सम्पर्क

बदेललले बाली खाए पछी किसान चिन्तीत

देबराज सुबेदी

सिन्धु पाल्चोक जिल्लाको पााचपोखरी थाङपाल गाउँपालिका ८ नौलिङ ओख्रेनिका किसानले लगाएको खेतिमा बदेलले क्षती गरेपछी चिन्तित भएका छ्न । लगाएको आलु मकै सबै बँदेलले खाए पछि आफुहरु के खाने भन्ने चिन्तामा रहेको स्थानीय पदम शेर्पा लामाले दुखेसो गर्नुभयो ।उहाँले नौलिङ गोब्रे आसपासका सबै किसानको यहि समस्या रहेको बताउनुभयो । उहाँले गाउँपालिकालाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।गाउँ पालिकाका कृषि शाखा प्रमुख निमराज गिरिले निकुञ्जले दिने क्षतिपूर्ति पाउने किसान भए गाउँपालिकाले क्षतिको विवरण बनाइदिने बताउदै कृषक हरुलाइ बन्यजन्तुले क्षती नगर्ने बालि लगाउन आग्रह गर्नुभयो । उहाँले त्यसका लागि पालिकाले प्राबिधिक लगायत अन्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।