सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा जारी रहेको१२ औ सिन्धुपाल्चोक जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतोयोगोतामा उसु खेल अन्तरगत थाइचि बिदा तर्फ चौतारासाँगाचोकगढी नगर पालिकाका खेलाडी योनेक्स दङ्गालले लगातार ९,१०,११ र १२ औ जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण पदक जित्दै सो बिदाका सर्बादिक लगातार धेरै स्वर्ण जित्ने खेलाडी बन्न सफल हुनु भएको छ ।
उँहा सङ्गै थाइची बिदामा कोपिला तामाङ र सन्सौ ४८ पन तर्फ आयान तामाङले पनि समान लगातार चार पटक स्वर्ण जित्दै शिर्ष स्थान मा रहनु भएको छ ।
