सम्पर्क

खानेपानी

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ । “मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९÷८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा प...

डबल्याङ नर्सिङडाँडा सामुदायिक लिफ्ट खानेपानीमा धन बहादुर

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको डबल्याङ नर्सिङडाँडा सामुदायिक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । चौतारासामाजिक बिकास समितीका संयोजक तथा १३ नं वडाका वडा अध्यक्ष राम प्रसाद गौतम को प्रमुख अतिथ्यतामा भएको अधिबेशनले पुनः धन बहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष धन बहादुर श्रेष्ठको सभापतित्वमा शनीबार भएको सधारण सभाको उद्धघाटन गर्देै प्रमुख अतिथी गौतमले वडाका सबै नागरिकहरुलाइ खाने पानीको समस्या बाट मुक्त गराउँनका लागी सबै लागी पर्नु पर्ने बताउँदै खाने पानी तथा सरसफाइमा समिती उपभोक्ता सबैको आआफ्नो क्षेत्रबाट सहयोग गरेर स्थाइ रुपमा समस्या समधानमा लाग्नु पर्ने बताउँनु भयो । कार्य समितिको अध्यक्षमा धन बहादुर श्रेष्ठ उपाध्यक्षमा देबकी रोक्का सचीव मा दिवाकर फुय...

उज्यालो बचत तथा ऋण सहकारी सस्थाको १७औ साधरण सभा सम्पन्न

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढीनगर पालिकामा रहेको उज्यालो बचत तथा ऋण सहकारी सस्थाले आफ्रनो १७औ साधरण सभा एक समारोहका बिच सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाको बन्द सत्रले बत्तीस करोड पचिस लाख बयानब्बे हजार एकशय सत्ताइस रुपैयाको आम्खानी खर्च अनुमोदन गरेको छ । सस्थाका कोषाध्यक्ष ललित रानाले प्रस्तुत गर्नु भएको आर्थीक प्रतिबेदनमा छलफल हुँदा सर्बसम्मत पारित गरिएको थियो । यसै गरी सस्थाका सचिब चन्द्र बहादुर खत्रीले प्रस्तुत गर्नु भएको बार्षीक प्रगती कार्यक्रम र आगामी बर्षको निती तथा कार्यक्रम समेत सर्बसम्मत पारित गरिएको छ । साधरण सभाको उद्धघाटन नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नु भएको थियो ।      उद्धघाटन समारोहलाइ सम्बोधन गर्देै नगर प्रमुख सापकोटाले उत्पादनमुखी सहकारी सस्थाहरुलाइ अनुदान सह...

नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

अन्तर्वाता, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देवराज सुवेदी /तातोपानी नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा तातोपानी मावि तातोपानी , भोटेकोशीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन ।शिक्षक, कर्मचारी तथा स्थानीयले रक्तदानमा सहभागीता जनाएको नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति सदस्य तथा नेपाल रेडक्रस सिपाघाट उपशाखा सभापति केशव डोटेलले जानकारी दिनुभयो । नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति अध्यक्ष दिपक शिंखडाको प्रमुख आतिथ्यतामा तथा जिल्ला अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन जिल्ला सचिव रुद्र कार्कीले गर्नुभएको थियो ।कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी भक्तपुरले गरेको थियो ।...

मेलम्चीको पानी काठमाण्डौ लान बन्द

अन्तर्वाता, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको हेलम्बुका स्थानीयले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण बन्द गराएका छन् । हेलम्बु गाउँपालिका–१,अम्बाथानस्थित सुरुङबाट बिहीबार मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएको हो ।स्थानीयले आफ्ना माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन् ।  यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढिपिडित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईंले जानकारी दिनुभयो । मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण, मेलम्ची बाढी अघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर...
गैराती मेला, मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालु सहभागी अनुगमनका क्रममा आखाद्य मिठाइ नष्ट

गैराती मेला, मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालु सहभागी अनुगमनका क्रममा आखाद्य मिठाइ नष्ट

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामास्थित गौराती भीमेश्वर मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा मेला लागेको छ। यो मन्दिरमा हरेक वर्ष कात्तिक पूणिर्मादेखि पञ्चमीसम्म दर्शनार्थीको भिड लाग्ने गर्दछ। पूर्णिमाको दिन र रातभरी दर्शनार्थीहरू जगाराम व्रत बसेका छन् । यसरी व्रत बसेर पूजापाठ गरेमा पापमोचन हुनुको साथै चिताएको कुरा पुरा हुने विश्वास रही आएको छ । गैराती मेलामा ओखल ढुङ्गा लगाएत का देसका बिभिन्न स्थानबाट दर्शनार्थीको घुइचो लागेको छ । हिजो पुणीमाको दिनमा पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ति बाल्ने परम्परा रहँदै आएको छ ।     यसरी बत्ती बालेर पुजा आजा गर्ने र दर्शन गर्नेहरुको भिडमा कुनै अप्रीय घटना घट्न नदीन प्रहरीले अस्थाइ पोष्ट खडा गरेको थियो भने चौतारा साँगाचोकगढी नगर पालिकाले निशुल्क स्वास्थ्य शिबीर सञ्चालन गरेको थियो । मेलामा बिक्रीका लागी राखीउको ज...

इन्द्रावतीको भुबनेश्वरीका अध्यक्षद्धारा महीला प्रअ माथी हातपात प्रअ को आखाँमा चोट

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला श्री भुवनेश्वरी आबि इन्द्रावती –१ का प्र अ अन्जना भण्डारी माथी सोही बिधालयका वि व्य स अध्यक्षद्वारा कार्यकक्षमा नै कुटपिट गरि गम्भीर घाइते बनाएको छ। इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेको कारण भण्डारीको आँखामा गहीरो चोट लागेको छ । नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।घटना पुर्ण रूपमा खेद तथा आपत्तिजनक छ । यस्ता प्रकृतिका अपराधिक क्रियाकलापको जति भत्र्सना गरे पनि कम हुन्छ । शिक्षक तथा प्रअहरू कार्यकक्षमै कुटिएको विषयलाई गम्भीरतापूर्वक लिइ तत्काल दोषीमाथि कडाभन्दा कडा कारवा...

खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा ताला बन्दी

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, यासामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, याङ्री लार्के स्थानीय सरोकार समिति, इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति र मण्डन उपत्यका सामाजिक उत्थान समाज द्वारा आजदेखि मेलम्ची खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा ताला बन्दी गरिएको छ। संबन्धित समितिहरूले आफ्नो माग सम्बोधन नभएसम्म अनिश्चितकालका लागि काम ठप्प पारिएको घोषणा गरेका छन्। उनीहरूले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित विकास कार्यहरूमा समुदायको हकहित, क्षतिपूर्ति र सरोकारका विषयमा दीर्घकालदेखि बेवास्ता गरिएको आरोप लगाएका छन्।ताला बन्दीका कारण समितिको नियमित प्रशासनिक र प्राविधिक कामकाज पूर्णरूपमा रोकिएको...

पेस्तोल लुटपाट लगाएत का अपाराधी गतीबिधीका लाइ पक्राउ

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौं,कार्तीक १५गते ,प्रहरीले गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको छ । अभियुक्तहरुलाइ काठमाडौंका विभिन्न स्थानबाट प्रहरी वृत्त स्वयम्भूबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । यसरी पक्राउ पर्नेहरूमा पेस्तोल लुटपाटमा संलग्न काठमाडौं महानगरपालिका १५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरूङ रहेका छन । हतियार खरिद तथा बिक्री वितरणमा संलग्न काठमाडौं महानगरपालिका–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, काठमाडौं महानगरपालिका–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने भारत मोतिहारी सितामणी घर भएका २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६...

आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बागमती प्रदेसका पुर्ब मन्त्री बागमती प्रलेस सभा सदस्यमा.युबराज दुलाल को प्रमुख आतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो । श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको१२औं बार्षिक साधारण सभा समारोह लाइ सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य,पुर्ब मन्त्री मा.युबराज दुलालले सहकारीताको माध्ययमबाट गरेका हरेक कामहरु सफतामा हुने भएता पनी केही सहकारी हरुले सहकारी सिद्धान्त बिपरित काम गरेकोले सहकारी सङ्कटमा पर्ने गरेको बताउँनु भयो । उँहाले सहकारीको सिद्धान्त अनुसार काम गर्न अनुरोध गर्दै ब्यक्तीगत स्वार्थमा लाग्ला सहकारी सङ्कटमा पर्छ त्यसकारण ब्यक्तीगत स्वाथर््मा लाग्ने काम गर्नु हुादैन भन्नु भयो । प्रमुख आतिथी दुलालले वडामा सामुदायिक विद्यालय बाट २०८१ सालको एसएलसी सिइइमा उत्कृष्ठ जिपिए ल्याउने सामुदायिक...