दामन पोष्ट २० औं वर्षमा, ग्रामीण समुदाय र केन्द्रबीच सूचना आदान–प्रदानको सेतुको भूमिका निर्वाह गर्दै
दामन पोष्ट २० औं वर्षमा, ग्रामीण समुदाय र केन्द्रबीच सूचना आदान–प्रदानको सेतुको भूमिका निर्वाह गर्दै
२०६४ साउनबाट शुरु गरिएको दामन पोष्ट पत्रिकाले आफ्नो १९औ बर्ष पुरा गरि २०बर्षमा प्रबेश गरेको छ । मकावनपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल दामनलाइ थप पहीचान दिदै राखीएको दामन पोष्ट २० बर्षमा प्रबेश गरेको अबशरमा शुभकामना तथा अझ प्रगतीमा जाओस भन्ने कामना गरिएको छ । दामन क्षेत्र उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित नेपालकै उत्कृष्ट हिमाली दृश्यावलोकन स्थलमध्ये एक मानिन्छ । यही क्षेत्रको पहिचान, संस्कृति, सम्भावना र समस्यालाई देशव्यापी रूपमा उजागर गर्ने उद्देश्यले दामन पोष्ट नाम रुाखेर पत्रिका सञ्चालन गरेको पत्रिकाका प्रधान सम्पादक शान्ताराम बिडारीले जानकारी दिनु भएको छ । दामानपोष्टले आफु २०बर्ष पुगेको अबशरमा बिशेष प्रकाशकीय मा यो कुरा उल्लेख गरेको छ । आफ्नो प्रकाशकीयमा दामनपोष्टले दामन पोष्ट ...









