सम्पर्क

विचित्र संसार

नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
दिनेश भण्डारी– नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम भएको छ । वंशावली समाज भगवत टिकानारायण जितबहादुर गिरी एकता अभियान समिति २०७६ को वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम पौष १५ गते मझेरी क्याफे लाईभ सेकुवा गठ्ठाघर मा सम्पन्न भएको हो । उक्त कार्यक्रममा दशनामी गिरि भनेको दशनामी संन्यासी परम्परा अन्तर्गत पर्ने एक प्रमुख संन्यासी उपनाम (उपसम्प्रदाय) हो। संक्षेपमा बुझ्दा दशनामी परम्परा के हो? दशनामी संन्यासी परम्पराको स्थापना आदि शंकराचार्यले गरेका हुन्। यस परम्परामा संन्यासीहरूले १० वटा नाम (दश नाम) धारण गरेको कुरा जानकारी गराइएको थियो । गिरि,पर्वत,सागर,तीर्थ,आश्रम,भारती,सरस्वती,पुरी,अरण्य,वन,यी सबैलाई मिलाएर दशनामी भनिएको पुख्र्यौली भनाईहरू सोही बुकमा उल्लेख गरिएको छ। उक्त बुक लेखनमा गिरि को अर्थ गिरि संस्कृत शब्द हो ।अर्थ...
मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, साहित्य, स्वास्थ्य
 देवराज सुवेदी मेलम्ची नगरपालिका र RIMES  को सहकार्यमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम मेलम्चीमा आजबाट शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, RIMES  की देशीय प्रमुख पुजा शाक्य, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरे लगायतले तालिमको उद्देश्य र महत्वबारे जानकारी गराउनुभयो । तालिममा मेलम्चीका बिभिन्न वडाका सहभागीहरूको उपस्थिति रहेको थियो। तालिममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन्।...

ज्ञान मन्दिर नमुना मा. बि.को भुतपुर्व विद्यार्थी समाजको अध्यक्षमा मा जनकराज गिरी,

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी वडा नं ७मा रहेको श्री ज्ञान मन्दिर नमुना मा. बि. मेलचौरको भुतपुर्व विद्यार्थी हरुको समाज ले आफ्नो एघारौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । बागमति प्रदेशका पुर्व सामाजिक तथा भौतिक पुर्वाधार विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकका तथा श्री ज्ञान मन्दिर नमुना मा. बि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण दंगालको विशेष आतिथ्यतामा सम्पन्न अत्रिबेशन सम्पन्न भएको रेडीयो सुनकोशीका यज्ञ दङ्गालले जानकारी दिनु भएको छ। उँहाका अनुसार अधिवेशनवाट अध्यक्षमा जनकराज गिरी, उपाध्यक्षमा खिल बहादुर दंगाल, सचिवमा यमराज विक, सहसचिवमा सावित्री दंगाल, कोषाध्यक्षमा सावित्री कार्की दंगालर र सदस्यहरुमा क्रमस ओमकुमार श्रेष्ठ, सुनिल तमाङ्ग, अमृत श्रेष्ठ, रञ्जु श्रेष्ठ, प्रविन दंगाल, सरिता गजु...
मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
मित्रता संघले आफ्नो १०औं अधिवेशन एवम् १५औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ जितपुरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयमा भएको संघको अधिवेशनबाट पुनः मंगले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समितीको सर्वसम्मत् गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको सभाले कार्यसमितीको उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा रिता लो तामाङ र कोषाध्यक्षमा ज्ञानीमाया तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा हरि भारती, लोपन लामा, लालकाजी तामाङ, अस्मिता मोक्तान, प्रेमबहादुर तामाङ, अष्टबहादुर र राममाया तामाङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ्य र आपतकालिन उद्दारको काम गर्दै आएको मित्रता संघले हाल ३५ जना गरीब, असाहय बालबालिकालाई आवा...

ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिुन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १३ मा रहेको ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। चौतारा साँगाचोकगढि नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा न १३ का वडाअध्यक्ष श्री रामप्रसाद गौतमको प्रमु अतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनबाट श्री कुल प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ भने श्री दिपेन्द्र चौलागाईंको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरिएको छ।साधारणसभाले संस्थाका विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्नुका साथै आ.ब. ०८१÷८२ का लागि १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत पारित गरेको छ। कार्यक्रममा प्रमुख अतिथि राम प्रसाद गौतमले सहकारीताका माध्यमबाट गरिउका हरेक कामहरु पारदर्सीता हुनका लागी सहकारी ऐन बिनीयम र सहकारी सिद्...

श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ को ६५ औं बार्षीक उत्सब सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं बार्षीक उत्सब तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले बिद्यालय शिक्षामा लगानी गर्नका लागी आफुले खबरदारी गरिरहेको बताउनुभयो । मंचमा आउने बोल्ने र कामको नाममा सिन्को नभाच्नेहरुले विद्यालय शिक्षामा लगानी नगरेको बताउनुभयो । खानेपानी,शिक्षा,स्वास्थ्य,सडकको अवस्था हेलिकप्टरमा हिड्नेलाई थाहा नहुने भन्दै आफु सरकारमा नभएका कारण सिन्धुबासीको पिडा बागमती प्रदेश सरकार सम्म पुग्न नसकेको बताउनुभयो । यो देशको ...
मेलम्चीको गुफाडाँडामा जलबायु सम्मेलन भव्यताका साथ सम्पन्न

मेलम्चीको गुफाडाँडामा जलबायु सम्मेलन भव्यताका साथ सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको पहीचान बोकेको मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको गुफाडाँडामा ऐतीहासिक तवरले जलबायु सम्मेलन सम्पन्न भएको छ ।  बागमती प्रदेश सरकारका माननीय मूख्य मन्त्री इन्द्र बाँनियाको प्रमुख अतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । जलवायु सम्मेलनमा मेलम्ची नगरपालिका ९ मा रहेको गुफाडाँडालाइ राष्टीय स्तरमा नभइ अन्तराष्ट्रिय स्तरमा समेत पहीचान पुग्ने गरी काम गर्ने बताउँदै प्रमुख अतिथी माननीयमुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिनु भयो । उाहाले गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउनका लागी आफुले गर्न सक्ने सबै खाले सहयोग गर्ने बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ संग आफू निरन्तर समन्वय र सम्पर्कमा रहेको भन्दै यहाँको सुखदुःखमा सधैं संगै रहने समेत बताउनुभयो ।नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आजको आवश्य...

जिससको वक्तृत्वकला प्रतियोगितामा अभिश्री खड्का पहीलो

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले बिहीबार जिससको सभाहलमा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा हेलम्बु गाउँपालिकामा रहेको इष्टपोईन्ट एकेडेमीकी अभिश्री खड्काले प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुवाट १९ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुनुभएको थियो । प्रतियोगितामा विषयबस्तुको गहिराइसम्म पुगेर सवैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बु गाउँपालिका अविश्री खड्का प्रथम हुन भएको मुल्याङ्कन समितीले जनाएको छ । प्रतीयोगितामा थाङपाल माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मीता भारती द्धितीय, प्रगती बोडि...
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिन्धुपाल्चोकमा अधिकारी

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिन्धुपाल्चोकमा अधिकारी

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
बलेफि । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सिन्धुपाल्चोक शाखाको नवौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले बखत अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बीरोध भएका छन । संघीय लेखा समितिका सदस्य कुमार थापाको प्रमुख अतिथ्यतामा भएको सभाले अध्यक्षमा बखत बहादुर अधिकारी,उपाध्यक्षमा जय बहादुर श्रेष्ठ,सचिवमा रामशरण बस्नेत,कोषाध्यक्षमा दीपक तिमल्सिना पदेन सदस्य शिब क्षेत्री र सदस्य हरु उध्दव तिवारी , यज्ञ खड्का र प्रेम कार्की रहनु भएको कार्यसमिति सर्ब सम्मत भएको जिल्ला महासंघले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार थापाले पुस्तक तथा स्टेशनरी व्यवसाय शैक्षिक विकाससँग प्रत्यक्ष जोडिएको संवेदनशील व्यवसाय भएको उल्लेख गर्नुभयो। उहाँले व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शी आर्थिक प्रणाली र संगठन सुदृढीकरणमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा नीति नि...

बाह्रबिसेमा नेपाली कांग्रेस काे चुनावि सभा हुँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
नेपाली कांग्रेस क्षेत्र नं. १, सिन्धुपाल्चोकको आयोजनामा यही मिति २०८२ साल पौष ११ गते (शुक्रबार) बाह्रबिसे खुर्सानीबारी फुटबल मैदानमा विशाल आमसभा आयोजना हुने भएको नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति बालकृष्ण बस्नेतले जानकारि दिनु भयकाे छ । आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने आयोजकले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहनेछ । आमसभाका अतिथिहरूमा डा. प्रेमध्वज लामा, दोर्जे लामा, यास्मिन डुंगाना, भोला बोहरा र बेदबहादुर श्रेष्ठ समेत रहनुहुने बस्नेतले जानकारि दिनु भयाे। कार्यक्रममा बागमती प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश क र ख का कार्यसमिति सदस्य, स्थानीय तहका पार्टी पदाधिकारी, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधि, नेपाल तरुण दल,...