सम्पर्क

विचित्र संसार

चार दलिय गठबन्धनबिच आठ बुँदे सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री पुष्प कमल दाहालले एकाएक नेपाली कााग्रेस सहीतको गठबन्धनलाइ तोडेर नँया गठबन्धन गर्नू भएको छ । नँया गठबनधनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीरहेका छन । यसै सन्धर्भमा नँया गठबन्धनको सँगबालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ।सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ । सहमती पत्रमा बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्ष आवश्यक रहेको उल्लेख छ। सोही बुँदामा चार राजनीतिक दलबीच संयुक्त स...

शिवराम भट्टराईको अध्यक्षता सिन्धु प्रतिष्ठान

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भट्टराईहरुको भेलाले कुलबंश प्रतिष्ठान सिन्धुपाल्चोकको प्रथम अधिवेशन गरेको छ। शनीबार मेलम्चीमा सम्पन्न अधिबेशनले शिवराम भट्टराईको अध्यक्षतामा कार्य समिती समेत बनेको छ ।  केन्द्रीय सदस्य राजेश भट्टराईको प्रमुख आतिथ्यमा भएको अधिबेशनबाट शिवराम भट्टराईको अध्यक्षता नयाँ कार्यसमिती चयन गरिएको हो । नँया कार्य समितीको उपाध्यक्षमा नबराज भट्टराई,सचिवमा राजकुमार भट्टराई, कोषाध्यक्षमा कुमार भट्टराई,सह सचिवमा नेत्र प्रसाद भट्टराई सदस्य हरुमा रमेश भट्टराई, महेन्द्र भट्टराई, डिल्ली प्रसाद भट्टराई, माधव प्रसाद भट्टराई, विष्णु प्रसाद भट्टराई, शिव प्रसाद भट्टराई, गणेश भट्टराई, गोविन्द प्रसाद भट्टराई, लेखनाथ भट्टराई, बिष्णु प्रसाद भट्टराई, बेदमणी भट्टराई, भावना भट्टराई, मन्जू भट्टराई र शम्भु भट्टराई रहनुभएको छ । त्यस्तै सल्लाहकार समितिमा राजेन्द्र प्रसाद भट्टराई संयोजक, उद्धव प्रसाद भट...

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थिए ।सामाज...

इर्खूमा निर्माण भएकोे ला–नरुवोनको शालिक उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ इर्खूमा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको बुधबार एक समारोहका बिच उद्धघाटन भएको छ । तामाङ समुदायको आस्थाको धरोहर ला–नरुबोनको पुर्ण कदको सालिक सम्भवतः देशकै पहिलो र अग्लो पुर्ण कदको सालिक चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा उद्धघाटन भएको हो । उद्धघाटन समारोहमा नगर प्रमुख सापकोटा,वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गाल , लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेतलागएतलाइ सम्मान समेत गरिएको थियो । मुल आयोजक समितीका संयोजक धन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा १४वटै वडाका झाक्री झक्रीनीहरुले कामेर गुरु पुजामा सहभागी जनाएका थिए ।       कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख ...

कृषकलाइ कृषी चुन बितरण गर्दै वडा अध्यक्ष नेपाल

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ वडा कार्यलयले कृषकको लागी कृष्ी चुन निशुल्क बितरण गरेको छ । मेलम्ची नगरपालिकाको प्रबिधीक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिकाले नगरपालिकाको १४वटै वडाको माटो परिक्षणगरेको थियो र माटो परिक्षणका लागी नगरका १४वटै कृषकलाइ आह्वान गरेकोमा ३३४जनाले मात्र माटो परिक्षण गराएका थिए । यसरी माटो परिक्षण गर्दा अत्याधिक रुपमा अम्ल्ीयको पाइएको थियो । मेलम्ची नगरपालिकाका कृषी प्राबीधिक अम्बर नाथ आचार्य, हरीगोपाल श्रेष्ठ र चौतारासाँगाचोकगढी नगरपालिकाका कृषी प्राबिधीक रामहरी दहालको समुहले गरेको माटो परिक्षणमा ३३४ मध्य २७२ अम्लीएको पाइएको थियो ।   माटो अम्लीय भएमा सुधार गर्न कृषि चुनको प्रयोग गर्नुपर्छ्र कृषि चुन, चुनढुङ्गा लाई मसिनो पारेर बनाइएको धुलो हो । धेरै अम्लीय माटो मा कृषि चुन प्रयोग एकचोटी नगरी दुई पटक गरेर प्रयोग गर्नुपर्दछ्र।कृषि चुनको प्रय...

कुकुर उठाउँदै बलेरोमा हाल्दै

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चाुक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाले छाडा कुकुर समातेर कुकुरको बन्ध्याकरण गर्न शुरु गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिकाले यस बर्ष करिब २०० कुकुरको बन्ध्याकरण गर्ने योजना राखेको पशु शाखाले जनाएको छ । यसै सन्धर्भमा बुधबार कुकुर सङ्कलन गर्न वडा नं १४मा नगर पशु शाखाका कर्मचारी पुगेर स्थानीयको सहयोगमा कुकुर समाउँदै बलेरोमा हाल्दै लगेको छ ।यसरी जम्मा पारिएको कुकुरलाइ इर्खुमा लगेर बन्ध्यकरण गरि फर्काइने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का वडा सदस्य रत्न बहादुर तामाङले कुकुरको बन्ध्याकरण गरेर जँहाबाट लगस्यको सोही ठाउँमा ल्याएर छाडीने र त्यस्ता कुकुरबाट अरु छाउरा नहुने भएको ले छाडा कुकुर नियन्त्रणमा आउँने बताउँनु भयो ।  ...

अमिरको निधनले जनजाती महासघंलाइ क्षेती

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको निधनले सिङ्गो लाकतन्त्रबादीलाइ ठुलो क्षेती भएको महासघंले जनाएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समिति र नगर कार्यसमितिको संयुक्त आयोजनामा सिन्धुपाल्चोक जिल्लाको युवा नेता; नेपाल शिक्षक संघको सदस्य एवम् नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको घरमा उपस्थिति भई औपचारिक रुपमै गरिएको श्रद्धाञ्जली र समाबेदना कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको अध्यक्ष ज्यान बहादुर तामाङले सबै लोकतन्त्रबादीहरुले उँहाको निती सिदान्त र उँहाले समाजमा गरेका सामाजीक कामहरुलाइ निरन्तरता दिदै अगाडी बढ्न सके मात्...

मन्त्री बहादुरसिंह द्धारागौतम बुद्ध म्युजिक अवार्ड वितरण

खेलकुद, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य
  बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८० को टप–५ नोमिनेशन प्रमाणपत्र वितरण गर्नु भएको छ । अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गर्नु भएको लक्ष्मण तामाङले जानकारी दिनु भयो ।    उँहाका अनुसार “अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सनले आयोजना गरेको गौतम बुद्ध म्युजिक एन्ड फिल्म अवार्डमा बिभिन्न ब्यक्तीहरुलाइ प्रमाण पत्र प्रदान गरिएको हो । चलचित्र, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गित पप, गित म्हेन्दोमाया,गित तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक...

स्वास्थ्यमन्त्रीको ठाडो निर्देशनमा बिरअस्पतालको औषधी पसल बन्द

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देसको राजधानी सबैको मुटुमा रहेको स्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको बिर अस्पताललाइ बदनाम गराउँन बिर अस्पताल अगाडी सञ्चालनमा रहेको औषधी पसलहरु लागी परेको तथ्य फेला परेको छ । बिहीबार स्वास्थ्य मन्त्रीको नेतृत्वमा र औषधि व्यवस्था विभागका महानिर्देशक सहीतको समुहले अनुगमन गर्दा उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ समुहको निरीक्षण पछि कानून विपरित वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका महं...

पाल्चाेकमा नेपालकै ठुलाे घण्ट, प्रकास भुजेल द्वारा शिलान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चाेककाे पाल्चाेकमा नेपालकै ठुलाे घण्ट बन्ने भएकाे छ । आज शनिवार एक कार्यक्रमका बिच प्रकास मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलाे घण्टकाे शिलान्यास गरिएकाे हाे । पाल्चाेकमा निर्माण हुने घण्ट ६ हजार किलाेकाे हुने जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जानकारी दियाे । हाल नेपालकै ठुलाे ५५५५ किलाेकाे घण्ट बागलुङमा रहेकाे छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ बर्षमा बनाउने लक्ष्य लिएकाे जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जनाएकाे छ ।   ठुलाे घण्ट निर्माणकाे लागी प्रमुख अतिथि प्रकास भुजेलले २० लाख २० हजार दिएका छन । 'बाबाकाे तर्फबाट १० लाख, आमाकाे तर्फबाट १० लाख र मेराे तर्फबाट २० हजार सहयाेग गर्छु', उनले भने । आजै भुजेलले २ लाख २० हजार नगर र १८ लाखकाे चेक समितिलाई हस्तान्तरण गरेका छन । 'अब म जस...