौतहटमा सुरक्षाकर्मी प्रमुखहरुद्धारा बृक्षरोपण

रौतहटमा सुरक्षाकर्मी प्रमुखहरुद्धारा बृक्षरोपण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत रौतहटका प्रजिअ ,सुरक्षा निकाय नेपाली सेना,जनपद ,सशस्त्र प्रहरी ,राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले बृक्ष रोपण गर्नु भएको छ । बुधबार एक समारोहका बिच जिल्लाभरका कार्यालय प्रमुख चन्द्रपुर १,४,७,८,९ र १० वडाका अग्रज ब्याक्तित्वहरु,संचारकर्मी सहीतका टोलीले सबैले बृक्ष रोपण गरेको अभियानका केन्द्रयि संयोजक गोबिन्द चौलागाइले जानकारी दिनु भयो । उँहाका अनुसार रौतहट जिल्लाका प्रमुख जिल्लाअधिकारी दिनेस सागर भुषाल,प्रहरी उपरिक्षक सिताराम रिजाल,नेपाली सेना रौतहटका गणपती जिल्ला प्रमुख बिश्वास बिष्ट, राष्टिय अनुसन्धानका प्रमुख गम्भीर बुढाथोकी शसस्त्र प्रहरी प्रमुख लगाएत सुरक्षा निकायहरु त्यसै गरी पहीलो जन्मत्सोव पार्क संरक्षण समितीका अध्यक्ष सुरेस मगर उपाध्यक्ष ज्ञान बहादुर भट्राइ नदी नियन्त्रक अनुभव चौधरी लगाएत सञ्चार कर्मी एवम स्थानीय समाजसेबीहरु द्धार...
डडुवामा शुरु भयो अचार बनाउँने तालीम

डडुवामा शुरु भयो अचार बनाउँने तालीम

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
औद्यगिक बातबरण सुधार दिगो अर्थ तन्त्रको अधार भन्ने मुल नाराका साथ चौतारासाँगाचोकगढीनगरपालिका वडा नं १४मा अचार बनाउने तालिम को शुरुवात गरिएको छ । मङ्गलबार वडा कार्यलयको सभाहलमा बागमति प्रदेस सरकारका उघोग बाणिज्य मन्त्रि बिन्दु श्रेष्ठ ले तालिमको ब्यानर पढेर उद्घाटन गर्नुभए पछी तालिमको शुरवात गरिएको हो । उद्योग बाणीज्य कार्यलय सिन्धुपाल्चोकको आर्थीक सहयोगमा वडाकार्यलयमा सञ्चालन गरिएको अचार बनाउँने तालिमको उद्धघाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेस सरकारले आगामी बर्ष देखी स्थानीयको माग अनी आबश्यकता र परिणममुखी कामका लागी अनुदानको व्यवस्था गरिने बताउँनु भयो ।   उँहाले सिप सिकेर आयआर्जनका लागी पर्नु भएकोमा खुशी लागेको छ । समय परिबर्तन भएको छ । स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीलाइ प्रयोग गरेर आय आर्जनका लागी काम गरिरहेको र कृषी उत्पादनलाइ उद्योगका रुपमा बिकास गर्नका लागी आफुले गर्न सक्ने ...
स्थानीय तहका सूचना प्रविधि अधिकृत प्राविधिक सहयोगी मात्र हैनन्.नारायण क्षेत्री

स्थानीय तहका सूचना प्रविधि अधिकृत प्राविधिक सहयोगी मात्र हैनन्.नारायण क्षेत्री

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नारायण क्षेत्री सूचना प्रविधि अधिकृत पाँचपोखरी स्थानीय तहका सूचना प्रविधि अधिकृत प्राविधिक सहयोगी मात्र हैनन् । नेपालको संविधान २०७२ ले स्थानीय तहलाई स्वायत्त र सशक्त संरचनाको रूपमा स्थापित गरेको छ, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ ले गाउँपालिका र नगरपालिकालाई प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने जिम्मेवारी प्रदान गर्दै गाउँपालिका तथा नगरपालिकाका काम, कर्तव्य र अधिकार बमोजिम प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई प्रभावकारी र जनमैत्री बनाउन पहल गरिएको छ। हाल प्रदेश तथा ७५३ वटै स्थानीय तहहरूमा हाल प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)को सहयोगमा स्थानीय तहहरूमा कार्यरत सूचना प्रविधि अधिकृतहरूले सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप सहज र पहुँचयोग्य बनाउँदै आएका छन्। सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा भइरहेको तीव्र र युगान्तकारी विकासले वर्तमान समयलाई विज्ञान...
कांग्रेसका देउवा र कोइराला समूहको बैठक

कांग्रेसका देउवा र कोइराला समूहको बैठक

#, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १७ चैत : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहको बैठक काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बसिरहेको छ । कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गर्नुभएको सो बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको छ । यस बैठकमा कांग्रेसका नेता डा शेखर कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ एवं केन्द्रीय सदस्यहरुको उपस्थिति छ । त्यसैगरी १४ औँ महाधिवेशनमा उपसभापति निर्वाचित विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा शशांक कोइरालाको पनि उपस्थिति रहेको छ । सो बैठकमा सामसामयिक राजनीतिक विषयवस्तुहरुका साथै पार्टीको आन्तरिक विवाद, नेपाली कांग्रेसको आगामी १५ औँ नियमित महाधिवेशन तथा आगामी संसदमा नेपाली कांग्रेसका सांसदहरुको उपस्थिति ...
ओली पक्राउ प्रकरणः एमालेको देशव्यापी आन्दोलन घोषणा

ओली पक्राउ प्रकरणः एमालेको देशव्यापी आन्दोलन घोषणा

#, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्द देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष आली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै शान्तिपूर्ण आन्दोलनमाथि राज्यद्घारा दमन भएको आरोप लगाएको छ । सोहि विषयलाई लिएर पार्टीले आन्दोलनलाई देशभर विस्तार गर्न निर्णय गरेको हो । एमालेले आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन वडा तहसम्म संगठन परिचालन गर्ने रणनीति बनाएको छ । सार्वजनिक गरिएको कार्यक्रम अनुसार चैत २५ गते जिल्ला भेला, चैत २८ गते ७५३ वटै पालिकामा विरोध प्रदर्शन तथा वैशाख ३ गते ६ हजारभन्दा बढी कमिटीहरुको भेला आयोजना गरिनेछ । यसैक्रममा वैशाख ७ गते सबै प्रदेशका राजधानीहरुमा प्रदर्शन गरिनेछ भने १२ गते काठमाडौँ उपत्यकामा केन्द्रीय स्तरको भेला तथा प्रदर्शनको तयारी गरिएको एमाल...
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ चैत : काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ । पक्राउ पर्नुभएका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।रासस...

जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु भएको छ । वडा खेलमैदान दुवाचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना युवा क्लब छापले विजय सुरुवात गरेको छ । उत्कृष्ट प्रदर्शन गरेको आयोजकले योङ स्टार क्लब, दुवाचौर लाई २–१ को सेटमा पराजित गरेको हो । आज भएको अन्य खेलहरूमा थाक्ले युवा क्लबले इन्द्रावती गाउँपालिकालाई सेलले युवा क्लबले आयोजकको ए टोलीलाई र त्रिशक्ति युवा क्लब मेलम्ची ९ ले वनकाली युवा क्लब जुगललाई सोझो सेटले पराजित गरेको खेल संयोजक कविन तामाङले जानकारी दिनुभयो । नमुना युवा क्लबको आयोजनामा तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिता चैत्र १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्ला भित्रका आठ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ, दोस्रो हुने टोलीले ६० हजार, तेस्रो हुने टोलीले ३५ हजार र चौथो स्थान हासिल गर्ने टोलीले १...

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, १६ चैत : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अब निजी क्षेत्रले घुस खुवाउन नपर्ने, सरकारी निकायमा लाइन लाग्न नपर्ने र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने स्पष्ट पार्नुभएको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको बताउनुभयो । “अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ, हामी तपाईंहरूको सहयात्री हौँ,” उहाँले भन्नुभयो । उहाँले लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लगानी बढाएर रोजगारी सिर्जनामा केन्द्रीत हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको जनाउँदै ...
पूर्व प्रधानमन्त्री र पूर्वमन्त्री परिवारको सम्पत्ति अनुसन्धान सुरु

पूर्व प्रधानमन्त्री र पूर्वमन्त्री परिवारको सम्पत्ति अनुसन्धान सुरु

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
नेपाल प्रहरीले सम्पत्ति शुद्घीकरण अनुसन्धान विभागको पत्रका आधारमा तीन पूर्वप्रधानमन्त्री–शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहल– सहित दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्कासहित उनीहरुको परिवारको चल–अचल सम्पत्ति र आम्दानी स्रोतबारे अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अनुसन्धानले सम्पत्ति शुद्घीकरणसम्बन्धी आवश्यक विवरणहरु संकलन गर्ने उद्देश्य राखेको छ । यस्तै, पूर्वमन्त्री आरजु राणका भाई भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ । आइतबार बिहान कांग्रेस नेता तथा पूर्व उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका छन् । सीआईबीले सम्पत्ति शुद्घीकरण अनुसन्धान विभागको पत्रको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । विभागले प्रारम्भिक अनुसनधानमा देखिएका मुद्दा अनुसार तत्कालीन पूर्वप्रधानमन्त्रीहरुलाई समेत अनुसन्धानको दायरामा ल्या...
पूर्व उर्जामन्त्री खड्का पक्राउ

पूर्व उर्जामन्त्री खड्का पक्राउ

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
    नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान बुढानीलकण्ठ क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।प्रहरीको अनुसार सम्पत्ति शुद्घीकरणसम्बन्धी विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायले अनुरोध गरेपछि खड्कालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।  ...