सम्पर्क

खेलकुद

तिजको अवशरमा सञ्जालको चौतारामा दोहरी

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगर महीला सञ्जालले तिज बिशेष कार्यक्रम गरेको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा,सभासद तथा महिला नेतृृ गंगा पराजुली र उप प्रमुख सीता थापाको विशेष आतिथ्यतामा सहिद स्मृति भवनमा नगरपालिकाका १४ वटै वडाहरुको महीलाहरुको उपस्थिती रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र नगर स्तरीय महिला सञ्जालको आयोजनामा भएको तीज विशेष कार्यक्रमको अवसरमा खुल्ला महिला दोहोरी गीत तथा दर खाने कार्यक्रम भएको थियो । कार्यक्रममा आफ्रनो भनाइ राख्दै प्रमुख अतिथी नगर प्रमुख सापकोटाले परम्परा देखी चल्दै आएको रिती रिवाज र धर्मको सरक्षण गर्दै नगर महीला सञ्जालले दोहरी गितको कार्यक्रम राखेर मनोरन्जात्मक काम गरेकोमा खुशी ब्यक्त गर्दे मनोरन्जन पनी स्वास्थ रहने मुख्य आधार भएकाले मानीस स्वास्थ रहन पनी यस्ता कार्यक्रमको महत्व रहेको बताउँनु भयो । महिलाहरूल...

लिसंखुपाखरको घुम्ती सेवा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउन्पालिकाले एकिकृत घुम्ती सेवा सम्बन्धी शिवीर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं. ७ ठुलोपाखरमा बिहिबार सम्पन्न भएको शिवीरमा योजना सम्झौता÷अनुशिक्षण, माटो परिक्षण, बालीको रोग पहिचान र नियन्त्रण सल्लाह सुझाव, पशु बन्ध्याकरण ÷ पशुपंक्षी रोग पहिचान र नियन्त्रण सम्बन्धी परामर्श, ब्यवसाय दर्ता, ईजाजत पत्र प्रदान र नबिकरण, जेष्ठ नागरिक परिचय पत्र बितरण, स्वास्थ्य संस्था र आरोग्य केन्द्रबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो । वडा नं. ७ मा सम्पन्न भएको एकीकृत घुम्ती सेवा शिवीरमा ८ वटा योजना सम्झौता भएको छ । जसमा पेङगल खोला हिन्दु समुदाय चिहान घर स्तरउन्नती, १६ किलो तलतिर जाने सिंडी निर्माण, ककलिङ हरिसिद्वी माबि चिल्ड्रेन पार्क घेराबार , बर्घाङ नेवार समुदाय अपुरो सिंडी निर्माण, मेसिपा ठकुरी समुदाय, मन्दिर स्तरउन्नती, तौथली मन्दिर निमार्ण, ककलिङ महिला भवन ...

दोस्रो लामोसाँघु फुटसलको उपाधी बाह्रदेवीलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत(अधिराज) बलेफि गाउँपालिका वडा नं. ८ लामोसाँघुमा भएको छञब् साईट फुटसल प्रतियोगिताको उपाधि बाह्रदेवीले प्राप्त गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुनकोशी गाउँपालिकाका निबर्तमान अध्यक्ष श्रवण कुमार जि.सी (बिनोद) विशेष अतिथि जिल्ला फुटसल संघका अध्यक्ष अमृतमान श्रेष्ठ, शंकरदेव क्याम्पसमा स्ववियु सभापति सुसान्त बस्नेत लगायतको उपस्थिती रहेको थियो । सुनकोशी स्पोर्टस क्लबका अध्यक्ष सुवास लामाको अध्यक्षतामा भदौ ८ र ९ गते भएको प्रतियोगितामा १६ टिम रहेको थियो । शनिबार भएको फाईनल खेलमा बाह्रदेवी युवा क्लब पलातिले न्यु सदावहार युवा क्लव खाडिचौरलाई ६–० ले पराजित गर्दै बाह्रदेविले उपाधि हासिल गरेको हो । विजेता बाह्रदेविले नगद ५०,०००÷मेडल ट्रफि पाएको थियो । त्यस्तै उपबिजेता न्यु सदाबहारले २५,०००÷नगद र मेडल पाएको थियो । उत्कृष्ट किप्पर १ जना, उत्कृष्ट खेलाडी १ जना र धेरै गोल गर्ने १ जना खेलाड...

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको विशेष अभियान “एक पालिका दुई खेलाडी प्रशिक्षण”

#, खेलकुद, जिबनशैली, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको विशेष अभियान "एक पालिका दुई खेलाडी प्रशिक्षण" अन्तर्गत पाँच पोखरी थाङपाल गाउँपालिका का दुई खेलाडीलाई भारतको उत्कृष्ठ एकेडेमीमा प्रशिक्षणमा पठाएको केही समयमा नै आज फेरि सिन्धुपाल्चोक क्रिकेट संघको समन्वयमा इन्द्रावती गाउँ पालिकाको एक खेलाडीलाई भारतमै प्रशिक्षणका लागि विदाई गरेको छ। गाउँ पालिका सँग दुई खेलाडीका लागि सम्झौता भएपनि एक खेलाडीको व्यक्तिगत कारणले दसैँ लगत्तै विदाई गर्ने गरी इन्द्रावतीका एकनाथ नेपाल लाई आज विदाई गरिएको जिल्ला क्रिकेट संघ का अध्यक्ष विजय धितालले बताउनु भयो। विदाई कार्यक्रममा आफ्नो संदेश पठाउँदै पालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँ पालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको बताउँदै यो सहकार्यको सुरुवात मात्र भएको बताउनु भयो। यसैगरी इन्द्रावती गाउँपालिका का प्रवक्ता शशिनाथ आचार्यले पालिकामा लुकेर रहेका प्रतिभा...

तेक्वान्दो ग्रेडिङमा सलिना र विजय उत्कृष्ट घोषित

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
हिराहरी तेक्वान्दो डोजाङ्गमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको  जुनियर ग्रेडिङ Belt Promotion Test शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा पुरुषतर्फ बिजय श्रेष्ठ र महिलातर्फ सलिना चुहान उत्कृष्ट खेलाडी हुन सफल भएको छ । उत्कृष्ट खेलाडीहरुलाई हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, वडा सदस्य तथा पुर्व फुटबल खेलाडी रामबहादुर घले, जिल्ला फुटबल संघ सिन्धुपाल्चोक तथा चौतारा नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठ लगायत अभिभावकहरुको बाक्लो उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिहरुलाई डोजाङ प्रमुख गुरुङले मायाको चिनो पनि प्रदान गर्नुभएको थियो । ग्रेडिङमा सेतोपेटीतर्फ नयन भुजेल, बिन्दा श्रेष्ठ, बिराज तामाङ , आरेश नेपाली, सन्तोष ताम...

जिल्लास्तरिय नगरकप ब्याटमिन्टनको उपाधि किसन र राजनको जोडिलाई

खेलकुद, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट जारी प्रतियोगितामा पुरुष डवलतर्फ मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडीले जित हात पारेका छन् । चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउँदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनु भएको हो । त्यस्तै महिला सिङ्गलतर्फ चौताराकी प्रजिना बस्नेतलाई हराउँदै बाह्रबिसेकी टासी डोल्मा शेर्पा प्रथम हुनुभयो भने पुरुष भेट्रानतर्फ भने खाडीचौरका साजन न्यौपाने र राकेश थापाको जोडीले जित हात पारेका छन् । विजयी खेलाडीलाई पुरस्कार, मेडल, ट्रफी वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरुको उत्साहलाई जिवन्त राख्दै जिल्लास्तरमा मात्र हैन राष्ट्रियस्तरका खेलाडी बनाउनका लागि नगरपालिकाले यथासक्य सहयोग र समन्वय ग...

जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

खेलकुद, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको नगरकप प्रतियोगिताको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरूको उत्साह मर्न नदिने र खेलाडीहरूको सशक्तताका लागि नगरले कुनै कञ्जुस्याँइ पनि नगर्ने बताउनुभयो । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएको नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मेल्स डवल, लेडिज सिङ्गल र भट्रान्स डबल गरि तीन विधामा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा मेल्स डवलतर्फ प्रथम हुनेलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु ३० हजार, द्वितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु २० हजार र तृतीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु ५ हजार पुरस्क...

बागमती प्रदेशको बजेट २०बर्षेगाडीलाइ ९०प्रतिशत छुट

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत् विभिन्न करको दर हेरफेर गरेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले महिला, दलित समुदाय, अपाङ्गता भएको व्यक्ति, अल्पसंख्यक र लोपोन्मुख समुदायका व्यक्तिले प्राइभेट फर्म रजिष्ट्रेसन गर्न चाहेमा फर्म दर्ता गर्दा लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुने व्यवस्था बजेटले गरेको छ । बागमती प्रदेशका यातायात ब्यवस्था कार्यालयहरूमा दर्ता भएर २० वर्ष पुरा भएका कारण सञ्चालनमा आउन नसक्ने सार्वजनिक सवारी साधनको २० वर्ष अवधिको तिर्न बुझाउन बाँकी रहेको सवारी साधन कर र नवीकरण दस्तुर सम्वत् २०८० फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।बागमती प्रदेशलाई लगानीमैत्री प्रदेशको रूपमा स्थापना गर्न काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका क्षेत्र बाहेक प्रदेशका अन्य स्थानमा उत्पादनमूलक उद्योग...

सिन्धुपाल्चोकमा पहिलोपटक दृष्टिबिहिनहरुलाई क्रिकेट प्रशिक्षण

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत नेपाल नेत्रहिन क्रिकेट संघको आयोजान तथा सिन्धुपाल्चोक नेत्रहिनसंघको समन्वयमा ५ दिने क्रिकेट प्रशिक्षण संचालन भएको छ । जेठ ३० गतेबाट सुरु भएको यो प्रशिक्षण सिन्धुपाल्चोक जिल्लामा नै पहिलो पटक संचालन गरिएको हो । उक्त प्रशिक्षणमा श्री बनदेबी माध्यमिक विद्यालय चौतारामा अध्ययनरत छात्रछात्राहरु र अपाङ्गताको क्षेत्रमा योगदान गदै अन्य दृष्टिविहिनहरु सहभागि रहेका छन् । प्रशिक्षणमा गीता पौडेल र विमला राईले सहभागिलाई खेलको नियम र व्याटिङ गर्न सहयोग पुर्याउदै आएका छन् । आयोजक संस्था नेपाल नेत्रहिन क्रिकेट संघका केन्द्रय कोषध्यक्ष उपेन्द्र श्रेष्ठका अनुसार सात वटै प्रदेशस्तरमा संघको गठन भएको छ । र, नेपाल क्रिकेटमा दृष्टिबिहिन खेलाडीहरुमा छैटौ स्थानमा र महिला खेलाडीमा प्रथम स्थान ओगटेर चर्चा कम ाउन सफल भएको बताउनुभयो । उहाँका अनुसार आगामी असाढ ८ देखी ११ गतेसम्म १ नम्बर प्रदेशको आयोजनाम...

नमुना बन्दै मेलम्ची नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिबार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो । यसरी एक बर्षे कार्यकालको उपलब्धी साबृजनीक गर्ने सिन्धुपाल्चोक जिल्लाको पहीलो पालिका बनेको छ । एक बर्षे कार्यकाल Final Draftपञ्च बर्षीय कार्यक्रमका बारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बिशेष गरी आफु निर्बाचित भए पछी सवारी चालक का साथै कार्यलय भित्रका कर्मचारी हरु आफु अनुकुल राख्ने चलन चली आएको भएता पनी मेलम्ची नगरपालिकाले भने पुर्बवत स्थितीमा नै कर्मचारी परिचालन गरिरहेको कारण पनी मेलमची नगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकन गुणस्तर परीक्षणमा जिल्लाभित्र प्रथम हुनुका साथै वाग्मती प्रदेशमा दोस्रो र नेपालमा नै टपटेन स्थानमा पर्न सफल भएको बताउँनु भयो । यसअघि नगरप...