सम्पर्क

विचार

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउन दबाब दिने ७ जना प्रहरीको नियन्त्रणमा

#, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
सिन्धुपाल्चोक– जबरजस्ती करणीसम्बन्धी मुद्दालाई मिलापत्रमा टुंग्याउन पीडित पक्षमाथि दबाब दिने कार्यमा संलग्न सात जनालाई प्रहरीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ती व्यक्तिहरुले पीडित र उनका आफन्तलाई प्रभावमा पार्दै रकम लेनदेन गरी मुद्दा मिलाउने प्रयास गरेका थिए । यससम्बन्धी सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनहिरुलाई पक्राउ  गरेको हो । पक्राउ पर्नेहरु जुगल गाउँपालिका— २ का विभिन्न उमेर समूहका व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ । उनीहरुले धम्की, दबाब तथा किभिन्न माध्यम प्रयोग गरी गैरकानुनी रुपमा पैसा उठाउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउको जनाएको छ । उनीहरुमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । घटनासँग सम्बन्धित रुपमा प्रहरीले नगद रकम, केही चेक र मोबाइल फ...

लमिछाने—शाही भेटः सहकार्य र उपसभामुखमा केन्द्रित छलफल

#, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीबीच शनिबार बिहान भेटर्वाता भएको छ । समसामयिक राजनीतिक विषय र आगामी सहकार्यका सम्भावनाबारे दुई नेताबीच छलफल भएको बताइएको छ । शाहीले भेटपछि सार्वजनिक अभिव्यक्तिमार्फत देश निर्माणका लागि विभिन्न शक्तिहरुबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । उनले विगतका चुनौतले राजनीतिक नेतृत्वलाई अझ सुदृढ बनाएको भन्दै अब साझा लक्ष्यका लागि एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । यसैबीच प्रतिनिधिसभाको सभामुख रास्वपाका डीपी अर्याल निर्विरोध चयन भइसकेका छन् भने औपचारिक घोषणा संसद बैठकबाट हुने तयारी छ । उपसभामुख वदका लागि भने विभिन्न दलहरुले आ—आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । विश्वस्त सा्रेतका अनुसार लामिछाने र शाहीबीचको भेटमा उपसभामुख चयनको विषय मुख्य रुपमा उठेको थि...

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

#, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
काठमाडौँ, २० चैत: सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिताका लागि संवैधानिक इजलाससम्बन्धी ‘वेव पोर्टल’ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले पोर्टलको उद्घाटन गर्दै संवैधानिक इजलासको सुदृढीकरण, संविधानको रक्षा र न्यायमा पारदर्शिताका लागि पोर्टल प्रारम्भ गरिएको बताउनुभयो । “संवैधानिक इजलास सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुटु हो, संविधानको अन्तिम व्याख्याता हो, तर, विडम्बना ! आज यही इजलास कार्यबोझ र प्रक्रियागत ढिलाइको चापमा छ । यसलाई थप सक्रिय र विश्वासिलो बनाउन हाम्रा कदमहरू सोहीअनुसार केन्द्रित हुनेछन्”, उहाँले भन्नुभयो । हाल संवैधानिक इजलासमा दुई ८२ भन्दा बढी मुद्दाहरू विचाराधीन छन् । तीमध्ये कतिपय आठ वर्षभन्दा पुराना छन् भने पाँच वर्ष नाघेका मात्रै ७३ वटा मुद्दा छन् । “कतिपय मुद्दाका मिसिलह...
प्रदेस सरकारको बजेट माथी बाट होइन तलबाट छनौट हुन्छ ः मन्त्री तामाङ

प्रदेस सरकारको बजेट माथी बाट होइन तलबाट छनौट हुन्छ ः मन्त्री तामाङ

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
बागमती प्रदेस सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रभात तामाङले यस बर्ष देखी बिकासका बजेटहरु बिनीयोजन गर्दा माथी बाट होइन तलबाटै अर्थात स्थानीयहरुबाटै भएको माग र आबश्यकताका आधारमा बिनीयोजन गरिने बताउँनु भएको छ । उँहाले बागमती प्रदेस लेखा नियन्त्रक कार्यलय द्धारा आयोजित अन्तरकृया कार्यक्रमलाइ सम्बोधन गर्दे यस्तो जानकारी दिनु भएको हो । जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको सभाहलमा भएको अन्तरसरकारी बित्त हस्तानन्तरण तथा राजस्व बाँडफाँड सम्बन्धी भएको एकदिने अन्तरकृया कार्यक्रममा बोल्दै संघीयताकै कारण गाँउगाँउमा बिकास भएको बताउँनु हुँदै स्थानीय नागरिकको समस्या पहीचना र आबश्यकताका आधारमा बजेट बिनीयोजन गरिने बताउँनु भयो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय सरकारले उठाउँने दहतर बहतरको करको बजेट को रकम प्रदेसलाइ नबुझाउँदा कर नउठ्ने स्थानीय सरकारलाइ समस्या पर्ने भएकाले धेरै भएको ठाँउबाट सङ...

खाजाघरको आवरणमा यौनधन्दाः सिन्धुपाल्चोकका दुई जना पक्राउ

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
खाजाघरको आवरणमा यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका–९ की ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती–४ का ३१ वर्षीय प्रमोद तामाङ रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका अनुसार सुकुमायाले मनमैजुस्थित ‘अशोक खाजाघर’ तथा प्रमोदले सञ्चालन गरेको ‘मञ्जुश्री घर’ मा अवैध यौन गतिविधि सञ्चालन हुँदै आएको पाइएको छ । उनीहरुले सामान्य रोजगारीको प्रलोभन देखाउँदै मासिक ७ देखी १५ हजार रुपैयाँ तलब दिने आश्वासनमा युवतीहरुलाई काममा राखी यौनधन्दामा लगाइएको आरोप प्रहरीले जनाएको छ । हाल दुवैजनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।  ...

सुहाङ नेम्बाङद्वारा एमाले संसदीय दलको नेतामा दाबी, युवा नेतृत्वको आवश्यकता औंलाए

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
नेकपा एमालेका सांसद सुहाङ नेमबाङले सांसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका छन् । पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा उनले वर्तमान परिस्थितिमा युवा नेतृत्व आवश्यक रहेको धारणा राखे । बैठकमा उनले पार्टीको विधि, प्रक्रिया र वरिष्ठताको सम्मान गर्दै पनि समयको मागअनुसार नयाँ, उर्जा र नेतृत्व अघि बढ्नुपर्ने बताएका एक सहभागीले जानकारी दिए । उनले लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धाबाट उत्कृष्ट नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आफूले त्यसका लागि इच्छा व्यक्त गरेको स्पष्ट पारे । देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले सदनभित्र र बाहिरको परिस्थिति बुझेर निर्णय लिनुपर्ने धारणा पनि राखेका थिए । साथै, युवा उर्जा र अग्रजको अनुभवलाई सँगै लिएर अघि बढ्नु अहिलेको आवश्यक्ता भएको उनको भनाई थियो । यसअघि पनि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अवसर पाए जिम्मेवारी लिन तयार रहेको बताए...

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

#, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
काठमाडौँ, १८ चैत : नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम ९कामु० प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गर्नुभएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मङ्गलबार सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश मल्लको काँधमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी आइपुगेको हो । प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १२९ (६) मा प्रधानन्यायाधीश अवकाश भएपछि वरिष्ठतम् न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था गरिएको छ । न्याय परिषद्ले गत फा...
गोसाईकुण्ड फर्किने क्रममा खोँचमा फसेका युवकको सकुशल उद्दार

गोसाईकुण्ड फर्किने क्रममा खोँचमा फसेका युवकको सकुशल उद्दार

#, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक–गोसाईकुण्डबाट फर्किने क्रममा जङ्गलको खोँचमा फसेका ललितपुरका एक युवकको संयुक्त सुरक्षा टोलीले सकुशल उद्दार गरेको छ । हेलम्बु गाउँपालिका–१ को घ्याङक्यो क्षेत्रस्थित जंङ्गलमा फसेका गोदावरी नगरपालिका–४, ललितपुरका मनिष साक्यलाई आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका समन्वित टोलीले सुरक्षित रुपमा बाहिर ल्याएको हो । उनी एक्लै घुम्न निस्क्एिका थिए र मंगलबारदेखी सो क्षेत्रमा अलपत्र परेका थिए । उद्दार कार्यका लागि नेपाली सेनाको श्रीनाथ गण्बाट सेनानी गुरुङको नेतृत्वमा ७ जना सैनिक तथा हेलम्बु इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जिव योञ्जनको नेतृत्वमा ६ जना प्रहरी खटिएका थिए । उद्दार टोलीले करिब ८ किलोमिटर सडक यात्रा र थप १७ किलोेमिटर पैदल यात्रा पार गर्दै घटनास्थल पुगेको थियो । उक्त स्थान हेलम्बुबाट करिब २५ किलोमिटर दक्षिण–पश्चिम दिशामा पर्छ ।  ...
रौतहटमा सुरक्षाकर्मी प्रमुखहरुद्धारा बृक्षरोपण

रौतहटमा सुरक्षाकर्मी प्रमुखहरुद्धारा बृक्षरोपण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत रौतहटका प्रजिअ ,सुरक्षा निकाय नेपाली सेना,जनपद ,सशस्त्र प्रहरी ,राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले बृक्ष रोपण गर्नु भएको छ । बुधबार एक समारोहका बिच जिल्लाभरका कार्यालय प्रमुख चन्द्रपुर १,४,७,८,९ र १० वडाका अग्रज ब्याक्तित्वहरु,संचारकर्मी सहीतका टोलीले सबैले बृक्ष रोपण गरेको अभियानका केन्द्रयि संयोजक गोबिन्द चौलागाइले जानकारी दिनु भयो । उँहाका अनुसार रौतहट जिल्लाका प्रमुख जिल्लाअधिकारी दिनेस सागर भुषाल,प्रहरी उपरिक्षक सिताराम रिजाल,नेपाली सेना रौतहटका गणपती जिल्ला प्रमुख बिश्वास बिष्ट, राष्टिय अनुसन्धानका प्रमुख गम्भीर बुढाथोकी शसस्त्र प्रहरी प्रमुख लगाएत सुरक्षा निकायहरु त्यसै गरी पहीलो जन्मत्सोव पार्क संरक्षण समितीका अध्यक्ष सुरेस मगर उपाध्यक्ष ज्ञान बहादुर भट्राइ नदी नियन्त्रक अनुभव चौधरी लगाएत सञ्चार कर्मी एवम स्थानीय समाजसेबीहरु द्धार...
डडुवामा शुरु भयो अचार बनाउँने तालीम

डडुवामा शुरु भयो अचार बनाउँने तालीम

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
औद्यगिक बातबरण सुधार दिगो अर्थ तन्त्रको अधार भन्ने मुल नाराका साथ चौतारासाँगाचोकगढीनगरपालिका वडा नं १४मा अचार बनाउने तालिम को शुरुवात गरिएको छ । मङ्गलबार वडा कार्यलयको सभाहलमा बागमति प्रदेस सरकारका उघोग बाणिज्य मन्त्रि बिन्दु श्रेष्ठ ले तालिमको ब्यानर पढेर उद्घाटन गर्नुभए पछी तालिमको शुरवात गरिएको हो । उद्योग बाणीज्य कार्यलय सिन्धुपाल्चोकको आर्थीक सहयोगमा वडाकार्यलयमा सञ्चालन गरिएको अचार बनाउँने तालिमको उद्धघाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेस सरकारले आगामी बर्ष देखी स्थानीयको माग अनी आबश्यकता र परिणममुखी कामका लागी अनुदानको व्यवस्था गरिने बताउँनु भयो ।   उँहाले सिप सिकेर आयआर्जनका लागी पर्नु भएकोमा खुशी लागेको छ । समय परिबर्तन भएको छ । स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीलाइ प्रयोग गरेर आय आर्जनका लागी काम गरिरहेको र कृषी उत्पादनलाइ उद्योगका रुपमा बिकास गर्नका लागी आफुले गर्न सक्ने ...