सिन्धुपाल्चोकमा पनि थुप्रै राष्ट्रिय प्रतिभाहरु जन्मेका छन्ः मोहन बस्नेत
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री माननिय मोहनबहादुर बस्नेतले ‘सिन्धुपाल्चोककोे भीर पाखामा फुटबल ग्राउण्ड बनाएको बताउँनु हँुदै पाँच किलोमिटर टाढा पाइपबाट पानि लिएर स्विमिङ पुल बनाएको बताउँनु भएको छ ।
उहाँले बिहान, बेलुका खेलाडीहरू आइरहनुभएको बताउनुभयो । हरेक वडामा एउटा खेल मैदान र एउटा स्वीमिङ पुल भन्ने किसिमले अगाडि बढाइरहेका छौँ भन्नु भएको छ । पूर्वमन्त्री बस्नेतले ‘लामासाँघुमा खेल मैदान बनाएपछि सिन्धुपाल्चोकका खेलाडीहरू राष्ट्रिय प्रतिभाहरू दर्जनौको संख्यामा उत्पादन भएका छन् भन्नु भयो ।’
त्यसैले हरेक बिकासमा बजेटसँगै बिकासका लागि मन चाहिन्छ भन्नुभयो ।
उहाँले गणेशमान सिंहलाई १० लाख, मदनभण्डारी एकेडेमीलाई २ करोड बजेट
छुट्याएर पक्षपात गरेको बताउँनु भयो । उहाँले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदैे खेलकुदको बजेट विनियोजन दवावमा बन...
