सिन्धु पाल्चोक का नागरिकको समस्यालाइ ध्यानमा राखेर काठमाण्ढौ महानगरपालिकाले काठमाण्डौ बाट सिन्धुपाल्चोक लागी छुट्ने बसहरुलाइ पुरानो बसपार्कको गेटमा राखेर क्यु लगाउँन अनुमती दिएकाृ छ ।
लामो समय देखी बसपार्कको ठेगान नभएको पुर्ब अरनिको यातासेवा प्रालीका बसहरुलाइ यात्रीलाइ निश्चीत स्था दिन समस्या परेको थियो भनेजिल्लाबासीले पुरानो बसपार्कमा बस चढ्ने ब्यवस्था मिलाउँन माग गर्दै आएका थिए । यो समस्या समधान गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, पूर्व अरनिको यातयात प्रालिका पदाधिकारी र ट्राफिक महाशाखाबीच भएको छलफलले पूर्व अरनिको यातयातले सिन्धुपाल्चोक जिल्लामा सञ्चालन गरेका बसहरुका लागि पुरानो बसपार्कमा निर्माणधीन टावर नजिकै टिकट काउण्टर राख्न र बसपार्कबाट बस छुटाउँने सहमती भएको हो । छmफलमा ं एक समयमा चार वटा मात्रै बस सञ्चालन गर्न पुरानो बसपार्कको प्रवेशद्वार छेउमा दुई वटा दक्षिण फर्केर र दुइ वटा गाडी पश्चिम फर्केर सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले अनुमति दिएको पुर्ब अरनिको यातायात सेवा प्रालीका कार्यलय प्रमुख शिब प्रसाद अधिकारीले जानकारी दिनु भयो । यस अघी सिन्धुपाल्चोकको लागी तिनकुने वागमती पुल छेउको टिकट काउण्टर हटाउने तर केही समय यात्री राख्ने आराल्ने मात्र पाँउने भएका छन । कार्यलय प्रमुख भण्डा।रीका अनुसार काठमाडौं–चौतारा, काठमाडौं– जलविरे, काठमाडौं–बाह्रविसे, काठमाडौं–तातोपानी लगायत सिन्धुपाल्चोकका विभिन्न स्थानमा जाने सवारी साधानहरु अब पुरानो बसपार्कबाटै छुट्ने भएकोे छ ।
