सम्पर्क

स्वास्थ्य

गृहमन्त्री लेखकद्धारा राहत बितरणमा ढिलाई नगर्न निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
गृहमन्त्री माननीय रमेश लेखकले बिपद कतिखेर आउँछ थाहा हुँदैन, बिपदबाट पर्न सक्ने असरलाई रोकथाम गर्न र कुनै ठाउँमा परेको बिपदका कारण समस्यामा परेकालाई तत्काल उद्धार गरि राहतमा ढिलाई नगर्न मातहतकालाई निर्देशन दिनुभएको छ । सिन्धुपाल्चोकको बाढि प्रभावित क्षेत्रको अवस्थामा बारेमा जानकारी लिन सिन्धुपाल्चोक आइपुग्नु भएका मन्त्री लेखकले जिल्ला बिपद व्यवस्थापन समितीको बैठकलाई सम्बोधन गर्देै यस्तो बताउँनु भएको हो । मन्त्री लेखकले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई मात्र बिपद ग्रस्त पालिका घोषणा भएको भएपनि अरु गाउँपालिकाहरुमा पनि बिपदका कारण धेरै क्षती भएकाले अरु पालिकालाई पनि सिफरिस भई आए अनुसार घोषणा गर्ने प्रकृया अगाडी बढाउँने बताउँनु भयो । गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको हुँदा “पुनः निर्माण र पुनः स्थापनाका लागि सरकारले छिट्...

नेपाली राजदूतावास कतारको पहलमा करिब २५० जना नेपाली श्रमिकले म्याद सकिएको राहदानीको  नवीकरण गरे

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
दर्शन सुनार/ कतार पछिल्लो केही महिना देखि कतारमा रहेका नेपाली श्रमिकहरुले राहदानी नविकरणको लागि  दूतावासबाट खोलिने "स्लट" न पाएर बढी मात्रामा जनगुनासो आएपछी राहदानी र कतारी आईडीको  पनि म्याद सकिएर समस्यामा परेका नेपालीहरुका लागी राहदानी र स्लटका बिषयमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली राजदूतावास कतार फुलवारि रेष्टुरेन्टको सभाहलमा र नेपाली राजदूतावासको हलमा दुई पटक सम्म छलफलमा बसेको थियो ।२९ सेप्टेम्बर २०२४ आईतवारका दिन नेपाली राजदूतावास कतारले कतारी आईडी तथा राहदानीको म्याद सकिएर राहदानी नविकरणका लागी अन्लाईन नियुक्ति न पाएर समस्यामा परेका नेपाली श्रमिकहरुको लागि एक सुचना जारी गरेको थियो ।  उक्त सुचनालाई सुचिकृत गर्दै शुक्रबारनेपालीराजदूतावासकतरलेदूतावासकाकर्मचारीकोसहयतामाराहदानीकोम्यादसकिएका करिब २५० जना नेपाली श्रमिकहरुले राहदानी नविकरण गरेका छन ।नेपाली राजदूताव...

हरेक सवारी चालकले चालक सिटमा बस्नु अघि घरपरिबारलाई सम्झनु पर्छ ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  नमुना बिश्वकर्मा बाह्रबिसे, हरेक सवारी चालकले चालक सिटमा बस्नु अघि घरपरिबारलाई सम्झन पर्ने बाह्र्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा प्रहरी चेकपोष्ट खुर्सानीबारीमा शनिबार भएको सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे तथा लापसे चेकचाँच कार्यक्रम को प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले उक्त भनाई राख्नुभएको हो । बस्नेतले बिस्तारै गए अबश्य पुगिन्छ हतार गरे भन्न सकिदैन भन्ने भनाईलाई मनन गर्र्दै सवारी साधन चलाउन समेत अनुरोध गर्नुभयो । उहाँले जथाभाबी ओभरटेक गर्ने सवारी साधन चलाउँदा प्रतिस्पर्धा गर्ने मादक पदार्थ सेवन गर्ने , लागुपदार्थ सेवन गर्ने अनी सवारी साधन चलाउँने गर्दा अरु मात्र होइन आफ्नो पनी ज्यान जाने खतरा हुन्छ त्यसैले यस तर्फ सवारी चालकले ध्यान दिन पर्ने कुरामा जोड दिनुभयो । उँहा...

चाडपर्वमा सुरक्षाका लागि एक हजार प्रहरीसहित तालिमप्राप्त कुकुर परिचालन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
जानकी (बाँके), १७ असोजः चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएका छन् । भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ । दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । “चाडपर्वको समयमा अपराध र गैरकानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्”, उहाँले भन्नुभयो । विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । य...

दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोजः वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् । यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए । राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा ...

बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोजः गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उहाँले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो । उहाँले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उहाँले भन्नभुभयो । बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी ...

नेत्रज्योतीसहकारीले बिद्यालय दिवा खाजाका लागी आँफै खेतीगर्ने

#, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका कार्य क्षेत्र रहेको नेत्रज्योती कृषी सहकारी सस्थाले आगामी बर्ष बिद्यालय लिवाखाजका लागी आबश्यक पर्ने सामाग्रीको उत्पादन आफै गर्ने भएको छ । चौतारा सगाँचोकगढी नगरािलिका वडा नं १४को कृषकहरुलाइ तरकारी उत्पादन तथा बजारी करण सम्बन्धी अभिमुखीकरण कार्यक्रम अन्तरगा खेती योग्य जमीन बाँझौ नराखौ,उत्पादन बढाऔ आत्मा निर्भर बनौ ,,भन्ने मुल नारा का साथ कृषी समुह , कृषक जन प्रतिनिधी र बित्तीय सस्था हरु बिचको बृहत अन्तर क्रिया कार्यक्रम गरेर सहकारी सस्थाले यो कार्यक्रम ल्याउँन लागेको हो । चौतारा साँगाचोकगढी नगरपालिकन १४का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र कृषी बिकास बैङ्कका शाखा प्रबन्धक सजना महर्जन नगर सहकारी सञ्जालका सदस्य भेष बहादुर नेपालको बिशेष अतिथ्यतामा भएको बृहत छलफल कार्यक्रममा सहकारी सस्थाको कार्यबिधी सार्बजनीक गर्दै सहकारी सस्थाका व्यवस्...

वादोकाई कराँतेको अध्यक्षमा आइतमान तामाङ

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लको मेलम्च्ी नगर पालिकाका प्रमुख समेत रहनु भएका आइतमान तामाङ नेपाल वादोकाई कराँते संघको चौथो अधिवेशन बाट राष्ट्रीय अध्यक्षमा निर्बाचित हुनु भएको छ । सोम बार काठमाडौमा सम्पन्न भएको साधारणसभा बाट तामाङको अध्यक्षमा २३ सदस्य कार्य समिति निर्विरोध निर्वाचित हुनु भएको हो । सघको उपाध्यक्षमा काभ्रेका देबवहादुर लामा,बाँकेका कमल बस्नेत,मकवानपुरका शशिकुमार तितुङ, काभ्रेको जेबि अधिकारी( दिपक), बाराको गोवर्धन खड्का( सुमन) सुस्मिता तामाङ,सुदुरपश्चिमका चुडामणी भट्ट ।रहनु भएको छ भने ,महासचिवमा दोलखाका नारायणबहादुर मगर,कोषाध्यक्षमा काठमाडौका सुजेन्द्र केसी,सचीवमा महेश महर्जन, रोदाना घिमिरे, र सदस्यहरुमा देवकुमार कोइराला,मोहन तामाङ,अमिर लामा,सोमबहादुर तामाङ,रामकृष्ण अधिकारी,नारायण सापकोटा,भक्तबहादुर तामाङ,रुपा महर्जन, लगायत २३ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको अध्यक्ष तामाङले जानका...

चौतारा अस्पतालमा डाइलाइसिस (रगत शुद्धीकरण) सेवा सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा डाइलासिस (रगत शुद्धीकरण) सेवा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रका संघीय सांसद पूर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतले एक समारोहका बिच डाइलासिस सेवाको उद्घाटन गर्नु भएपछी अस्पतालले सो सेवा सुरु गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ गैरिगाउँका ५१ बर्षीय शर्मीला तामाङबाट सो सेवा सूरुवात गरिएको छ । डाइलासिस सेवाका लागि डा. सरोज श्रेष्ठको नेतृत्वमा तिन जना नर्स समेत परिचालित हुने भएका छन् । अस्पतालमा ५ वटा मेशीन रहेको छ भने दैनिक १० जना बिरामीले सेवा लिने अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले जानकारी दिनुभयो । सेवाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले अस्पताललाई आबश्यक पर्ने सामाग्रीहरु आफुले उपलब्ध गराउँने तर दक्ष जनशक्तिको पनि व्यवस्था गर्न पर्ने भएकाले त्यस ...

चौतारा अस्पातलमा डाइलासिस सेवा सुरु आजै पुर्ब स्वास्थ्य मन्त्री बस्नेतद्धाराउद्धघाटन हुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला को चौतारा अस्पतालमा डाइलासिस सेवा सुरु हुने भएको छ। पुर्ब स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा आज देखी मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु हुने भएको छ । चौतारा अस्पतालमा मृगौला रोगीहरुको सुबिधाका लागी सेवा शुरु गर्न लागीएको अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारी ले जानकारी दिनु भयो । डाइलासिस सेवाले सिन्धुपाल्चोक जिल्ला र आसपासका मृगौला रोगीहरुको लागि राहत प्रदान गर्ने अपेक्षा गरिएको भण्डारीले बताउँनु भयो । जब मृगौला रोगीहरुको मृगौलाले काम गर्दैन् शरीरका फोहोर चिजहरु फालिरहेको हुदैन् उति नै बेला मृगौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ भन्दै उँहाले डाइलासिस सेवा लिनको लागि मृगौला रोगीहरुलाई आव्हान गर्दै ’मृगौला बिरामीहरु आउनुहोस हामी सेवा दिन तयार भइसकेका छौं भन्नु भयो ।हाल अस्पातलबाट इमर्जेन्सी , बहिरग...