बंसलालको मतदाता भेटघाट एमालेसहीत बिभिन्न दलका कार्यकर्ता नेकामा प्रबेस
खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाली काँग्रेस क्षेत्र नं २का उमेदवार बंसलाल तामाङ ले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ भोताङ–छिम्तिमा निर्वाचन केन्द्रित घरदैलो तथा मतदाता भेटघाट शुरु गर्नु भएको छ । सो क्रममा उँहाले पाँचपोखरी आफैमा एक रमणीय देवभूमि हो। यस क्षेत्रलाई सही रूपमा संरक्षण र प्रचार–प्रसार गर्न सकेमा पर्यटनमार्फत ठूलो आर्थिक लाभ हासिल गर्न सकिन्छ। यहाँका बाटोहरूको स्तरोन्नति गर्दै आवागमन सहज बनाउने हाम्रो प्रतिबद्धता छ भन्नु भयो ।याङ्री र लार्केको पानी काठमाडौं लैजाँदा स्थानीयले पाउनुपर्ने रोयल्टी सुनिश्चित गर्न म नीतिगत रूपमा पहल गर्दै रोयल्टी प्राप्त गर्ने ग्यारेन्टी गर्दछु । पाँचपोखरीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको त्इहाका स्थानीयको आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागी बंसलालको आबश्यक छ भनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोताङका अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी ...








