गुणस्तरिय शिक्षा सिकाइका लागी सबैको सहयोको आबश्यकछ ःश्रेष्ठ
सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका ४मा बुबाको नाम लखन बहादुर श्रेष्ठ चन्द्र माया श्रेष्ठ को कोखबाट २०२०सालमा जन्म लिनु भएको विकास प्रेमी समाजसेवी महेन्द्र बहादुर श्रेष्ठ हाल किस्टोन पब्लिक स्कूलका संस्थापक हुनुहुन्छ।हाल उँहा खानेपानी उपभोक्ता समितीका अध्यक्ष सोत हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग रेडियो लोकप्रिय नेत्र ज्योति १०६.६ मेगाहर्ज बाह्रबिसेका विज्ञापन व्यवस्थापक फूडोमा शेर्पाले लोकप्रिय समाचार राष्ट्रिय दैनिकका लागि गर्नुभएको छोटो कुराकानी।
तपाइको परिचय बताइदिनुहोस न
मेरो घर बाह्रबिसे नगरपालिका वडा नं ४ हो मेरो नाम महेन्द्र बहादुर श्रेष्ठ हो म बाह्र्बिसेमा रहेको किस्टोन पब्लिक स्कूलको सञ्चालकको रप्मा काम गरिरहेको छु मेरो आमाको नाम चन्द्र माया श्रेष्ठ,बुबाको नाम लखन बहादुर श्रेष्ठ मेरो जन्ममिति २०२०मा भएको हो , म अहीले बिद्यालय सञ्चालका साथै बिभिन्न समाजीक सेवाका कामहरु ग...
