सम्पर्क

Month: २०८१ भाद्र १४ शुक्रबार

सवारी ठिक छ की छैन हेरेर मात्र सवारी चलाउँन नगर प्रमुख आइतमानको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
दुर्घटनाबाट बच्नका लागी सब भन्दा पहीले सवारी चालकले आफु र आफुले चलाउँने सवारी ठिक छ की छैन हेरेर मात्र सवारी चलाउँन पर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । उाहाले बिस्तारै गए अबश्य पुगिन्छ हतार गरे भन्न सकिदैन भन्ने शब्दलाइ मनन गरेर जथाभाबी ओभरटेक गर्ने सवारी साधन चलाउँदा प्रतिष्पर्धा गर्ने मादक पदार्थ सेवन गर्ने , लागुपदार्थ सेवन गर्ने अनी सवारी साधन चलाउँने गर्दा अरु मात्र होइन आफ्नो पनी ज्यान जाने खतरा हुन्छ त्यसैले मापासे,लापासे तथा बिग्रीएका सवारी साधन का बारेमा थाहा हुन साथ सबैसाधरणले पनी नजीकको प्रहरीलाइ खबर गरिदिन अनुरोध गर्नु भयो । उँहाले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्ची क्षेत्रमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे तथा लापसे चेकचाँच कार्यक्रम को प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो ।   नगरप्र...

बालबालीकाले जे सिकायो त्यही सिक्छन ः कुमारी

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
साना साना बालबालिकालाइ जे सिकायो त्यही सिक्ने हो त्यसैले सानासाना बालबालिकालाइ राम्रो र गुणस्तरिय शिक्षा सिकाइ दियो भने राम्रो हुने बागमती प्रदेस सभा सदस्य माननीय कुमारी स्याङ्तान(तामाङ ) ले बताउँनु भएको छ । उँहाले शिक्षकहरुको मेहनत अनी सकारात्मक शिक्षा सिकाइका कारण ठुला ठुला बैज्ञानीकहरु बन्न सक्ने बताउँनु भयो । उँहाले इन्द्रावती गाँउपालिका स्थित श्री ईन्द्रावती आधारभूत विद्यालय का बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गर्दै यस्तो बताउँनु भएको हो । ईन्द्रावती गाउँ पालिक वडा नं. १२भाङ्गटारमा रहेको उक्त बिद्यालयमा अध्ययनरत १३५जना बिद्यार्थीलाइ जित फाउन्डेसन नेपालको सहयोगमा उक्त समाग्रीहरु बितरण गरिएको हो । राप्रपा सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नं २ प्रदेश क अध्यक्ष बाबुराम खड्का , प्रदेश क उपाध्यक्ष इन्द्र बहादुर अधिकारी , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय कोषाध्यक्...

कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन : गृहमन्त्री लेखक

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १३ भदौ : गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमनसम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । “कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्रीवितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोगी हुनुसक्छौँ । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्‍यो”, उहाँले भन्नुभयो । यसपालिको चाडपर्वमा तीन–चार कुरामा परिणाम देखिनेगरी काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । “कृतिम अभाव कुनै हालतमा पनि हुनु भएन । कृतिम अभाव देखाउने कुरा कुनै हालतमा सह्य हुँदैन । त्यसका लागि हेर्ने निकायले हेर्नुपर्‍यो । त्यसमा गृह मन्त्रालयको पूरा सहयोग रहन्छ”, उहाँले भन्नुभयो । दसैँ तिहारका बेल...

मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा सहमति जुट्यो

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १३ भदौ : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, वडाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा उक्त सहमति जुटेको हो । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत् गृहको स्वीचयार्डबाट बाह्रबिसे–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर ...

सिन्धु काग्रेसको सक्रिय सदस्य हस्तानन्तरण

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितीले जिल्लामा रहेका नेपाली काँग्रेस सँग आबद्ध सक्रीय सदस्यहरुको सदस्यता परिचय पत्र बितरण कार्यक्रम अगाडी बढाएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाका पाटी सभापती जङ्गबहादुर लामाले बुधबार जिल्लाका १, र २ नं क्षेत्रका क्षेत्रीय सभापतीहरु प्रदेस समिती, पालिका सभापतीहरु, सहीतलाइ बोलाएर जिल्लामा रहनु भएका सक्रिय सदस्य परिचय पत्र हस्तानन्तरण गर्नु भएको हो । नेपाली काग्रेस केन्द्रीय समितीले बागमती प्रदेस समिती र बागमती प्रदेस समितीले जिल्ला कार्य समितीलाइ दिए पछी बुधबार जिल्ला कार्य समिती सिन्धुपाल्चोकले क्षेत्रीय सभापतीहरुलाइ दिने कार्यक्रम राख्नु भएको थियो । उक्त कार्यक्रममा आफ्नो क्षेत्रका सक्रिय सदस्ता परिचय पत्र बुझ्दै क्षेत्रीय सभापती आइतमान तामाङले पाटी परिचय पत्रका साथै पाटीको अनुशासनमा रहेर पाटीको निती सिद्धान्तलाइ बोकेर हिडेका कार्यकर्त...

बाह्रविसे स्वास्थ्य केन्द्रले मध्य भोटेकोसीको १०करोड पाउँने

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
  मध्य भोटेकोसी जलविद्युत् आयोजनाले बाह्रविसे प्राथामिक स्वास्थ्य केन्द्र लाई रु १० करोड दिने भएको छ । सिन्धुपाल्चोक जिल्ला स्थित बाह्रबिसे नगरपालिकामा नेपाली काङ्ग्रेस प्रभावशाली केन्द्रिय सदस्य पुर्व मन्त्री माननीय मोहन बहादुर बस्नेत को समन्वयमा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय दिपक खड्का, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री माननीय पुर्ण बहादुर लामा (कान्छाराम) , नेपाल विधुत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ , बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेत,उप प्रमुख मन्जु तामाङ भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा वडा अध्यक्ष हरु लगायत जनप्रतिनिधिहरु , निमित्त प्रमुख जिल्ला अधिकारी,प्रहरीप्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का,उद्योग वाणिज्य संघ अध्यक्ष बुद्धराज बस्नेत मध्य भोटेकोसी जलविद्युत् आयोजना प्रमुख लगायत कर्मचारी हरुको उपस्थितीमा ...

कुलमानलाइ हटाउँने कुरै छैन उर्जा मन्त्री खड्का

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
लोकप्रिय समाचार ,’राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, ’सडक र संसद्मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ , कुलमानले राम्रो काम गर्नू भएको छ हामी राम्रो लाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्छौ उँहाले राम्रो गरुन्जेल उँहाप्रति सरकारले त्यस्तो कुनै धारणा बनाएको छैन,कुलमानले राम्रो काम गर्नुभएको छ, उँहालाई सरकारले हटाउनुपर्ने अहीले सम्म कुनै कारण नभएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले बताउँनु भएको छ । उँहाले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको दोहोर्याउँदै कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्नु भयो । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न बाह्र्बिसे आउँनु भएका मन्त्री खड्काले यस्तो बताउँनु भएको हो । निरीक्षणका क्रम...

विकास र वातावरणको सन्तुलन मिलाउनुपर्छ

ब्रेकिङ न्युज १, समाचार
बिदुर आचार्य/चौतारा वन क्षेत्र समन्वय समिति सिन्धुपाल्चोकले विकास र वातावरणको सन्तुलन मिलाउनुपर्ने निष्कर्ष निकालेका छन् । बुधवार जिल्ला सदरमुकाम चौतारामा आयोजित वन क्षेत्र समन्वय समितिको बैठकले वन क्षेत्रको समस्या, चुनौती र आगामी कार्यक्रम वारे छलफल गर्दै समन्वय सँगै प्रभावकारी वनाईने निर्णय समेत गरेको छ । गत आर्थिक वर्षको समिक्षा, आगामी कार्यक्रम वारे जानकारि र डिभिजन वन कार्यालयले प्राथमिकतामा राख्नुपर्ने विषय वारे छलफल भएको हो । वन समितिको निष्क्रियता, डढेलो, जंगली जनावर आतंक, वन पैदावार, माग र आवश्यकता अनुरुपको विरुवा उपलब्धताको आवश्यकताबारे सरोकारवाला समेतले ध्यानाकर्षण गराएका हुन् । वन समितिका पदाधिकारी तथा सामुदायिक वन उपभोक्ता महासंघले वन पैदावा ब्यवस्थापन, उद्योग स्तापना, वन्यजन्तुलाई पानीलगायतका सुविधा, रिजर्भ पोखरी, भूक्षय रोक्ने तथा उत्पादनमुलक विरुवा वितरण र डढेलो नियन्त्रणक...

पर्यटन पूर्वाधारले आकर्षक बन्दै ‘तीनधारे झरना’

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ । पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्य अवलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संचरना निर्माण गरिएको हो । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेकाले आवश्यक पूर्वाधार थप गरिएको रोशी–१ का वडाध्यक्ष श्रीदास लामाले बताउनुभयो । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । “कोरोना महामारीकोे बेलामा मानिसलाई घरमा मात्रै बसेर उकुसमुकुस भएको थियो । ...

’मलाई पिर छैन धनको बरिलै’ आयो बजारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, साहित्य
  ’मलाई पिर छैन धनको बरिलै’ बोलको मौलिक तिज गीत बजारमा आएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ३का जिवन भण्डारीको गितको मोडल रहेको यो गित बागमती प्रदेशका पुर्ववनमन्त्री माननीय मसिना खड्का भण्डारीले बिमोच नष्र्नू भएको हो । ’मलाई पिर छैन धनको बरिलै’ पछिल्लो समय बजारमा अश्लील गीतको भेलमा एउटा मौलिक तिज गीत भएको छ । एक वयस्क नारीलाई धनको धनी होईन मनको धनी भएको युवकको खाँचो भएको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । अहीले बजारमा प्राय चाडबाडको नाममा गाइने गितहरुमा मौलिकता हराउँदै गएको र प्राय गितहरु छाडा र मन गणन्ते मुलक भएको आरोप लागी रहँदा मलाइ पिर छैन धनको बरी लै भन्ने गितले बजारमा नँया शन्देस छाएको छ । सम्पती सबै भन्दा ठुलो हो भन्ने समाजलाइ यो गितले सम्पती भन्दा इमान्दारीता ठुलो हो भन्ने शन्देस दिएको छ । गितको बिमोचन गर्दै मा खड्काले यो गित गित मात्र नभएर समाजलाइ स...