सम्पर्क

ब्रेकिङ न्युज २

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २० फागुनः गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ । बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ । बैठकमा ...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
महेन्द्रनगर, १९ फागुनः कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो । सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताउनुभयो यसैगरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको हो । बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गर...
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १८ फागुनः फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ । बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ । पृथ्वीले सूर्यलाई पूर्ण रुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी...
फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य
 सिन्धुपाल्चोक । फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव अभिभावक भेला, पूर्व–प्राथमिक तह (यूकेजी) दीक्षान्त, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन विश्व मानव अधिकार संगठनका केन्द्रीय महासचिव डा. राजेन्द्र कोजु र विद्यालयका संस्थापक अध्यक्ष तथा सभाध्यक्ष रमारम तेलले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमको अवसरमा प्रमुख अतिथि डा. कोजुले जलबिरे जस्तो क्षेत्रको सानो विद्यालयले प्रस्तुत गरेको कार्यक्रम “सुगम सरह र बनावटी नभई यथार्थमा आधारित” रहेको उल्लेख गर्दै प्रशंसा गरे । उनले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको स्तर उदाहरणीय रहेको बताउँदै उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिसहित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाका लागि हाम्रो ढोका खुला छ,”...
हरेक वडामा बाटो पिच गर्ने इर्खुलाइ चिया बगान बनाउँने शेरबहादुरको उद्धघोष

हरेक वडामा बाटो पिच गर्ने इर्खुलाइ चिया बगान बनाउँने शेरबहादुरको उद्धघोष

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २का उमेदवार पुर्ब मन्त्री शेर बहादुर तामाङले आफु मन्त्री हुँदा शुरु गरिएको स्थानीय रोजगारका कार्यक्रमलाइ निरन्तरता दिने बताउँनु भएको छ । उँहाले पहीलो प्राथमिकतामा भ्रष्टाचारको अन्त र भ्रष्टचारीलाइ कार्बही , गर्ने , हरेक वडामा बाटो पिच गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाको सुख्खा डाँडोलाइ चिया खेतीगर्ने कृषकको खेती गरेका उत्पादन बाँदर ले खाइ दिने भएकाले समस्यामा परेकाहरुको समेत उद्धार हुने र जङ्गली जनावर बाँदर बदेल लगाएतलाइ समेत जङ्गलमा नै खान मिल्ने ग।री हरेक खाली रहेको जङ्गलमा फलफुल रोप्ने बैदेसिक रोजगारमा फ्रि भिषा होइन स्वरोजगारको व्यवस्था गर्ने त्यसका लागी बिसलाख् रुपैया सम्म निब्र्याजी रिण दिने जस्ता कार्यक्रम रहेकोले आफुलाइ मत दिएर नेकपा एमालेलाइ बिजय गराउँन आनग्रह गर्नु भएको छ । नेकपा एमाले द्धारा मेलम्ची देखी चौतारा सम्म गरिएको मोटर साइ...
नेपालपत्रकार महासंघ, बागमती प्रदेश समितिको अपिल

नेपालपत्रकार महासंघ, बागमती प्रदेश समितिको अपिल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिले आमसञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई जिम्मेवार भूमिका निर्वाहका लागि अपिल जारी गरेको छ । समितीका अध्यक्ष कृष्ण सारु मगरले एक बिज्ञृेप्ती जारी गर्दै यस्तो बताउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमाआगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन मुलुकको लोकतान्त्रिक अभ्यासलाई सुदृढ तुल्याउने एउटा महत्वपूर्ण कडी हो । लोकतन्त्रको यो सुन्दर अभ्यासलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रकोे भूमिका अपरिहार्य रहन्छ भनीएको छ । यसै सन्दर्भमा, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समिति आमसञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई जिम्मेवार भूमिका निर्वाहका लागि यो अपिल जारी गर्दछ । जनतालाई सुसूचित गर्ने प्रक्रियामा सञ्चारकर्मीहरू अहोरात्र कार्यक्षेत्रमा खटिरहेका छन् । तर, सूचनाको प्रवाह गर्दा त्यसको...
बृहत र्याली सहीत पाँचपोखरीदेखि चौतारासम्म घरदैलोमा नेकपाका दुलाल

बृहत र्याली सहीत पाँचपोखरीदेखि चौतारासम्म घरदैलोमा नेकपाका दुलाल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र नं २ का नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज दुलालले आफ्नो निर्बाचन प्रचार प्रसारको क्रममा बृहत र्याली सहीत चौतारा पुग्नु भएको छ । पाँचपोखरीबाट शुरु गरिएको प्रसार प्रचारका क्रममा शनीबार बन्देउ देखी नगरपपालिकाका कार्यकर्ता सहीतका र्याली वडा नं ११,१२,८हँुदै चौतारा पुगेको हो ।‘विकासको बाकस’ भन्ने सन्देश सहित मतदातामाझ पुग्नु भएका द्लालले “विकासको बाकस” कुनै नारामात्र नभई विगतमा सुरु गरिएका योजना, सम्पन्न गरिएका आयोजना र आगामी स्पष्ट कार्ययोजनाको प्रतीक हो—जहाँ सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनाका प्रतिबद्धता सहीत आफु यँहाहरु समक्ष आएको बताउँनु भयो ।घरदैलो अभियानकै क्रममा वडा नं १ स्याउलेमा एमालेका नगर समिति सदस्य दीपु तामाङ लगाएतका ब्यक्तीहरु नेकपामा प्रबेश गरेका बताइएको छ । सो अबशरमा अभियानका क्रममा उम्मेदवार दुलालले,“विकासको बा...
जिप्रकासिन्धुपाल्चोकद्धारा मदीराबिक्री,सेवन र  सार्बजनीक स्थामा होली खेल्न रोक

जिप्रकासिन्धुपाल्चोकद्धारा मदीराबिक्री,सेवन र सार्बजनीक स्थामा होली खेल्न रोक

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक द्वारा मदिरा बिक्री वितरणमा रोक लगाउँदै होली खेल्ने नाममा भिड जम्मा हुने सडकमा होली खेल्ने काममा रोक लगाएको छ । साहयक प्रमुख जिल्लाअधिकारी तथा सुचना अधिकारी स्ुदर्शन श्रेष्ठद्धारा छुटाछुटै सुचना जारी गर्दे यस्तो जानकारी गराउँनु भएको हो । जिल्ला प्रशासन कार्यालय ले जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ भने होली खेल्न समेत निश्चीत क्षेत्र तोकेको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाउँदै होली खेल्न पनी घरघरमा परिबार सँग खेल्न पाइने तर बिगतको जस्तो सडकमा सभा स्थलमा लालाहान्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।आसन्न निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको प्...
सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
गोरखा, १४ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ । आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गर्नुभयो । “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस ग-यो भनेर । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन”, उहाँले भन्नुभयो, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन । सिंहदरबार हामी पुनः निर्माण गर्छौँ । सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ ।” आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उहाँले बताउनुभयो । लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गर्नुभएको थियो । रासस...
बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न

बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका कार्यवाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको बताउनुभयो । विद्यालयलाई हराभरा बनाउनकालागी सबै नागरिक जिम्मेवार रहेकाले एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयको निर्माणाधीन भवन नगरपालिकाले पुरा गर्ने दावी गर्नुभयो । विद्यालयको खेल मैदान निर्माणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले दुवाचौर भलिबलको उर्वर भुमि रहेकाले भलिबल संगै अन्य खेलकुदका कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि मेलम्ची ७ का वडा अध्यक्ष पासाङ दोङले विद्यालयको वार्षिकोत्सब संगै अभिभावक सम्मेलन भएपनि विद्यालयमा अभिभावकको चासो चिन्ता र उपस्थिति नहुनु चिन्ताको विषय बनेको बताउनुभयो । उहाँले विद्यालयमा शिक्षा सुधारका ...