सम्पर्क

ब्रेकिङ न्युज १

नेपाली महिला समाज कतारले सम्मान,समिक्षा सगैं सार्वजनिक गर्यो आयब्य 

बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
दर्शन सुनार कतार, नेपाली महिला समाज कतारले रमाइलो तिज बिशेष कार्यक्रमको समिक्षा सगैं कार्यक्रमको आयब्य समेत सार्वजनिक गरेको छ ।समाजले हरितालिका तिजको पावन अवसर पारेर आयोजना गरिएको " रमाईलो तिज बिशेष" कार्यक्रमको समिक्षा,सम्मान तथा कार्यक्रमको आयब्य शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार फुलवारी रेष्टुरेन्टको सभाहलमा  सार्वजनिक गरेको हो ।गत ३० अगस्ट २०२४ का दिन अल लक्तामा रहेको रहेको टयुनिसियन स्कुलको सभाहलमा सम्पन्न गरेको नेपाली महिला समाज कतार र एनआरएनए एनसिसी कतार महिला बिभागको समन्वयमा कतारमा स्थापित संघ-संस्थाहरुको संयुक्त आयोजनामा आयोजित "रमाइलो तिज बिशेष कार्यक्रम सचेतना तथा बिविध साँस्कृतिक २०२४" कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नविभिन्न कोणबाट सहयोग गरिएका र कार्यक्रममा आयोजकका रहेका कतारमा स्थापित ६५ वटा संघ-संस्थाहरुलाई मायाको चिनो र कार्यक्रममा सांगीतिक प्रस्तुति द...

तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्थाको १० औं साधरण सभा सम्पन्न

कृषि, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका – ९ स्थित श्री तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीको मोबाइल बैकिङ एप्स श्री तपाई हाम्रो स्मार्ट एप्सको शुभारम्भ गर्दै आफ्नो १०औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार बाह्रबिसेमा सम्पन्न भएको साधरण सभाले सहकारी संस्थाको आयव्यय भाबि निती तथा कार्यक्रमहरुको बारेमा छलफल गरि पारित गरेको छ । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको बिशेष अतिथ्यतामा भएको साधरण सभामा सहकारीले आफ्नो नियमित बचत कर्ता, असली ऋणी तथा बाल बचतका उत्कृष्ट ब्यक्तिलाई संमान गर्दै एप्स सञ्चालनमा ल्याएको हो । सहकारी संस्थाको अध्यक्ष छत्र थामीको सभापतीत्वमा भएको साधरणा सभाको उद्धघाटन गर्दै नगर प्रमुख बस्नेतले नगर पालिकामा रहेका सहकारीहरु मध्य फरक तरिकाबाट सञ्चालन भएको यो सहकारीले उ...

सामाजिक सञ्जालमा लेख्दैमा जनताको दुख थाहा हुँदैन, दुख थाहा पाउँन जनतामाझ जानपर्छ ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले सामाजिक सञ्जालमा लेखेको भरमा जनताको दुख थाहा पाउँन नसकिने बताउनुभएको छ । उहाँले नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षत्र नं. १ द्वारा आयोजित बिजयादशमी तथा दिपावलीको शुभकामना आदानप्रदान तथा बर्तमान अबस्थाको प्रकृतिक बिपद ब्यबस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो । बस्नेतले जहाँ काँग्रेस त्यहाँ बिकास, जहाँ बिपद त्यहाँ काँग्रेस भन्दै आफुले भ्याएसम्म हरेको बिपदमा परेका नागरिकहरुको साथमा साथ दिएर उद्धारका लागि अघी बढ्ने बताउँनु भयो । उहाँले सिन्धुपाल्चोक जिल्लामा मात्र होइन अधिराज्यका हरेक जिल्लामा परेको बिपदमा आफुहरु जाने र सहयोग गर्ने बताउँनु हुँदै यो सहयोग कुनै सरकारी ढुकुटीको नभएर नेपाली काँग्रेसका साथीहरुको ब्यक्तीगत भएको बताउँदै बाढी पहिरोबाट ज्यान गुमाएकाहरुका लागि आफुले गरेको ५० हजार...

जिल्ला नै बिपदग्रस्त घोषणा गर्न माग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
संघीय सरकारले सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य भोटेकोशी गाउँपालिकालाई मात्र विपदग्रस्त पालिका घोषणा गरेपछी पुनरवालोकनका लागी पत्रचार गरिएको छ । गृह मन्त्रालयबाट जिल्लालाई बिपद ग्रस्त पालिका र क्षेतीको बिवरण माग गरेपछी सिन्धुपाल्चोक जिल्लाको बिपद ब्यवस्थापन समितीको बैठक बसेको र सोही बैठकमा भएको निर्णय अनुसार भोटेकोशी गाँउपालिकालाई अन्य पालिकाको तुलनामा बिपत ग्रस्त पालिका भएको भनि निर्णय गरिएको थियो । प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा बाढी पहिरोले क्षेती गरेका कारण १२ वटै स्थानीय तहलाई बिपद ग्रस्त पालिका घोषणा गर्न शनिबार नै पत्रचार गरिएको बताउँनु भयो । यसअघी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधी सभा क्षेत्र नं. २ का सदस्य पुर्बमन्त्री मानीय मोहन बहादुर बस्नेतले २०७७ असोज ६ गते र २०७८ साउन ४ गते दुई पटक सिन्धुपाल्चोक जिल्लालाई नै सरकार...

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, गाडीबाट अबैध बिक्री गर्दै हिडेको एक जना जरिवानमा

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारमा नजिकिएको चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरिएको छ । बजार अनुगमनको क्रममा बिना बिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिडेको एक जना जरिवानमा परेका छन् । उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकमा स्थानीय व्यवसायीले गुनासो गरेपछि संघको सक्रियतामा उनिहरुलाई कार्बाही गरि १५ हजार जरिवाना असुल गरेको जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा बाणिज्य कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले बताउनुभयो । उनिलाई पटक पटक कानुनी प्रकृया पुरा गरेर मात्र सामान बेचबिखन गर्न आग्रह गर्दा समेत बजार अनुगमन समितिको अबज्ञा समेत गर्दै आएकोले जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ । उनलाई कारबाही गर्न बजार अनुगमन समितिमा रहेका उद्योग तथा बाणिज्य कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिकाका,उद्योग बाणिज्य संघ, नेपाल उपभोक्ता अधिकार मञ्च, नेपाल प्रहरी र स्थानी...

थाङपालभ्याली माविमा अक्षयकोष स्थापना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ स्थित थाङपालभ्याली माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाको सुरुवात भएको छ । चिलाउने निवासी दावा लामा र उहाँको परिवारले स्वार्गीय च्युङगु लामाको नाममा एक लाख रुपैयाँको विद्यालय छात्रवृत्ति अक्षयकोषको स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक राजु तामाङ जानकारी दिनुभयो । त्यस्तै स्वर्गीय हजुरबा रामबहादुर तामाङको नाममा नवीन लामाले दश हजार, वडा सदस्य अङ्कमाया तामाङले स्वर्गीय बुबाको नाममा पन्ध्र हजार सहयोग गरि कोषको स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयमा आयोजित विजया दशमी,शुभ दिपावली, छठ तथा नेपाल संबतको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा सो कोषको स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले कक्षा ११ र १२ मा मा अध्ययन गर्ने १०÷१० जना विद्यार्थीहरुका लागी प्रति विद्यार्थी १० हजारका दरले सहय...

चाडपर्वमा सुरक्षाका लागि एक हजार प्रहरीसहित तालिमप्राप्त कुकुर परिचालन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
जानकी (बाँके), १७ असोजः चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएका छन् । भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ । दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । “चाडपर्वको समयमा अपराध र गैरकानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्”, उहाँले भन्नुभयो । विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । य...

स्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

#, ब्रेकिङ न्युज १, समाचार
पाटन (ललितपुर), १७ असोजः ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप ग¥यो । सात मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो”, उहाँ भन्नुहुन्छ । दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनीजति खेत थियो भन्नुहुन्छ, वडाध्यक्ष नारायण भोम्जन । “धानसहित खेत लगिहाल्यो, सबैतिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लै...

दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोजः वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् । यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए । राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा ...

उद्धार र राहतमा जुट्न कार्यकर्तालाइ सिन्धु एमालेकाको निर्देशन

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेकपा एमाले सिन्धुपाल्चोक द्धारा वर्षेनी हुने विपदजन्य घटनाबाट सिन्धुपाल्चोक जिल्ला आक्रान्तरहेको जनाएको छ । पाटीले एक बिज्ञप्ती जारी गर्देै यस्तो बताएको हो । पाटी अध्यक्ष होमनारायण श्रेष्ठले बिज्ञेप्ती प्रकाशन गर्दै विपदको यस घडीमा पार्टी केन्द्र समेतको निर्देशन बमोजिम पालिका कमिटी तथा वडा कमिटीहरुले तय गरेका दशैं अगाडीका शुभकामना आदनप्रदान तथा चियापान लगायतका निर्धारित सम्पुर्ण कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा केन्द्रित हुन सम्पुर्ण पार्टीपंक्तीलाई निर्देशन गरिएको छ । बिज्ञेप्तीमा वर्षेनी हुने विपदजन्य घटनाबाट सिन्धुपाल्चोक जिल्ला आक्रान्त छ । यस वर्षको मनसुनको उत्तरार्द्धमा परेको अप्रत्यासित अविरल वर्षाले जिल्लामा ठुलो जनधनको क्षती भएको छ । यस सन्दर्भमा जिल्लाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेता कमरेडहरु समेतको उपस्थितिमा मिति २०८१ आश्विन १३ गते जिल्ला कमिटिका उपलव...