सम्पर्क

Month: २०७९ श्रावण २० शुक्रबार

अविरल बर्षाले त्रिपुरा –३ को वडा कार्यलयमा क्षेती

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजङ्गपाण्डे,धुस्कुन÷ केहिदिन अघि देखि परिरहेको लगातारको बर्षाले त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३धुस्कुन स्थित वडा कार्यलय भवनमा क्षेती पुगेको छ।कान्छाराम कन्ट्रक्सन ले बाह्र्बिसे ,धुस्कुन पिस्करको १५ किलोमिटर मोटर बाटोको पिच गर्न टेन्डरको काम गर्दा बाटो भत्काउने काम मात्र गरेको र भिरालो सडकमा पानी र भल तर्काउने कुनै काम नगरेकोले सडकको भल,ढुङ्गा र माटो वडा कार्यलय परिसरमा थुप्रो लाग्दा क्षति भएको हो। सडक पिच गर्ने भन्दै पिस्कर सम्म भएको सडकको आकार फराकिलो पार्ने भनेर भत्काइ त्यतिकै छोड्नाले स्थानीय बस्ती देखि सडकमा भल मात्रै हिड्नाले सास्ती भएको हो।कन्ट्रक्सन कै कारण नसडकमा गाडि गुडछ न स्थानीयले पहिरोको डरले शान्ति पाएका छन।अहिले वडा कार्यलय परिसरमा बगर जस्तै भएकोले वडा कार्यलय बाट सेवा दिन असहज भएको छ।वडा कार्यलय परिसर तथा कार्यालय भित्र समेत लेदो पसेर हानि पुर्याएको हो। ...

अविरल बर्षाको कारण सडक अबरुद्ध बस्नेतद्धार सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकामा अविरल बर्षाको कारण बिचल्लिमा परेको सुत्केरि बच्चाको उपचारका लागी नगर प्रमुख द्धारा ठुलो सहयोग भएको छ ।गए राति भयको बर्षादको कारण बन्द भएको अरनिको राजमार्गको साँधिखोल्सामा सडक सञ्जाल टुटेपछि (करिव एक महिने जन्डिसबाट पिडित बालक) बिरामि लिएर आएका एम्बुलेन्स अड्किएको थियो । उक्त सुत्केरि बालक त्यसरि अलपत्र परेको समाचार पायपछि बाह्र्बििसे नगर पालिकाका प्रमुख बालकृष््ण बस्नेतले आफुले प्रयोग गरिरहेको गाडि समेत, बिरामिलाई दिई अस्पताल पठाउनु भयको छ। ।बाढिले गर्दा बन्द भएको सडक खुलाउँन पुग्नु भयका नगर प्रमुख बस्नेतले आपतकालीन अवस्थामा सहयोग गर्नु नै मानिसको मुख्य धरम भयको बतापउँनुभयो । उँहाले नगरपालिकाले प्रयोग गरेको षाडि सबैको हो आपतको बेला प्रयोगमा नआउँने साधनको कुनै पनि महत्व नहुने बताउनु भयो ।गए रातिको अविरल बर्षाको कारण बन्द भएको अरनिको राजमार्गको स...

निर्वाचन गर्न पूर्ण रुपमा आयोग सक्षम रहेको जानकारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौं निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराउँन आयोग पुर्णरुपमा सक्षम रहेको जनाएको छ । सरकारले निर्वाचन घोषणा गरे लगत्तै पत्रकार सम्मलेन मार्फत आयोगले यस्तो धारणा राखेको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको वक्तव्यमा भनिएको छः विक्रम संवत् २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्नेगरी आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तोकिएकोमा निर्वाचन आयोगले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । आयोगले भनेको छ– सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग पूणर्रूपमा प्रतिवद्ध छ ।प्रेस ४१९ आयोगले दिएको परामर्श अनुसार नै निर्वाचनको मिति तोकिएसँगै प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ भन्ने सम्बन्धमा रहेको संवैधान...

आगामी मंसरि४गते चुनाव मतदाता नामवली बन्द

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । यस सँगै निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रकृया समेत बन्द गरी निर्वाचनका कार्यक्रममा लाग्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा प्रदेस सभाको निर्वाचन मंसिर ४ गते एकै पटक गर्ने निर्णय गरेको हो । बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो।निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो भने यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र...

नगर प्रमुख आइतमान तामाङ्गद्धारा चेक हस्तानन्तरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ्गले रु एकलाख रुपैयाको सहयोग रकम हस्तानन्तरण गर्नु भएको छ । मेलम्ची –९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको हो । लुकिमिया रोग संग संघर्ष गरि रहनु भएका १५ बर्षिय थापा मगर लाई वडा कार्यलयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम बुधवार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशिलको बुवा चन्द्र बहादुरलाई उपचारको लागि सहयोग स्वरुप हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो ।उहाँको अवस्थाको बारेमा जानकारी पाए पछि वडा कार्यलयको सिफारिसमा हेल्पको साथीहरु मिली रकम जुटाएको लामाले बताउनुभयो ।आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब ६–७ लाख खर्च हुन सक्ने अनुमान गरिएकोले सहयोगी मनहरुले उहाँको बुवा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ ।...

इन्द्रावतीमा दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्र

ब्रेकिङ न्युज २, समाचार
ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ का कृषकले पशुपालन गरी मनग्य दुध बिक्री गर्न थालेपछी नयाँपानी भूमि अधिकार कृषक समूहको सक्रियतामा दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । खाद्य पोषण सुरक्षा आयोजना,एफएओ,सिडिसिएफको सहयोगमा बनेको दुग्ध संकलन तथा प्रशोधन केन्द्रको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले एक कार्यक्रमबिच उद्घाटन समेत गर्नुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगत वर्षहरुमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत वृद्धि गरी प्रति लिटर ४ पुर्‍याएको समेत बताउनुभयो । उहाँले गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सँघ संस्थाको खोजी भइरहेको बताउनुभयो । त्यसैगरी नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले वडामा उत्पादित दूधको सदुपयोग गर्न बाहिर निर्यातका लागि दुग्ध तथा प...

क्रसरका कारण बस्ती जोखिममा खेतीयोग्य जग्गामा पहीरो

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बिगतमा क्रशरहरुले मापदण्ड बिपरित काम गरेका कारण सिन्धुपाल्चोक जिल्लाका नदी किनारामा बसोबास गर्ने नागरिक र किनारामा खेती गर्ने किसान हरु अहीले समस्यामा परेका छन । यती मात्र होइन नदी किनारा छेउ बसोबास गर्ने बिशेष गरी माझी समुदायको बस्ती जोखिममा परेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी ११मा पर्ने भिमटारका माझी समुदाय अहीले पहीरोको जोखिममा रहेका छन । खोलाका किानारामा रहेको क्रसर हरुका कारणा बर्षेनी धान खेत गुमाउँदै आएका समुदायहरुको खेत यस बर्ष पनी बगायको छ । जथाधावी नदीको किनारामा क्रसरले मापदण्ड बिपरित गहीरो खन्दा भित्तो च्याप्दा यो समस्या भोग्न परेको स्थानीय बासिन्दा तेज बहादुर माझीले बताउँनु भयो । सरकारले असार साउँन भदौ महीनामा त नदीमा कुनै पनी तवरले नदी उत्खनन गर्नमा बन्देज लगाएको छ । तर त्यसको ख्याल नै नगरी मापदण्डको समेत वास्था नगरी नदी उत्खनन कार्य भइ रहेको पाए पछी जिल्ला ...

बदेललले बाली खाए पछी किसान चिन्तीत

#, जिबनशैली, विचित्र संसार, समाचार
देबराज सुबेदी सिन्धु पाल्चोक जिल्लाको पााचपोखरी थाङपाल गाउँपालिका ८ नौलिङ ओख्रेनिका किसानले लगाएको खेतिमा बदेलले क्षती गरेपछी चिन्तित भएका छ्न । लगाएको आलु मकै सबै बँदेलले खाए पछि आफुहरु के खाने भन्ने चिन्तामा रहेको स्थानीय पदम शेर्पा लामाले दुखेसो गर्नुभयो ।उहाँले नौलिङ गोब्रे आसपासका सबै किसानको यहि समस्या रहेको बताउनुभयो । उहाँले गाउँपालिकालाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।गाउँ पालिकाका कृषि शाखा प्रमुख निमराज गिरिले निकुञ्जले दिने क्षतिपूर्ति पाउने किसान भए गाउँपालिकाले क्षतिको विवरण बनाइदिने बताउदै कृषक हरुलाइ बन्यजन्तुले क्षती नगर्ने बालि लगाउन आग्रह गर्नुभयो । उहाँले त्यसका लागि पालिकाले प्राबिधिक लगायत अन्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  ...

नागरिकता विधेयक बिरुद्ध राप्रपा द्धारा मेलम्चीमा बिरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
    राप्रपाले महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर श्रु गरेको आन्दोलनको दोश्रो चरणमा मेलम्चीमा बिरोध र्याली सहीत सभा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्रको सुनुवाइ नभएको भन्दै आन्दोनगरेको राप्रपाले जनाएको छ । सघीयता खारेजी , महंगी नियन्त्रण, किसानलाई समयमै मल, लगाएतका माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार सिन्धुपाल्चोकको मेलम्चीमा कालोपट्टी बाधेर दोस्रो चरणको विरोध प्रर्दशन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रिय कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, भ्रष्टाचारको अन्त्य गर, कालोबजारीलाई कारबाहि गर, राष्ट्रघाति नागरिकता विधेयक फिर्ता गर , लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन गरिएको थियो ।राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै...

१९गते देखी अरनिकोको बस पुरानो बसपार्क बाट

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धु पाल्चोक का नागरिकको समस्यालाइ ध्यानमा राखेर काठमाण्ढौ महानगरपालिकाले काठमाण्डौ बाट सिन्धुपाल्चोक लागी छुट्ने बसहरुलाइ पुरानो बसपार्कको गेटमा राखेर क्यु लगाउँन अनुमती दिएकाृ छ । लामो समय देखी बसपार्कको ठेगान नभएको पुर्ब अरनिको यातासेवा प्रालीका बसहरुलाइ यात्रीलाइ निश्चीत स्था दिन समस्या परेको थियो भनेजिल्लाबासीले पुरानो बसपार्कमा बस चढ्ने ब्यवस्था मिलाउँन माग गर्दै आएका थिए । यो समस्या समधान गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, पूर्व अरनिको यातयात प्रालिका पदाधिकारी र ट्राफिक महाशाखाबीच भएको छलफलले पूर्व अरनिको यातयातले सिन्धुपाल्चोक जिल्लामा सञ्चालन गरेका बसहरुका लागि पुरानो बसपार्कमा निर्माणधीन टावर नजिकै टिकट काउण्टर राख्न र बसपार्कबाट बस छुटाउँने सहमती भएको हो । छmफलमा ं एक समयमा चार वटा मात्रै बस सञ्चालन गर्न पुरानो बसपार्कको प्रवेशद्वार छेउमा दुई वटा दक्षिण फर्केर...