सम्पर्क

विचित्र संसार

वडा कार्यालयको सेवा प्रवाहमा पुनम भण्डारीको सक्रियता, अध्यक्ष तामाङको व्यवस्थापन प्रशंसनीय

वडा कार्यालयको सेवा प्रवाहमा पुनम भण्डारीको सक्रियता, अध्यक्ष तामाङको व्यवस्थापन प्रशंसनीय

बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१० को वडा कार्यालयबाट प्रवाह हुने दैनिक प्रशासनिक तथा जनसेवाका कामलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन वडा कार्यालयले सक्रियता देखाएको छ । वडा सचिव पुनम भण्डारीको जिम्मेवारीपूर्ण कार्यशैली र वडा अध्यक्ष निलबहादुर तामाङ ‘सुमन’को नेतृत्व तथा व्यवस्थापकीय भूमिकाले वडा कार्यालयको कामकाजलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ । वडा कार्यलय छिर्ने गेटमा वडाअध्यक्ष निल बहादुर तामाङ सुमनले आफ्नै लगानीमा भगवतीको मन्दीर निर्माण गरिदिनु भएको छ । सबैले दर्शन गरेर कार्यलयमा जाने गरेका छन । वडा नं १०को कार्यलयले आफना नागरिकहरु अपाङ्ग, असाय , जेष्ठ नागरिकलाइ घरघरमा सेवा दिएको छ । सामाजीक सुरक्षा भत्ता भनेको नसक्ने र जेष्ठनागरिकले पाउँने हो त्यसैले उहाँहरुको लागी हामीले दुइ चार दिन खटेर घरघमा लगीदिदा केही पनी क्षेती नहुने भन्दै वडाअध्यक्ष सुमनले घरघरमा...
युनाइटेड फेलोसिप नेपालको आयोजनामा भारतमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम,

युनाइटेड फेलोसिप नेपालको आयोजनामा भारतमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम,

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौं । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिलाई सहयोग तथा उनीहरूको पुनस्र्थापनाका लागि भारत र नेपालका दुई संस्थाबीच सहकार्यमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ ।भारतको गोवास्थित गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनस्र्थापना केन्द्र र नेपालको ललितपुरस्थित युनाइटेड फेलोसिप नेपाल (यूएफएन) को संयुक्त आयोजनामा सन् २०२६ अक्टोबर २७ अर्थात् २०८३ साल कात्तिक १० गते कार्यक्रम आयोजना गरिएको हो ।‘स्वस्थ भोलिका लागि सँगै अघि बढौँ’ भन्ने नारासहित आयोजित कार्यक्रमको मुख्य उद्देश्य मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउनु, मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिलाई सहयोग तथा समर्थन उपलब्ध गराउनु र उँहाहरूको जीवनलाई सहज, स्वस्थ तथा सम्मानजनक बनाउन योगदान पु¥याउनु रहेको बताइएको छ ।कार्यक्रममा मानसिक स्वास्थ्य सचेतना, सहयोग तथा समर्थन र पुनस्र्थाप...
प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ५ कात्तिकः बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट एक हजार ४०६ जना नागरिक लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीन वटा बस निःशुल्क सञ्चालन गरिएका थिए । महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका थिए । यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरे...
आलेखः माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

आलेखः माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, १ कात्तिकः दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन । विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा दसैँको विशेष महत्व छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा दसैँ विभिन्न समुदायले आ–आफ्नै परम्परा र शैलीमा मनाउँछन् । असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र शक्तिको आराधनासँग जोडिएको यो पर्वले आपसी सद्भाव, सम्मान र सामाजिक एकताको सन्देशसमेत दिन्छ । समय क्रममा सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले दसैँ म...
वडा नं १०को शुभकामना आदान प्रदान सुमनलाइ मेयर बनाउँने

वडा नं १०को शुभकामना आदान प्रदान सुमनलाइ मेयर बनाउँने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेपाली काँग्रेस चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर १० इकाई समितिले बिजयी तथ शुभदिपावलि छट पर्बको उपलक्ष्यमा शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ । पाटी जिल्ला सभापती जगं बहादुर लामाको प्रमुख अतिथ्यतामा नेपाली काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधी केदार क्षेत्री चौतारा साँगाचोकगाढी १० का वडाका पुर्ब वडा सभापति मन्दु थापा बागमती प्रदेश प्रतिनिधि स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो कार्यबmममा पुर्ब वडा सभापती मन्दु थापाले आफ्नो नेतृत्वमा रहेको पाटीले वडा नं १०मा पाटीलाइ बिजय बनाएको उल्लेख गर्दे वडा नं १०का काग्रेसमा एकताको बल रहेको हुँदा आगामी स्थानीय निर्बाचनमा वडा नं १० का साथै नगरपालिकामा नगर प्रमुख जिताउँने बताउानु भयो । उँहाले नगर प्रमुख जित्नका लागी पाटीको मात्र मतले नपुग्ने भएकाले उम्मेद्वार पनी लोकप्रिय हुनु पर्ने भएकाले बर्तमान वडा अध्यक्ष निलबहादुर ताम...
मेलम्ची नगरपालिकामा दूइ कर्मचारीको बिदाइ तथा फेरी भेटौला कार्यक्रम

मेलम्ची नगरपालिकामा दूइ कर्मचारीको बिदाइ तथा फेरी भेटौला कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाले बिजय दशमीको शुभकामना सहीत आफ्ना दूइ कर्मचारीलाइ बिदाइ तथा फेरी भेटौला कार्यक्रम गरेको छ । नगर पालिकाको सभाहलमा एक समारोहका बिच नजीकीदै गरेको बिजयदशमी दिपावली तथा छट पर्बहरुको शुभकामना आदानप्रदान, कर्मचारी बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरपालिकामा कार्यरत जिन्सी शाखा प्रमुख जयराम घोरासैनी र लेखापाल सुरेन्द्र राज खतिवडालाई बिदाइ गरेकोे हो।सो अबशरमा नगरपालिकामा कार्यरत राजस्व शाखा प्रमुख राजेन्द्र दुलालको जन्मदिन समेत मनाइएको थियो । बिदाइ समारोहलाइ सम्बोधन गर्दै कार्यक्रमका सभापतीत्व गरिरहनु भएका नगरपालिकाका उपप्रमुख उमा प्रधानले नगरपालिकालाइ कार्यमुल्याकंनमा उत्कृष्ट बनाउँनका लागी लेखापाल सुरेन्द्र खतीवडा,जिन्सीशाखाका जयराम घोरासैनी, राजेन्द्र दुलाल लगाएतका नगरपालिकाका कर्मचारीहरुको ठुलो सहयोग रहेको बताउँदै जनप्रति...
लोकप्रियसमाचार दैनिककानेत्र बस्नेत सहीत शतप्रतिशत नतिजा ल्याउने शिक्षक र उत्कृष्ट विद्यार्थीलाइ सम्मान

लोकप्रियसमाचार दैनिककानेत्र बस्नेत सहीत शतप्रतिशत नतिजा ल्याउने शिक्षक र उत्कृष्ट विद्यार्थीलाइ सम्मान

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सुनिता रखाल, चौतारा,चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेस्थित श्री सुकुटे माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडाभित्रका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा उत्कृष्ट नतिजा हासिल गर्न शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।वडा शिक्षा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न योगदान पु¥याउने विषयगत शिक्षक, उत्कृष्ट विद्यार्थी तथा तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रममा वडा अध्यक्ष निलबहादुर तामाङ, वडा सचिव पुनम भण्डारीलगायत वडा सदस्यहरू, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक तथा विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको प्रशंसा गर्...
पहिरोको जोखिममा बाह्रबिसे खानेपानी कार्यलय तथा मानबीय बस्ती

पहिरोको जोखिममा बाह्रबिसे खानेपानी कार्यलय तथा मानबीय बस्ती

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
हिरा खड्का सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ र ४ जोड्ने साधी खोल्सा पुल नजिकै ठूलो पहिरो गएपछि स्थानीय बस्ती तथा महत्वपूर्ण पूर्वाधार जोखिममा परेको छ ।बाह्रबिसे बजार नजिकै रहेको साधी खोल्सा पुलदेखि छोटो दूरीमा रहेको उक्त पहिरो क्षेत्र क्रमशः फैलिँदै गएको देखिन्छ। पहिरो आसपास बस्ती, बाह्रबिसे बजारका लागि अति उपर्युक्त खानेपानीको ट्याङ्की,रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज,साधी खोल्सा पुल तथा पुल आसपासका बाह्रबिसेका बस्ती रहेका छन्। पहिरोका कारण खानेपानीका पाइप तथा अन्य संरचना समेत प्रभावित भएको देखिएको छ। साथै, पहिरो क्षेत्रबाट आवतजावत गर्ने पैदल यात्रुका लागि समेत जोखिम बढेको बालुवा बाह्रबिसे खानेपानीका अध्यक्ष इन्द्र लाल श्रेष्ठको भनाइ छ। आगामी दिनमा पहिरोले मानवीय क्षति तथा महत्वपूर्ण संरचनामा असर पर्न सक्ने सम्भावना रहेको भन्दै तत्काल स्थलगत निरीक्षण गरी आवश्यक रो...
सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक । नेपाली कांग्रेसइतर पक्षको सुनकोशी गाउँपालिकाको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कुमार बस्नेत (अधिराज) सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको छ्। महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता तथा कुमार बस्नेत (अधिराज)को सभापतित्वमा सम्पन्न भएको १५औ अधिबेशनले बस्नेतलाई नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।सभापतिमा निर्वाचित भएपछि बस्नेतले आफूलाई थप जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सातवटै वडा इकाइ सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नू भयो ।।उहाँले अधिवेशनबाट आफूलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरी विश्वास र जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, प्रतिनिधि, वडा सभापति, पदाधिकारी तथा सम्पूर्ण क्रियाशील ...
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन गरिने भएको छ । उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि मिडिया सेन्टरमा इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर समाचार संकलन तथा रिपोर्टिङमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्रोत–साधन र प्रविधिसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ । महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ । मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीलाई प्रेस पास उपलब्ध गराइनेछ । महाधिवेशनका हरेक गतिविधि सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले ...