सम्पर्क

खेलकुद

आगामी आवका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत भन्नुभयो । बजेटले उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र...
इर्खु माबी लाइ गिरी परिबारको सहयोग

इर्खु माबी लाइ गिरी परिबारको सहयोग

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ मा रहेको इर्खु माध्यमिक बिद्यालयलाइ समाज सेबी हरिशरण गिरी र उाहाको श्रीमती शान्ती गिरी ले नेपाल बाल बालिका –नेपालकिड्स) नामक सस्था मार्फत बिद्यालयलाइ सोलार प्यानल इन्भर्टर सेट हस्तानन्तरण गर्नु भएको छ । जिल्लाको कदमबासमा जन्मन् भइ काठमाण्डौमा बसोबार गर्नु हुने गिरीले यस अघी पनी बिद्यालयहलाइ आबश्यकताका आधारमा सहयोग गर्दे आउँनु भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा इर्खु माध्यमिक बिद्यालयका प्रअ र बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरुलाइ करिब सातलाख मुल्य बराबरका सोलार व्याकप सेट हस्तानन्तरण गर्नु भएको हो । सोलार व्याकप सेट हस्तानन्तरण गर्दै प्रमुख अतिथी वडाअध्यक्ष दंगालले शिक्षा सिकाइका लागी यस अघी पनी उँहाहरुबाट बिद्यालयलाइ कम्पुटर १५थान उपलब्ध गराउँनु ...

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
 चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु, अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि, प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको हो । रातो पेटीबाट रातो कालो पेटीमा रेगिना गुरुङ र युग काफ्ले उतिर्ण हुन सफल भएको छ । त्यस्तै निभा श्रेष्ठ र विजय श्रेष्ठ रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । प्रथम डान कालो पेटि बाट दोस्रो डान कालो पेटीमा कुशल ढुंगाना उतिर्ण हुन सफल भएको छ । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको थियो ।...

खेलकुद महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोककले नयाँ नेतृत्व पाएको छ । आइतबार जिल्ला सदरमुकाम चौतारा स्थित नेकपा एमाले जिलला पार्टी कार्यालयमा सम्पन्न चौथो अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा गणेश तामाङर सुजता सापकोटा, सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवद्धय अमिर श्रेष्ठ र पासाङ शेर्पा, कोषाध्यक्षमा टासी शेर्पा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिद्धार्थ तामाङ, संगम तामाङ र निरु श्रेष्ठ चौथो अधिवेशनबाट चयन भएका हुन् । आइतबार जिलला पार्टी कार्यालयमा महासंघको महासचिव धरमबहादुर लामाले अधिवेशनको उद्धाटन गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य अमासिंङ तामाङ, महासंघका सचिव प्रभूनारायण सिवाकोटी, नेकपा एमाले प्रदेश कमिटी सदस्य बालकुमारी सापकोटा, ईन्द्र नेपाल तथा महासंघका जिल्ला इन्चार्जलगायतको उपस्थिति रहेको थि...

सामाजकि काममा अग्रसर हुँदै नबजागरण युबा समुह डडुवा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नबजागरण युबा समुह डडुवाले बिद्यालयमा शैक्षीक सामाग्री बितरण गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढीनगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको हो । युवा समुहका सचिब सरोज बोहोराका अनुसार प्रती बिध्यार्थी १थान ब्याग झोला थान १ प्याकेट शिशाकलम , इलेजर, सार्पनर , हाफ दर्जन कपि का दरले बितरण गरिएको बताउँनु भयो ।यसै गरी कक्षा १, देखी कक्षा ५ सम्मका बिद्यार्थीलाइ प्रती बिध्यार्थी आधा दर्जन मोटो कपि , एक बट्टा पेन्सिल कक्षा ६ देखि ११ सम्म का बार्षिक परिक्षाफलमा प्रथम , द्दितिय र तृतीय हुने१८ जना बिध्यार्थिहरुलाइ प्रती बिध्यार्थी हाफ दर्जन मोटो कपि , एक बट्टा पेन्सिल , एक वटा कलम त्यसैगरी बाल कक्षा मा खेलमार्फत पढाउने शैक्षिक सामाग्री , चाट्र्पेपर , खेल सामग्री बितरण गरिएको छ भने बिध्यालयलाइ १ थान नेट , भलिबल ...

इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कपको उपाधि वडा नं. ९ भोटसिपाले जित्यो

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ भोटसिपाले हात पारेको छ । आईतबार भएको फाइनलमा वडा नम्बर १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ ले उपाधि प्राप्त गरेको हो । उपाधिसँगै वडा नम्बर ९ ले १ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर १० ले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो भएको टोली वडा नं. ११ ले ४० हजार नगद पाएको छ । उसले वडा नम्बर ५ लाई पेनाल्टीमा पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । बैशाख २६ गतेदेखी इन्द्रावती रंगशालामा सञ्चालन भएको प्रतियोगिता गाउँपालिकाका ११ वटा वडाहरूले सहभागीता रहेको थियो ।...
वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आजैका दिन आफ्रनो जन्म र कर्म सन्सारदिनेजन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज हाम्रा आमाको भौतीक शरिर सन्सारमा नभए पनी आत्मालाइ भने आफुले सकेको मिठा मिठा खानेकुरा सम्झनामा खान दिई श्रद्धा भक्तिसाथ सम्झना गरेको छु । आज मात्र होइन हामीलाइ आमाले यो धर्तीमा पैदा गरेको दिन देखी आमा भनेर सम्बोधन गरेको बाहेक त्यो समय देखी आमा सँग लिन बाहेका केही दिन सकेको छैन । हामी आमाको मुख हेर्ने दिनमा मात्र सम्झने गर्छाै भन्ने होइन यो दिनचाही बिशेष गरी एक पर्बकै रुपमा मनाइने भएकाले बढी महत्व दिने गरेका छौ शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्...

प्रदेश स्तरिय तेक्वान्दोमा श्रेष्ठ र तामाङलाई कास्य

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
  जैशिदेवल युथ क्लबको आयोजनामा चैत्र २६ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको पाचौं बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा – २०८१ मा चौतारा साँगाचोकगढी नगरपालिकाका निभा श्रेष्ठले महिला २३ देखि २६ केजि र सचिन तामाङले पुरुष ३८ देखि ४२ केजि तौलमा कास्य पदक जित्न सफल भएको जानकारी कोच मेनुका श्रेष्ठले जानकारी दिएको छ । द्वय खेलाडी हिराहारी तेक्वान्दो डोजाङ्गका उत्पादन हुन । चौतारा साँगाचोकगढीको टिम ब्यबस्थापकमा नगर खेलकुद प्रशिक्षक रमेश गुरुङ रहेको थियो ।...

पुर्व मन्त्री बस्नेतद्वारा फुटबल प्रतियोगिताको उद्घाटन

खेलकुद, समाचार
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले फुटबल प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । बिहीबार सिन्धुपाल्चोकको लामोसाँघु, बसन्तपुर खेलमैदानमा पुर्व मन्त्री बस्नेतले फुटबल प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । उहाँले खेलाडीहरूलाई शुभकामना दिदै खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने बताउनुभएको छ । अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको उल्लेख्य गर्दै खेल क्षेत्र नेपाललाई विश्वसामु चिनाउने अवसर हुने बताउनुभयो । उहाँले राम्रा खेलाडीले बिभिन्न अवसर प्राप्त गर्न थालेकाले अब बिस्तारै खेलाडीको पनि विकास हुने बताउनुभयो । बलेफी गाउँपालिका वडा नं. ८ द्वारा आयोजित वडाध्यक्ष यू–१३ फुटबल प्रतियोगिता चैत २८ गते बिहिबार सुरू भएको खेल चैत ३० गते शनिबार फाईनल खेल हुनेछ । उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला भरिका ९ टिमले भाग लियको वलेफि गाँउपालिका वडा न ८ का अध्यक्ष रमेश कुमार श्रेष्ठल...

हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोमा आधारित कृत्रिम घटना अभ्यास सम्पन्न

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  देब राज सुबेदी ,   सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा रहेको जोखिमयुक्त समुदायहरुमा पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यास गरिएको छ । अस्ट्रेलियन एड, प्राक्टिकल एक्सनको आर्थिक सहयोग र सामुदायिक विकास तथा वातावरण संरक्षण मंञ्च (सि. डि. ई. सि. एफ) को प्राविधिक सहयोगमा १० समुदायमा कृत्रिम घटना अभ्यासमा गरिएको छ । जस अन्तर्गत हेलम्बु गाँउपालिकाको बोल्दे, खर्केडाँडा, पातिङ र दलित बस्ती र पाँचपोखरी गाँउपालिकाको तिपेनी, दनुवार टोल, ढाँडखर्के, सियाले, गुन्सा, नेवार टोल, कृत्रिम घट्ना अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा रेडक्रस र नेपाल प्रहरीको सहकार्य रहेको थियो । पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यासमा दुबै पालिकाका समुदायको व्यतिmहरुको उपस्थिति रहेको थियो । सिङ्गो सिन्धुपाल्चोक जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको छ । जस अन्तर्गत हेलम्बु र पाँचपोखरी थाङपाल गाँ...