सम्पर्क

जिबनशैली

सामाजिक सञ्जाल बन्दको प्रभाव: पत्रकारिता र मिडियामा चुनौती र अवसर

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
रमेश कुमार बोहोरा सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ । हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्व...

रास्ट्रिय प्रजातन्त्र पाटिको दोस्रो अधिवेसन चाकुमा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
प्रिती बिक बारबिसे, रास्ट्रिय प्रजातन्त्र पाटिको भोटेकोशी गाउपालिकाको पालिका स्तरिय दोस्रो अधिवेशन भोटेकोशी गाउपालिका ५ चाकु बजारमा सम्पन्न भएको छ । राष्ट्र्यि प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दइन्द्र बहादुर ठकुरीको प्रमुख अथित्यतमा र अर्का केन्द्रिय सदस्य उदय सापकोटाको बिशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यसै गरी संविधान सभा सदस्य पुर्व माननीय रमेश लामा , अतिथी जिल्ला अध्यक्ष निलध्वज थापा,पुर्व क्षेत्रीय अध्यक्ष शिव भणडारी , क्षेत्रीय सचिव शिव पौडेल ,निर्वाचन जिल्ला अध्यक्ष ध्रुव कुमार थापा लगाएत को अतिथ्यतामा भएको सभाले निङमार शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्य समितीको निर्बीरोध निर्बाचित गरेको छ ।कार्यत्र।मको उद्धघाटन गर्दै प्रमुख अतिथी ठकुरीले रास्ट्रिय पाटिलाइ मजबुत तरिकाले अगाडि बढाउने र पहिलो पाटिको रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु हुँदै अब आउने दिन म...

अप्सरा गौतमको गाउँगाउँमा सिंहदरबार’मन्त्री भगवती न्यौपानेद्धारा विमोचन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्री भगवती न्यौपानेले एक समारोहका बिच ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्नु भएको छ । अप्सरा गौतमले सम्पादन गरेको ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै सरकार अघि बढिरहेको बताउँनु भयो । सो अबशरमा मन्त्री न्यौपाने ले स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । संविधानमा उल्लेख भएका तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने बताउँनु हुँदै मनत्री न्यौपानेले आन्दोलनको उपलब्धिको रुपमा तीन तहको सरकार निर्माण भएको भन्दैस्थानीय तह जनताको नजिकको र आफ्नो सरकार भएको पनि बताउँनु भयो ।संविधानमा स्थानीय तहका एकल र साझा अधिकार भ...

चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडाहरुले काठमाण्डौमा सेवा दिदै

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडाहरुले सयुक्त रुपमा भदौ २७ गते काठमाण्डौ बाट सेवा दिन लागेका छन । आठ वटै वडाअध्यक्षहरुले सयूक्त रुपमा सेवा दिनका लागी आज हस्ताक्षर सहीत काठमाण्डौमा बिभिन्न पेशा गरि राखेका नागरिकहरुलाइ सेवा दिने जनाएका छन । सुचनामा वडा नं. २, ३, ५, ७, ८, ९, १० र १४ का काठमाण्डौँ उपत्यकामा बसोबास गर्ने सेवाग्राहीहरुको सहजताका लागिसेव प्रवाह गरिने जनाइएको छ ।    ...

लिसंखुपाखरमा गाँउपालिका अध्यक्ष मासिक स्वास्थ्य घुम्ती सेवा सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकामा चालु आर्थिक वर्षको गाउँपालिका अध्यक्ष मासिक स्वास्थ्य घुम्ती सेवा मंगलबारदेखि सुरु भएको छ । गाउँपालिकाका सातै वडामा एकसाथ सुरु गरिएको यस सेवामार्फत स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्श र परीक्षण गरिएको हो । उद्घाटन गाउँपालिका अध्यक्ष राजु लामाले गर्नुभएको हो । सेवाअन्तर्गत विशेषगरी सुगर र प्रेसर जाँच, नियमित रूपमा वितरण हुने औषधि आपूर्ति, साथै बिरामीको मागअनुसार आवश्यक औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै युरिन परीक्षण, मुटुको धड्कन परीक्षण समेत गरिएको छ । यस कार्यक्रममार्फत गाउँपालिकाले जेष्ठ नागरिकको डाटा संकलन, दिर्घरोगी पहिचान तथा स्वास्थ्य बीमाबाट उपलब्ध हुने थप सुविधा सम्बन्धी जानकारीसमेत प्रदान गरेको छ । अध्यक्ष लामाका अनुसार गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, आगामी दिनमा मासिक स्वास्थ्य घुम्ती सेवा नि...

चौतारा अस्पतालको सेवामा स्तरियता बढ्दै

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाकाको चौतारामा रहेको चौतारा अस्पतालले राजधानीको सरह सुबिधा उपलब्ध गराउँन थालेको छ । अस्पतालको नँया भवन निर्माण भए सँगै सेवामा पनी स्तरियता बढाएको हो ।चौतारा अस्पतालमा नै हाड जोर्नी, मानसिकरोग ,नसा रोग, दाँतको रोग लगाएत सबै खाले रोगको परिक्षण गरी उपचारको व्यवस्था गरिरहेको अस्पतालले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि सबै खाले बिरामीहरुको लागी उपचारमा सहज भएको छ । यस अघी सामान्य हाड सम्बन्धी उपचारको लागी धुलीखेल धाँउन पर्ने र मिर्गौला रोगीका लागी काठमाण्डौ धाउँन पर्ने बाध्यता हटेको छ भने उपचार पनी छिटो छरितो र सेवामुखी भएको छ । नियमित उपचार आवश्यक पर्ने र सर्वसाधारणको पहुँचभन्दा निकै महंगो मानिने मिर्गौला रोगका बिरामीका लागि जिल्लामै निःशुल्क डायलाइसिस सेवा भएकोमा जिल्ला बासीहरुमा ठुलो राहत भएको छ ।चौतारा अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा रुद्रमणी ...

चौताराका होटल र खाजाघरमा अनुगमन, धेरैमा विना लाइसेन्स मदिरा बिक्री

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा होटल र खाजाघरमा अनुगमन गरिएको छ । अनुगमनमा प्राय होटलहरुमा अनुमती बिना मदिरा बिक्री गरेको भान्छा कोठामा सरसफाइमा ध्यान नदीएको पाइएको थियो । दशैं–तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा बजार अनुगमन तीव्र भएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले १९ वटा होटल र खाजाघरमा गरेको अनुगमनमा अधिकांशले बिना लाइसेन्स नै मदिरा बिक्री गर्दै आएको पाइएको थियो ।जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा धेरै होटल तथा खाजाघरले नियमविपरीत मदिरा बिक्री गरिरहेका पाइएको थियो ।उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले अन...

नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १२ भदौ : नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारसमक्ष अनुरोध गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै नवीकरणको काम तत्काल खुलाउन अनुरोध गरेको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरू नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ । ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिनुभयो । मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताउनुभयो । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा...

टोलटोलमा वडाको सुबिधा दिदै १० नं वडा कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नगरिककलाइ सेवा दिनका लागी चौतारा सॉंगाचोकगढी नगरपालिका वडा नं. १० को वडा कार्यलयले घरघरमा गएरसामाजिक सुरक्षा भत्ता बितरणका साथै परिचय पत्र नबीकरण गर्दे आइरहेकोमा अहीले वडा कार्यलयबाट हुने सबै काम टोलटोलमा गएर गरिदिन थालेको छ । १०÷२०,रुपैया बुझाउँन पनी २÷३शय खर्च गरेर दिनभरीको काम माँया मारेर वडा कार्यलयमा आइरहन पर्ने समस्याबाट मुक्त दिनका लागी यो अभियान चालेको वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन)ले बताउँनुभयो ।  उँहाका अनुसार स्यान्डी बिज रिसोर्ट सुकुटेमा भएको वडा शिविर कार्यक्रममा सम्पन्न भइ सकेको छ । उक्त कार्यक्रममा स्थानीयहरुको सेवाको निमित्त स्यान्डी बिज रिसोर्ट सुकुटेमा व्यवसाय नवीकरण जग्गाको तिरो वडाबाट हुने सबै पञ्जीकरणको कामहरु पनि भएको थियो । उक्त दिन मात्र ४९ हजार ६ सय १२ रुपैया राजस्व सङ्कलन भएको थियो । र्भिारि कार्यक्रम अनुसार १३गते साठीमुरे १७गते कार्कीटार पिपलबोट,१९गते खत्र...

विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक, ११ भदौः चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन्भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।...