सम्पर्क

ब्रेकिङ न्युज २

बैंकको रुपमा सहकारीलाई स्थापित गर्नुपर्छः नगर प्रमुख तामाङ

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारीलाई गाउँको बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ । शनिबार ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा उद्धघाटन गर्दे उाहाले यस्तो बताउँनु भएको हो ।   तामाङले सहकारीमा शेयर लगानी बढाउन र बचत बढाउन सदस्यहरुलाई आग्रह गर्नु हँदै शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु भयो । उहाँले असल र खराब ऋणी पहिचान गरेर पुरस्कार र दण्डको व्यवस्था गर्न सहकारीलाई सुझाव दिनु भएको थियो । तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने गरेमा सरकारबाट पाउने सेवा सुविधा बञ्चित गर्ने कानुनी व्यवस्था रहेको सदस्य हरुलाई जानकारी गराउनुभयो । यसरी कानुनले गरेको व्यवस्थालाइ कार्यन्वयन गर्नु स्थानीय सरकारको दाइत्व भएकाले पनी सहकारीको ऋण नतिरेको अबस्थामा सेवा सुबिधा रोक्यो भन्न पाइएन त्यसैले सहका...

शिक्षा विधेयकमा शिक्षकहरुका माग मुद्दा समेटिएनः सांसद भगबती चौधरी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  काठमाडौं, १९ असोज । सांसद भगबती चौधरीले शिक्षा विधेयकले शिक्षक, विद्यार्थीहरुको समग्र माग र विषय संवोधन गर्न नसकेको बताउँनु भएको छ । शुक्रबार संसदमा शिक्षा विधेयक २०८० माथि बोल्दै सांसद चौधरीले विधेयकले केही समय अगाडी मात्रै आन्दोलनरत शिक्षकहरुका माग र मुद्दा समेत नसमेटेको भन्दै विधेयकमाथि पुनः छलफल चलाईनुपर्ने बताउँनु भयो। सांसद चौधरीले सरकारले शिक्षकहरुसँग गरेको सम्झौताहरु संसदमा टेवुल गर्नुपर्ने बताउँदै‘शिक्षा विधेयक कसको लागि ल्याउँदैछौं, कस्तो हुनुपर्ने, शिक्षा विधेयकमा प्राथमिक, माध्यामिक तहको शिक्षा कस्तो हुनुपर्ने, त्यहाँको जनशक्ति कसरी ब्यवस्थापन गर्ने भन्ने विषय नआइकन शिक्षकहरुले आन्दोलन गरेकोले शिक्षकहरुले उठाएका माग र मुद्दा समेटिन पर्छ भन्नु भयो । शिक्षा विधेयकमा सरोकारवालाहरुसँग छलफल नहुँदा नेपालको शिक्षा नीति कमजोर बनेको बताउँदै सांसद चौधरीले अहिले नेपालको शिक्षा क...

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
चौतारा (सिन्धुपाल्चोक), १९ असोज ः सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुहुन्छ । चार वटा गाई पाल्नुभएका उहाँ दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्नुहुन्छ । नेपाल संस्थाका सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक हुनुहुन्छ । अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर रु छ लाख ८२ हजार एक सय ९९ आम्दानी गर्नुभएको छ । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर रु छ लाख ३३ हजार तीन सय र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर रु छ लाख २१ हजार दुई सय कमाउन सफल ह...

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुहुन्छ । चार वटा गाई पाल्नुभएका उहाँ दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्नुहुन्छ । नेपाल संस्थाका सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक हुनुहुन्छ । अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर रु छ लाख ८२ हजार एक सय ९९ आम्दानी गर्नुभएको छ । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर रु छ लाख ३३ हजार तीन सय र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर रु छ लाख २१ हजार दुई सय कमाउन सफल हुनुभएको छ । मिहेनत गर्ने ...

स्थानीय तहका कर्मचारी आन्दोलनमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका माग सम्बोधन नभए शुक्रबारदेखि स्थानीय तहका सवै सेवा रोकीने भएको छ । मंगलबार स्थानीय तह कर्मचारी सघर्ष समितीले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै यस्तो चेतावनी दिएका हुन् ।सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग राख्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा लागेका हुन । स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीको छ । स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग रहेको छ...

 मेलम्चीमा बजार अनुगमन गुणस्तर हिन सामाग्री नष्ट

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएको छ । नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू अमृत खनाल र चन्द्रबहादुर तामाङ, उधोग वाणिज्य संघका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागीता थियो । अनुगमनको क्रममा भेटिएका गुणस्तरहिन सामान नष्ट गरिएको थियो ।...

नाम मात्र होइन काम सहितको नमुना बन्यो सिद्धिगणेश मावि

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मा रहेको श्री सिद्धिगणेश माध्यमिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ ।समयको परिवर्तनसँगै विद्यार्थीको आवश्यकताअनुसार बिद्यालयमा शिक्षकबाट शिक्षा सिकाइ गर्ने तरिका, बिद्यालयमा राखिएका सुचना बोर्ड अनी शिक्षक शिक्षिकाको लगनशिलता अनुशासन सबै पक्षबाट नमुना बनेको पाईएको छ । २०१५ सालमा स्थापना भएको विद्यालयले २०१९ माघ १९ गते सरकारी स्वीकृति प्राप्त गरेको थियो । सुरक्षा गार्ड सहित विद्यालयमा २५ जना शिक्षक शिक्षिकाले ३ सय ६८ जना बालबालीकालाई हरेक कक्षामा प्रोजेक्टर सहित स्मार्ट कक्षा सञ्चालन गर्दै आएका छन् ।विद्यालयका सहायक प्रधानाध्यापक तिलक बहादुर दङ्गालका अनुसार बिद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्ने भनेर बिद्यालयका प्रधानध्यापक राजकुमार यादव हरेक नयाँ नयाँ सोचका साथ अगाडी बढेकै कारण बिद्य...

सामीले गरेका कार्यक्रमहरु प्रभावकारी छ ःनगर प्रमुख बस्नेत

ब्रेकिङ न्युज २, समाचार
सिन्धु पाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले सामी कार्यक्रमले अशिक्षित र सुचनाको पहुँचबाट टाढा रहेका आम मानिसहरुको लागि सुचना दिएर ठुलो सहयोग गरेको बताउँनु भएको छ। उँहाले सिन्धु बिच रिसोर्ट सुकुटेमा भएको सामी को ३ दिने तालिम कार्यक्रममा यस्तो बताउँनु भएको हो । उँहाले सो अबशरमा सामी कार्यक्रमले अशिक्षित र सुचनाको पहुँचबाट टाढा रहेका आम मानिसहरुको लागि बैदेसिक रोजगारीमा जानुपूर्व ध्यानदिनुपर्ने कुराहरु र रोजगारीको सिलसिलामा आईपर्ने सम्भावित समस्याहरुको विषयमा सुचना प्रवाह गरि कल्याणकारी काम गरेको भन्दै सामीले गरेका कार्यक्रमहरु प्रभावकारी भएको बताउँनु भयो । उहाँले सोही सिलसिलामा काम गर्ने रिटर्नी स्वयम्सेबकहरुको लागि तालिम कार्यक्रम थप प्रभावकारी रहेको तर्क गर्नुभएको थियो ।बैदेसिक रोजगारीमा जानुपूर्व ध्यानदिनुपर्ने कुराहरु र रोजगारीको सुरक्षितका लागी आप्रबासन (सामी) कार...

हरेक बिकासका कार्यहरु पारदर्सीता र गुण स्तरिय हुन पर्छ ः नगर प्रमुख तामाङ्ग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले हरेक विकास तथा कार्यक्रमहरु पारदर्शीता र गुणस्तरिय हुन पर्छ भन्नु भएको छ । उहाँले गुणस्तर र मापदण्ड पुरा नगरेका कुनै पनी योजनाहरुको बिषयमा नगरपालिकाकाले सहयोग नगर्ने बताउँनु हुँदै , बिकास कार्यक्रम समयमा पुरा गर्ने, मापदण्डभित्र रहेर गुणस्तरिय काम गर्नेलाई नगरपालिकाकाले प्रोत्साहन समेत गर्ने बताउँनु भयो । उहाँले मेलम्ची, शिखरपुर नवलपुर सडकखण्डको अनुगमन गर्ने क्रममा यस्तो बताउँनु भएको हो । उहाँ लगाएत मेलम्ची, शिखरपुर नवलपुर सडक खण्डको सोमबार उपप्रमुख उमा प्रधान र प्रमुख प्रशासकिय अधिकृत निमेस मिश्र लेखा अधिकृत मुरारी पुडासैनी ससस्त्र प्रहरी बल मेलम्चीका प्रमुख डिएस्पी राजेश फुयाँल नगरपालिकाका प्राविधिक लगाएतले अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा प्रमुख उपप्रमुख गुणस्तर युक्त काम गर्न र काम समयमा नै सक्न अनुरोध समेत गर्नुभएक...

एम्बुलेन्समा नै परिचय पत्र दिदै सप्रजिअ श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले अशक्तलाई एम्बुलेन्समा नै राखेर अशक्त परिचय पत्र दिनुभएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का बिगत १३ बर्षदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित भएर उपचार गर्दा उपचार सफल नभएर ओछ्यानमा पर्नु भएका जानुका थापालाई उहाँको परिवारले परिचय पत्र बनाउँनका लागी नेपाल रेडक्रस एम्बुलेन्स मार्फत नगरपालिकामा ल्याएका थिए ।    चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले यस्ता अशक्तहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको र ल्याउँनै नसक्ने खाल ब्यक्तिहरुको घरमा नै गएर यो सुबिधा दिने आफ्नो योजना रहेको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका १४ वटै वडाका अशक्तहरुलाई नगरपालिकामा नै डाक्टर बोलाएर स्वास्थ्य परिक्षण गरी परिचय पत्र बितरण गरिएको थियो । सोमबार नगरपालिकाको कार्यालयमा २८ जनालाई अ...