सम्पर्क

विचित्र संसार

विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, १७ माघः पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छाया दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो । यो पर्व प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइन्छ । हिउँद ओरालो लाग्दै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन लामा तथा न्यानो हुन थालेको सङ्केतसँगै विश्वकै आराध्यदेव पशुपतिनाथ मन्दिरमा एउटा यस्तो धार्मिक र रहस्यमयी घटना सम्पन्न हुन्छ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास गरिन्छ । स्वस्थानी व्रत समापनको अघिल्लो दिन पशुपतिनाथको दक्षिण मुख ‘अघोर’ को छाया जलमा प्रतिविम्बित गराएर दर्शन गराइने यो ‘छाया दर्शन’ पर्व नेपालको मौलिक तान्त्रिक पद्धतिको एक अनु...
नेपाली काँगे्रस चौताराको अन्तरक्रिया

नेपाली काँगे्रस चौताराको अन्तरक्रिया

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको नेपाली काँग्रेस नगर कार्यसमितीले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । नगर सभापती इन्द्रलोचन धितालको सभापतित्वमा भएको अन्तरक्रियामा वडा नं १देखी १४ सम्मका प्रतिनिधीहरुले आआफ्नो धारण राखेका थिए । धाराणा राख्ने क्रममा नेपाली काँग्रेसको अबस्था बदलीएर पहीलो हुने बताएका थिए । यस अघी नगरमा तेश्रो स्थानमा रहेको कागै्सलाइ यस पटक पहीलो स्थानमा ल्याउँन सबै जना लागी पर्नु पर्ने नगर सभापती धितालले बताउँनु भयो । नेपाली काग्रेसका पुर्ब सभापती श्याम बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधी बिल बहादुर तामाङ नेपाली काँग्रेस जिल्ला उपसभापती टङ्क बहादुर कार्की प्रदेस सभापती केशबराज गिरी, कोषाध्यक्ष भुपेन्द्र थापा २न. क्षेत्रका उम्मेद्धार बंशलाल तामाङ जिल्ला किसान संघका उपाध्यक्ष रहर बहादुर तामाङ वडाअध्यक्षहरु वडा नं ७का...
महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न

महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
श्री महाकाली माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले यस विद्यालय मेलम्ची नगरपालिकामा मात्र नभएर जिल्लामै चिनिएको विद्यालय रहेको बताउनुभयो । उप प्रमुख प्रधानले यो क्षेत्र प्रख्यात रहेकाले यसलाई अझै विकास गर्दै अगाडि जाने कुरामा सधैं साथ र सहयोग रहने बताउनुभयो । यहाँको खानेपानीको समस्या समाधानका लागी आफुहरु निर्वाचित भएदेखि नै लागिपरेको बताउनुभयो । विद्यालयको घेराबार,कक्षाकोठा ब्यबस्थापन लगायतको काम भैसकेको भन्दै आगामी दिनमा समेत आवश्यक काम गर्दै जाने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेश तामाङले गुणस्तरीय शिक्षाको लागी वड...

डडुवा भवानीशङ्कर माबीले मानायो आफ्नो बार्षीक उत्सव

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयले आफ्नो ६६औ बार्षीकउत्स्वव मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उप प्रमुख सिता थापा , वडा अध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब काठमाण्डौद्धारा बिद्यालयमा रहेका २७२जना बिद्यार्थीलाइ झोला कापी लगाएतका शैक्षिक सामाग्रीहरु बितरण गर्दै मनाइएको बार्षीक उत्सव समारोहमा बिद्यालयका शिक्षक तथा बिद्याथीहरुलाइ सम्मान समेत गरिएको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जिबन कृष्ण नेपालको सभापतीत्वमा भएको कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा जोड दुइ कक्षा १२ सम्म निशुल्क गर्न लागएिको बताउँनु हुँदै बिद्यालयको भवन मात्र राम्रो भएर हुँदैन गुणस्तरिय शिक्षा प्रदान गर्न सके म...

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसंग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजाय दिन नभइ प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैँ सक्रिय रहेको बताउनुभयो । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण), पुरस्कार लगायतका विषयलाई अझ व्यवस्थित बनाउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूसँग सुझाव दिन अनुरोध गर्नुभयो । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले कि नोट स्पिकरका रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय उदा...

जनजागृतीका प्रअ र शिक्षक प्रहरी नियन्त्रणमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ रहेको श्री जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक र एक शिक्षक पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा राखीएको छ । सोही बिद्यालयकी कक्षा ७ मा अध्ययनरत१२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार प्रयास भएको आरोपमा विद्यालयका प्रधानाध्यापक सहीत सोही बिद्यालयका शिक्षक पक्राउ परेको जल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनु भयो । उँहाकाअनुसार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । पीडित पक्षकाअनुसार माघ १२ गते साँझ विद्यालय नजिकै रहेको स्टेसनरी पसलमा पेन्सिल किन्न गएकी बालिकामाथि शिक्षक जितराज गिरीले दुव्र्यवहार प्रयास गरेको आरोप लागेको छ । घटनापछि बालिकाले साथीसँग कुरा खोलेपछि माघ १३ गते विद्यालयमा घटना सार्वजनिक भएको थियो ।पीडित पक्षले प्रधानाध्यापक ध्रुवराज गिरीले घटना का...
सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मी सँगै बसेर काम गर्न सक्ने छन् ।मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्शीको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको नजिक बसेर काम गर्दा सही सूचना प्रवाह हुने निर्वाचन क्षेत्र नं. १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताउनु भयो । आजैदेखि जिल्लाका सञ्चारकर्मीहरुले मिडिया हाउसमा बसेर काम गर्न सक्ने छन् ।खास गरी मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको समयको रिपोर्टिङ गर्न मिडिया हाउसले सञ्चारकर्मीहरुलाई लाभ दिने विश्वास महासंघ ज...
४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
गलेश्वर (म्याग्दी), १३ माघः सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आउनुभएका छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहनुभएको हो । धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै पिँठ्यूमा डोकाभरि भाँडा बोकेर बिक्री गर्न म्याग्दीको सदरमुकाम बेनीसहित यहाँका छवटै स्थानीय तह सबै बस्तीमा पुग्ने गरेका विसु गुरुङले बताउनुभयो । उहाँहरूले पर्वतको अर्मादीमा भाँडाभण्डारण गरेर राख्नुभएको छ । गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने यकीन छैन । तर, पनि बाबुबाजेको पालादेखि यही पेसा गर्ने गरेकाले आफूले पनि निरन्तरता दिएको फूलबहादुरले बताउनुभयो...
मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
देबराज सुबेदी,मेलम्ची नगरपालिका आयोजनामा नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि सहकारिता तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (CoPoMIS) सम्बन्धी तीन दिने आवासीय तालिमको सुरु भएको छ । मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको तालिममा प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल लगायतको उपस्थिति रहेको थियो। तालिममा मेलम्ची नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी गरी जम्मा २७ जना सहभागी रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने यस तालिममा सहकारी ऐन, नियमावली, सहकारी सुशासन, CoPoMIS प्रणालीमार्फत तथ्यांक प्रविष्टि तथा व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। तालिमका प्रशिक्षक नविन मैनाली रहनुभएको छ। नगरपालिकाले सहकारी क्षेत्रको क्षमता विकास, सुशासन र प्रविधिमैत्री व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश...
बिपदजोखिम न्युनिकरण तथा व्यवस्थापनका सम्बन्धमा सञ्चारकर्मि अन्तरक्रिया

बिपदजोखिम न्युनिकरण तथा व्यवस्थापनका सम्बन्धमा सञ्चारकर्मि अन्तरक्रिया

खानेपानी, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन का सम्बन्धमा सञ्चारकर्मि हरु सँग प्रतिबद्द नेपालको अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासघको सभाहलमा आइतबार भएको छ । सभाहलमा भएको कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष ध्रुब दङ्गालले बिपदमा सिन्धुपाल्चोकको पत्रकरहरु जोखिमम रहेका बताउनु भयो । उहाले पत्रकरहरुलाई तालिमको व्यवसथा गर्न पर्नेमा जोड दिनु भयो। नेपाल पत्रकार महासंघ जिल्ल शाखा सिन्धुुपाल्चोकको शाखा कार्यलयको आयोजना र सामुदायिक आत्मनिर्भर सेवाकेन्द्र प्रतिवद्व ३ परियोजनाको सहयोगमा विपद व्यवस्थापन सम्बन्धमा सञ्चारकर्मीहरुसंग कार्यशाला गोष्ठी गरिएको हो । विपदको पूर्व तयारी, पूर्व कार्य प्रति कार्य, पुननिर्माण तथा पुर्नस्थापनाका क्षेत्रमा सञ्चार माध्यमबाट भएका कार्यहरुका बारेमा नेपाल पत्रकार महासघका उपाध्यक्ष कमला पाख्रीनले बिपदका समयमा आफुलाइ परेको समस्याका बारेमा जानकार...