सम्पर्क

ब्रेकिङ न्युज १

आफन्तको खोजीमा कृष्ण ,नगर प्रमुखबस्नेतद्धारा १लाखसहयोगको घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेतले बेपत्ता परिबारको खोजी कार्यमा सहयोग गर्न नगर पालिकाका नागरिक तथा बस्नेत परिबारसहीत सबैमा आग्रह गर्नु भएको छ । नगर प्रमुख बस्नेतले बेपता भएका रामबहादुर बस्नेतका परिबारलाइ रु एकलाख रुपैया आर्थीक समेत सहयोग गर्ने घोषणा गर्नु भएको छ । शनीबार सामाजीक अभियान्ता अर्जुन भुषाल सहीत आफ्ना परिबाको खोजीमा हिड्नु भएका कृष्ण बस्नेतले नगर प्रमुख बस्नेत सँग भेट गरी आफन्तको खोजीमा सहयोग गर्न अनुरोध गरे पछी नगर प्रमुख बस्नेतले नगर पालिकाका नगरबासी कर्मचारी लगाएत नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकका सबै कार्यकर्ताहरुलाइ समेत खोजी कार्यमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । १५ बर्ष पहीले काभ्रेको पनौतीमा कृष्ण बहादुर बस्नेत ५बर्षको उमेर हुँदा उँहाको बुबा राम बहादुर बस्नेतले एउटा होटेलमा छोडेको र त्यस पछी हाल सम्म उँहाको पिताको भे...
पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ ।शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की जस्तो गम्भीर कार्य कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।प्राप्त विवरणअनुसार पत्रकार बानियाले आफ्नो पेशागत दायित्वअनुसार आर्थिकन्युज डटकममार्फत साउन २९ गते ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । समाचारमा आर्थिक पारदर्शिता, ...

बागमती प्रदेसको सरकारले पायो पूर्णता,

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
बागमती प्रदेस सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । नेपाली कांग्रेसको भागमा परेका ५ मन्त्रालये १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर सरकारलाइ पुर्णता दिनु भएको हो । बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीलाई भने बानियाँले सूचीमा राख्नु भएको छैन । नेकपा एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त हुनु भएको छ साउन २० गते मुख्यमन्त्री बन्नु भएको ा बानियाँले साउन २७ गते विश्वासको मत लिनु भएको थियो । बागमती मन्त्रिपरिषद्का सदस्य एवं कार्यविभाजनइन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय,किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय,उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय, कन्चन चन्द्र वादे मन्त्री, साम...

 ‘बुद्धको देश नेपाल’ सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
काठमाडौं । गत आइतवार वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’लाई सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पाद...

गृहमन्त्रीको सचिवालयद्धारा भ्रममा नपर्न अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
गृहमन्त्री रमेश लेखकको सचिवालयद्धारा अदालत र न्याय परिषद् जस्ता निकायहरूको कार्यक्षेत्र र स्वतन्त्रतामा गृहमन्त्री रमेश लेखक संवदेनशील रहनु भएको बताएको छ। सचिवालयले बिहीबार एक विज्ञप्ति प्रकाशीत गर्दै यस्तो जानकारी दिएको हो । निजी सचिब बद्री प्रसाद तिवारी द्धारा जारी बिज्ञेप्तीमा न्यायालयको गरिमा तथा सम्मानमा असर पर्ने यस्ता कार्यहरू गृहमन्त्री र सचिवालयबाट नभएको स्पष्ट पार्दै आगामी दिनमा पनि नहुने कुरामा आश्वस्त रहन अनुरोध गरिएको छ । बिज्ञेप्तीमा ‘रूपन्देही जिल्ला अदालतमा मुद्दा पेसी चढेको दिन न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी केही मानिसहरूले व्यक्त गरेको र सो विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको समाचारप्रति माननीय गृह मन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ भनिएको छ।अदालतलाई प्रभावित गर...

टोलटोलमा राष्टिय परिचय पत्र बाड्दै उप प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका उप प्रमुख मन्जु तामाङले नगरका हरेक वडाको टोलटोलमा गएर राष्टिय परिचय पत्र बितरण गर्न थाल्नु भएको छ । नगर पालिकाको हरेक वडाका टोलटोलमा गएर वडा पदाधिकारी वडा सचिब सहीत वडाबाट दिइने सुबिधा दिदै सामाजकि सुरक्षा भत्ता परिचय पत्र नबीकरण समेत गर्ने ब्यवस्था मिलाइएको नगर उप प्रमुख तामाङले जानकारी दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले नगरका कोही पनी नागरिकहरुलाइ नगरबाट पाउँन पर्ने सुबिधमा कुनै पनी कमी नहोस भन्दै राष्टिय परिचयपत्रबनाउँन बाँकी अशक्त बृद्धहरुको लागी नगर पालिकामा नै शिबीर ल्याउँन पहल गर्नु भएको जानकारी दिनु हुँदै उप प्रमुख तामाङले २७,२८,२९गते ९वडाको टोलटोलमा गएर ४६३ जनाइ सेवा दिएको र आज पनी ९ नं वडाका बाकी टोलहरुमा गइ सेवा दिन लागेको बताउँनु भयो । नगरपालिकामा रहेको ९वटा वडाहरुमध्य वडा नं ९मा ४दिन लाग्ने भएको छ भने बाकी वडाहरुमा पनी ९ नं...

भोटेकोशी इको क्षेत्रमा अबरुद्ध अरनिको लोकमार्ग खुलाउनेबारे छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
 काठमाडौँ । सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अरनिको लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको क्षेत्रमा लगातार पहिरो र सडक भासिने समस्याका कारण विगत १० दिनदेखि अवरुद्ध सडक सञ्चालनबारे आज सिंहदरबारमा सम्बद्ध अधिकारीहरुसँग छलफल गरेका छन् । सापकोटा नेतृत्वको टोलिले बुधबार भौतिक पूर्वाधार सचिव केशब शर्मा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टसँग छुट्टा छुट्टै छलफल गरी अबरुद्ध सडक सञ्चालन बारे ध्यानकर्षण गराएको हो । सांसद सापकोटा सहित बागमती प्रदेश सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नेता टिएन सापकोटा, भोटेकोशी गाउँपालिकाका नेकपा (माओवादी केन्द्र) का जिम्मेवार नेताहरू सहभागी टोलीले भेटमा इको क्षेत्रको सडक समस्याको दीर्घकालीन समाधानका उपाय खोज्न आग्...

राष्टिय परिचय पत्रकोमारमा नागरिकहरु २घण्टा थप काम गर्ने प्रशासन कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा अशक्त असहाय वृद्ध जेष्ठ नागरिकहरुको ठुलो भिड लागेको छ । जिल्ला प्रशासन कार्यलयले टोकन प्रणाली लागु गरेको भएता पनी यो प्रणाली समेत पारदर्शी नहुँदा जिल्लाका टाढा टाढा देखि आएका जेष्ठ नागरिकले ज्यादै दुख पाएका छन् । यसरी दुख मात्र होइन बिहान आउँदा गाडी रिजर्भ गरेर आएका हुन्छन समयमा काम नहुँदा गाडी भाडा पनी खर्च पनी अनी चौतारमा बास बस्न पर्ने पनी भएकाले आर्थीक समस्यामा परेर भोकै बस्न पर्ने बाध्यता भएको छ । बाठा पहुँचवालाहरुले छिटो काम सम्पन्न गरे पनी लेखपढ नभएका असशाय, अशक्त अपाङ्गता भएका ब्यक्तीहरुलाइ भने ठुलै समस्या परेको छ । सहभागीहरुले आक्रोस पोख्दै न मरी जानु न गरि खानु अझकल्टो अबस्थामा पारेर सरकार रमीते बन्यो भनेका छन । यसरी भिड बढे पछी जिल्ला प्रशासन कार्यलयले बुधबार देखी ब...

इर्खुमाबीमा भएको वक्तृत्वकलामा सेतीदेबीको रेणुका प्रथम

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सामुदायिक वन दिवस २०८२ को उपलक्ष्यमा ,“समयमै कार्ययोजना नविकरण गरौं,सामुदायिक वनलाइ प्रगतिशील बनाऔं ।“भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजनामा “वातावरण संरक्षणका लागि सम्बृद्व वन व्यवस्थापनमा हाम्रो भुमिका “ विषयक चौतारा सांगाचोक गढि नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । नगरपालिकाको वडा नं ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयइर्खुमा नगरपालिका भित्रका २४ माध्यमिक विद्यालयहरु मध्य १८ वटा बिधालयको प्रतियोगितामा सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने श्री सेतिदेवी मा. वि.को छात्रा रेनुका तामाङ , दोस्रो स्थान श्री डडुवा भवानी शंकर मा. वि. को छात्रा अश्मिता यादव , तेस्रो हुने श्री कालिदेवी मा. वि. को छात्र अभिषेक भुजेल र सान्त्वना स्थान हासिल गर्ने श्री इर्खु मा. वि. को छात्रा अश्मिता तामाङ रहनु भ...

सिन्धुपाल्चोकमा डिएसपीद्धारा भान्छे कुटपिट ,पछि जागिरबाट वर्खास्त

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
पीडित पक्षको निष्पक्ष छानबिनको माग दिपक खत्री सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलमाथि आफ्नै क्वाटरमा काम गर्ने भान्छे शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट वर्खास्त गराएको आरोप लागेको छ । पीडित कार्की हाल मिडिया र मानवअधिकारकर्मीहरूमार्फत न्यायको खोजीमा छन् । घटना कसरी भयो? पीडितका अनुसार, २०८२ साउन २२ गते दिउँसो करिब २ बजे डिएसपी खरेल क्वाटरमा लन्चका लागि पुगेका थिए । त्यसअघि भान्छे कार्कीले तीन जना प्रहरी निरीक्षकलाई खाना खुवाइसकेका थिए। डिएसपीका लागि भने लसुन–प्याज प्रयोग नगरी फरक भाँडाकुडा प्रयोग गरेर रोटी–तरकारी तयार गरिएको थियो। तर, डिएसपी खरेलले बिहान ४ बजे बनाइएको बासी रोटी खान नमिल्ने भन्दै अपशब्द प्रयोग गरेका र कार्कीलाई दुई मुक्का हानेका पीडितको दाबी छ। कार्कीका अनुसार, आत्मरक्षाका क्रममा तेस्रो मुक्का रोक्ने प्रयास गर्दा ...